२०८३ कात्तिक १, शनिबार
Health Aawaj logo
गृहपृष्ठ ∕ समाचार ∕ दरखास्त नपरेपछि डडेल्धुरा अस्पतालद्वारा पुनः चिकित्सकसहितका कर्मचारी माग

दरखास्त नपरेपछि डडेल्धुरा अस्पतालद्वारा पुनः चिकित्सकसहितका कर्मचारी माग


काठमाडौं—पहिलो पटक कर्मचारी पूर्तिका लागि दरखास्त आव्हान गरेको डडेल्धुरा अस्पताल पुनः आवेदन माग गरेको छ । पहिलो पटक कर्मचारीका लागि विज्ञापन जारी गर्दा दरखास्त नपरेपछि अस्पतालले पुनः आवेदन माग गरेको हो ।

१२ असोजमा दरखास्त आव्हान गर्दै अस्पतालले विशेषज्ञ चिकित्सकसहित विभिन्न पदमा आवेदन माग गरेको हो । जसमा विशेषज्ञ गाइनोकोलोजिष्ट नवौं तह १ जना, जनरल प्याक्ट्रिसनर नवौ तह १ जना, पेडियाट्रिकसियन १ जना नवौ तह र मेडिकल अफिसर २ जना माग गरेको छ ।

यस्तै, अस्पतालले पाँचौ तहको बायोमेडिकल टेक्नीसियन १ जना माग गरेको छ ।


क्याटेगोरी : समाचार, सुदूरपश्चिम प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ