गृहपृष्ठ ∕ समाचार ∕ दरखास्त नपरेपछि डडेल्धुरा अस्पतालद्वारा पुनः चिकित्सकसहितका कर्मचारी माग दरखास्त नपरेपछि डडेल्धुरा अस्पतालद्वारा पुनः चिकित्सकसहितका कर्मचारी माग हेल्थ आवाज मंगलबार, २०७८ असोज १२ गते, १३:४३ मा प्रकाशित काठमाडौं—पहिलो पटक कर्मचारी पूर्तिका लागि दरखास्त आव्हान गरेको डडेल्धुरा अस्पताल पुनः आवेदन माग गरेको छ । पहिलो पटक कर्मचारीका लागि विज्ञापन जारी गर्दा दरखास्त नपरेपछि अस्पतालले पुनः आवेदन माग गरेको हो । १२ असोजमा दरखास्त आव्हान गर्दै अस्पतालले विशेषज्ञ चिकित्सकसहित विभिन्न पदमा आवेदन माग गरेको हो । जसमा विशेषज्ञ गाइनोकोलोजिष्ट नवौं तह १ जना, जनरल प्याक्ट्रिसनर नवौ तह १ जना, पेडियाट्रिकसियन १ जना नवौ तह र मेडिकल अफिसर २ जना माग गरेको छ । यस्तै, अस्पतालले पाँचौ तहको बायोमेडिकल टेक्नीसियन १ जना माग गरेको छ । क्याटेगोरी : समाचार, सुदूरपश्चिम प्रदेश तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार महामारीमा उपयोग गरिने उच्च प्रविधियुक्त प्रयोगशाला उद्घाटन धादिङको मलेखुमा निशुल्क स्वास्थ्य शिविर हुँदै रास्कोटको बर्थिङ सेन्टर अलपत्र गेटा अस्पताल :स्वास्थ्य मन्त्रीले नै घोषणा गरेको सेवा संचालनको टुङ्गो… प्रत्येक वडामा मिडवाइफ्रिको दरवन्दी राख्छाै :स्वास्थ्यमन्त्री पौडेल नेपालको स्वास्थ्य सेवा स्तरीय छ भन्ने म आफैंले अनुभव गरेको… धेरै पढिएका १ सामुदायिक मानसिक स्वास्थ्य सम्मेलनको तीन तहको सरकारलाई ८ सुझाव सहितको घोषणा पत्र २ सामुदायिक मानसिक स्वास्थ्य सम्बन्धी दोस्रो अन्तराष्ट्रिय सम्मेलन बिहिबारबाट चितवनमा हुँदै ३ डा संजय ठाकुर सहित ९ जना विरुद्ध ५ करोड ५३ लाख भ्रष्टचार गरेको आरोपमा मुद्दा दायर ४ नेपाल फार्मेसी काउन्सिलको अध्यक्षमा पुनः पाण्डे नियुक्त ५ नेपाल स्ट्रोक एसोसिएसनद्वारा वीरगञ्जमा ‘स्ट्रोक मास्टर क्लास’ सम्पन्न ६ आईओएमका डिन भन्छन्, ‘मेडिकल एजुकेशनको पाठ्यक्रम आधुनिकीकरण गर्नुपर्छ’ ७ भरतपुरमा मानसिक अस्पतालको कमी छ :मेयर दाहाल Kalpana Craft ट्रेण्डिङ स्वास्थ्य सेवा विभागमा काजका कर्मचारीलाई भोलिदेखि हाजिर हुन नदिइने मानसिक अस्पतालको निर्देशकमा डा. अनन्त अधिकारी नियुक्त ह्याम्स र सिडिएलको नाममा नक्कली पिसिआर रिपोर्ट, यी हुन् पक्राउ परेका ७ जना थप १९४५ जनामा कोरोना पुष्टि, ६३ संक्रमितको भेन्टिलेटरमा उपचार हुँदै स्वास्थ्यमन्त्री गिरी विश्व स्वास्थ्य संगठनका महानिर्देशकलाई भेट्दैं औषधी व्यवसायी संघका महासचिवको अवैध धन्दा, लागूऔषध प्रयोगकर्तालाई औषधी बेच्दा पक्राउ राष्ट्रिय प्रगतिशील स्वास्थ्यकर्मीको संगठनले भन्यो, ‘स्वास्थ्यमा पुनः कर्मचारी समायोजन गर’ गेटा अस्पताल :स्वास्थ्य मन्त्रीले नै घोषणा गरेको सेवा संचालनको टुङ्गो छैन स्वास्थ्य सेवा विभागमा काजका कर्मचारीलाई भोलिदेखि हाजिर हुन नदिइने मानसिक अस्पतालको निर्देशकमा डा. अनन्त अधिकारी नियुक्त ह्याम्स र सिडिएलको नाममा नक्कली पिसिआर रिपोर्ट, यी हुन् पक्राउ परेका ७ जना थप १९४५ जनामा कोरोना पुष्टि, ६३ संक्रमितको भेन्टिलेटरमा उपचार हुँदै स्वास्थ्यमन्त्री गिरी विश्व स्वास्थ्य संगठनका महानिर्देशकलाई भेट्दैं औषधी व्यवसायी संघका महासचिवको अवैध धन्दा, लागूऔषध प्रयोगकर्तालाई औषधी बेच्दा पक्राउ राष्ट्रिय प्रगतिशील स्वास्थ्यकर्मीको संगठनले भन्यो, ‘स्वास्थ्यमा पुनः कर्मचारी समायोजन गर’ गेटा अस्पताल :स्वास्थ्य मन्त्रीले नै घोषणा गरेको सेवा संचालनको टुङ्गो छैन