गृहपृष्ठ ∕ गण्डकी प्रदेश ∕ मदिरा खाएका ४ जनाको ज्यान गयो मदिरा खाएका ४ जनाको ज्यान गयो सुनिल सापकोटा मंगलबार, २०७८ साउन ५ गते, १६:२० मा प्रकाशित पोखरा – गलकोट नगरपालिका ७ मा मदिरा खाएका ६ जनामध्ये ४ जना युवाको मृत्यु भएको छ । अन्य २ जना गम्भीर बिरामी छन् । गम्भीर बिरामी परेकाहरुको पोखरामा उपचार भइरहेको छ । मृतकहरु नगरपालिकाको खानेपानी आयोजनामा कार्यरत मजदुरहरु रहेको खुलेको छ । उनीहरुसँग १४ जना साथीसँगै रहेको भए पनि ६ जनाले मात्रै मदिरा खाएका थिए । स्थानीय भद्रबहादुर बरालको पसलबाट ल्याइएको रक्सी खाएर रोपाका खेमराज घर्र्ती र रविन पुन गम्भीर बिरामी परेको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ । उनीहरुको पोखरामा उपचार भइरहको छ । रोल्पाकै दीपेन्द्र पुन, दूधबहादुर राना, रेखबहादुर राना र प्रवीण घर्र्तीको मृत्यु भएको प्रहरीले जनाएको छ । अवैध मदिराको विक्री वितरण प्रतिबन्धित छ। तर, लुकिछिपी खुला मदिरा बिक्री भइरहेको छ । बेला-बेला प्रहरीले अवैध मदिरा बरामद गरी नष्ट गर्ने गरेको भए पनि यस्ता दुखद घटना भइरहन्छन् । क्याटेगोरी : गण्डकी प्रदेश तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार गण्डकी प्रदेशले छुट्यायो स्वास्थ्यतर्फ ३ अर्ब ३१ करोड रुपैयाँ बजेट स्कोलियोसिस के हो ? कसरी हुन्छ उपचार ? १०० शय्याको कास्की सेवा हस्पिटलको मेडिकल निर्देशकमा डा. सरिता गण्डकीको स्वास्थ्य मन्त्रालयको जिम्मेवारी लक्ष्मणबहादुर पाण्डे*लाई दादुराका ६७ बिरामी उपचारपछि घर फर्किए, २० जनाको ‘आइसोलेसन’मा उपचार… एमाले नेता कृष्ण थापाको हृद्धयघातबाट निधन धेरै पढिएका १ मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो २ अनमीवमा वरिष्ठ अर्थोपेडिक्स सर्जन डा. पाण्डेको नेतृत्वमा १०२ वर्षीय डा. गौरीशंकरको हिपको शल्यक्रिया ३ स्वास्थ्यबाट सहसचिवद्वय आचार्य र अधिकारी बाहिरिए, पाण्डे भित्रिइन् ४ चिकित्सा शिक्षा आयोगका तीन निर्देशनालयमा निर्देशक नियुक्त ५ एमएन हस्पिटलले ल्यायो महिलाका लागि तीज विशेष हेल्थ प्याकेज ६ डा. दिपेन्द्र पाण्डेको रिपोर्ट कार्डः तीन महिनामा मेडिकल काउन्सिलमा ४० सुधारका पहल ७ तीन जना युवा बाल विशेषज्ञ चिकित्सकको ‘किड्स क्लिनिक’ TFN ट्रेण्डिङ प्राकृतिक विपत्तिको बेला मानसिक स्वास्थ्यको महत्त्व र आत्मविश्वास बढाउने उपाय अनमीवमा वरिष्ठ अर्थोपेडिक्स सर्जन डा. पाण्डेको नेतृत्वमा १०२ वर्षीय डा. गौरीशंकरको हिपको शल्यक्रिया गण्डकी प्रदेश - कोरोनाबाट ८ जनाको मृत्यु, थपिएका ५४५ संक्रमितमध्ये कास्कीका मात्रै ३१४ जना गेटा अस्पताल पूर्वाधार विकास समितिद्वारा भवन हस्तान्तरण भरतपुर अस्पतालको मेसुमा डा. विश्वबन्धु बगाले नियुक्त अस्पताल र प्रयोगशाला भवन शिलान्यास, आईसीयु सेवा शुभारम्भ इम्प्लान्ट बेचबिखन अझै बेलगाम तनहुँमा स्वास्थ्य क्षेत्रमा मनपरी, युआरएलका २ शाखासहितका ल्याब, मेडिकल र फार्मेसी सिल प्राकृतिक विपत्तिको बेला मानसिक स्वास्थ्यको महत्त्व र आत्मविश्वास बढाउने उपाय अनमीवमा वरिष्ठ अर्थोपेडिक्स सर्जन डा. पाण्डेको नेतृत्वमा १०२ वर्षीय डा. गौरीशंकरको हिपको शल्यक्रिया गण्डकी प्रदेश - कोरोनाबाट ८ जनाको मृत्यु, थपिएका ५४५ संक्रमितमध्ये कास्कीका मात्रै ३१४ जना गेटा अस्पताल पूर्वाधार विकास समितिद्वारा भवन हस्तान्तरण भरतपुर अस्पतालको मेसुमा डा. विश्वबन्धु बगाले नियुक्त अस्पताल र प्रयोगशाला भवन शिलान्यास, आईसीयु सेवा शुभारम्भ इम्प्लान्ट बेचबिखन अझै बेलगाम तनहुँमा स्वास्थ्य क्षेत्रमा मनपरी, युआरएलका २ शाखासहितका ल्याब, मेडिकल र फार्मेसी सिल