गृहपृष्ठ ∕ समाचार ∕ यस्तो छ एमालेको १० औं महाधिवेशनको स्वास्थ्य व्यवस्थापन टिम यस्तो छ एमालेको १० औं महाधिवेशनको स्वास्थ्य व्यवस्थापन टिम हेल्थ आवाज बुधबार, २०७८ मंसीर १ गते, १४:२४ मा प्रकाशित काठमाडौं—नेकपा एमालेको १० औं राष्ट्रिय महाधिवेशन चितवनमा १० देखि १२ गतेसम्म चितवनमा हुँदैछ । महाधिवेशनमा स्वास्थ्य व्यवस्थापनका लागि स्वास्थ्य समिति गठन गरेको छ । उक्त स्वास्थ्य समितिको ३० कात्तिकमा बसेको बैठकले महाधिवेशनको स्वास्थ्य व्यवस्थापनका लागि ६ वटा उपसमितिहरु गठन गरेको छ । डा. केशव पौडेलको समन्वय तथा अनुगमनमा रहने गरी ६ वटा उपसमिति बनाइएको हो । रामहरि ढकाललको संयोजकत्वमा स्टल व्यवस्थापन उपसमिति, लीलाधर पौडेलको संयोजकत्वमा स्वास्थ्यकर्मी तथा एम्बुलेन्स परिचालन समिति, सुमन पौडेलको संयोजकत्वमा औषधी व्यवस्थापन समिति, डा. प्रतिक न्यौपानेको संयोजकत्वमा चिकित्सक परिचालन समिति, मधुरा सापकोटाको संयोजकत्वमा नर्सिङ व्यवस्थापन समिति र श्याम अधिकारीको संयोजकत्वमा प्रयोगशाला व्यवस्थापन समिति बनाइएको छ । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार भारतसँग स्वास्थ्यमा सहकार्यः उपचारमा सहुलियतदेखि आयुर्वेद स्वास्थ्यकर्मीको क्षमता वृद्धिसम्म मनमोहन विश्वविद्यालयमा ‘पढ्दैं कमाउँदैं’ : स्वास्थ्य क्षेत्रमा नमुना मोडल निजी मेडिकल कलेजका प्रयोगशाला ठेक्कामा, मापदण्ड विपरित ठेक्कामा दिएको खुलासा एकीकृत स्वास्थ्य विज्ञान प्रतिष्ठान व्यवस्था गर्न बनेको विधेयक खारेज गर्न… स्वास्थ्यमन्त्री प्रदीप पौडेल वीर अस्पताल भर्ना नागरिकका स्वास्थ्य तथ्यांक एकीकृत गर्न सुधार प्रयास थालिसकेको स्वास्थ्यमन्त्रीको भनाइ धेरै पढिएका १ सिंजा जुम्लाको पहिलो पोषणमैत्री पालिका घोषणा २ हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले ३ मेडिकल प्राक्टिस : विगत दुई दशकमा भएका परिवर्तन ४ पाँच हजार बढीको रक्तदानमा सघाइसकेकी युवापुस्ताकी ल्याब असिष्टेण्ट सुशना ५ फल्यासब्याकः कोभिड र समाजसँग लडाइ चलेका बेला ६ भिडियोः छिनिएको औला १२ घण्टासम्म जोडन सकिन्छ ? कसरी लैजाने अस्पतालसम्म ? ७ मनमोहन कार्डियोमा नर्सिङ संघको इकाई गठन, अध्यक्षमा खत्री Kalpana Craft ट्रेण्डिङ हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले मेडिकल प्राक्टिस : विगत दुई दशकमा भएका परिवर्तन सिंजा जुम्लाको पहिलो पोषणमैत्री पालिका घोषणा रेडियोग्राफी क्षेत्रका मागप्रति स्वास्थ्य मन्त्रालय सकारात्मक भारतसँग स्वास्थ्यमा सहकार्यः उपचारमा सहुलियतदेखि आयुर्वेद स्वास्थ्यकर्मीको क्षमता वृद्धिसम्म मनमोहन विश्वविद्यालयमा ‘पढ्दैं कमाउँदैं’ : स्वास्थ्य क्षेत्रमा नमुना मोडल निजी मेडिकल कलेजका प्रयोगशाला ठेक्कामा, मापदण्ड विपरित ठेक्कामा दिएको खुलासा एकीकृत स्वास्थ्य विज्ञान प्रतिष्ठान व्यवस्था गर्न बनेको विधेयक खारेज गर्न माग हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले मेडिकल प्राक्टिस : विगत दुई दशकमा भएका परिवर्तन सिंजा जुम्लाको पहिलो पोषणमैत्री पालिका घोषणा रेडियोग्राफी क्षेत्रका मागप्रति स्वास्थ्य मन्त्रालय सकारात्मक भारतसँग स्वास्थ्यमा सहकार्यः उपचारमा सहुलियतदेखि आयुर्वेद स्वास्थ्यकर्मीको क्षमता वृद्धिसम्म मनमोहन विश्वविद्यालयमा ‘पढ्दैं कमाउँदैं’ : स्वास्थ्य क्षेत्रमा नमुना मोडल निजी मेडिकल कलेजका प्रयोगशाला ठेक्कामा, मापदण्ड विपरित ठेक्कामा दिएको खुलासा एकीकृत स्वास्थ्य विज्ञान प्रतिष्ठान व्यवस्था गर्न बनेको विधेयक खारेज गर्न माग