गृहपृष्ठ ∕ समाचार ∕ मुसा, उडुस मार्न त्रि.वि. शिक्षण अस्पतालले खोल्यो बोलपत्र मुसा, उडुस मार्न त्रि.वि. शिक्षण अस्पतालले खोल्यो बोलपत्र हेल्थ आवाज शुक्रबार, २०७८ साउन २९ गते, १५:३६ मा प्रकाशित काठमाडौँ – त्रिभुवन शिक्षण अस्पताल महाराजगन्जले मुसा, साङ्ला र उडुस नियन्त्रण गर्न टेन्डर आह्वान गरेको छ । शुक्रबार अस्पतालले सूचना जारी गरी मुसा, साङ्ला, उडुस, उपियाँले सताएकोले मार्न सक्ने इच्छुकले कति रकम लिने हो खुलाइ गोप्य सिलबन्दी पेस गर्न टेन्डर आह्वान गरेको हो । परिसरभित्रका विभिन्न विभाग, शाखा, वार्ड, ओपिडी लगायत स्थानमा मुसा, साङ्ला, उडुस, उपियाँ मार्न सम्बन्धित विषयमा इजाजत प्राप्त आवश्यक कागजातहरू सहित इच्छुकले १५ दिन भित्र पेस गर्नुपर्ने बताइएको छ। क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार पाँच वर्षभित्र वीरेन्द्रनगर नगरपालिकालाई क्षयरोगमुक्त बनाइने नेपालले स्वास्थ्य क्षेत्रमा हासिल गरेका उपलब्धिको राष्ट्रसंघका महासचिवद्वारा प्रशंशा १ करोड ९९ लाख रुपैयाँ लागतमा खैराला स्वास्थ्य चौकी निर्माण काठमाडौंमा प्रदुषण बढेपछि स्वास्थ्य मन्त्रालयले भन्यो, ‘सकेसम्म अनावश्यक घरबाहिर ननिस्कनु’ डायलाइसिस सेवा सुरु गर्दै पशुपति चौलागाई स्मृति अस्पताल देशभरका अशक्त र गरिबलाई काठमाडौं महानगरबाट निःशुल्क स्वास्थ्य सेवा दिने… धेरै पढिएका १ युवा मुटु रोग विशेषज्ञ डा. चित्रराज : सरकारी स्कुल पढेका उनी छात्रवृत्तिमै विशेषज्ञ डाक्टर बने २ शिक्षा मन्त्रीको झोकले चिकित्सा शिक्षा आयोग र सिटीइभिटीबीच लडाइ ३ क्षेत्रपामा निःशुल्क भिडियो एक्स–रे र मुटुको इसिजी ४ स्वास्थ्यका ११ उच्च अधिकारीहरुको पदस्थापन ५ डायलाइसिस सेवा सुरु गर्दै पशुपति चौलागाई स्मृति अस्पताल ६ मुटु रोगका १२ प्रमुख लक्षणहरू ७ योग के हो ? यसका प्रकार र फाइदा ट्रेण्डिङ १० अगष्टभित्र कोरोना विरुद्धको खोप बजारमा उपलब्ध गराउने रुसको दावी मध्यबिन्दु जिल्ला अस्पतालमा पहिलो पटक सुरु भयो शल्यक्रिया सेवा एचआईभी एड्स कस्तो रोग हो ? लक्षण कस्ता हुन्छन्, कसरी जोगिने ? घरमै घाउ निको पार्ने टिप्स पश्चिम नेपालका अब्बल रेडियोलोजिष्ट डा. विश्वनाथ जिप्रका दैलेख कार्यालयमै सेवाग्राहीको स्वास्थ्य परीक्षण डायलाइसिस सेवा सुरु गर्दै पशुपति चौलागाई स्मृति अस्पताल कान्ति बाल अस्पतालले माग्यो १९ मेडिकल अधिकृत र २४ नर्ससहित ४४ स्वास्थ्यकर्मी १० अगष्टभित्र कोरोना विरुद्धको खोप बजारमा उपलब्ध गराउने रुसको दावी मध्यबिन्दु जिल्ला अस्पतालमा पहिलो पटक सुरु भयो शल्यक्रिया सेवा एचआईभी एड्स कस्तो रोग हो ? लक्षण कस्ता हुन्छन्, कसरी जोगिने ? घरमै घाउ निको पार्ने टिप्स पश्चिम नेपालका अब्बल रेडियोलोजिष्ट डा. विश्वनाथ जिप्रका दैलेख कार्यालयमै सेवाग्राहीको स्वास्थ्य परीक्षण डायलाइसिस सेवा सुरु गर्दै पशुपति चौलागाई स्मृति अस्पताल कान्ति बाल अस्पतालले माग्यो १९ मेडिकल अधिकृत र २४ नर्ससहित ४४ स्वास्थ्यकर्मी