गृहपृष्ठ ∕ समाचार ∕ यस्तो छ एमालेको १० औं महाधिवेशनको स्वास्थ्य व्यवस्थापन टिम यस्तो छ एमालेको १० औं महाधिवेशनको स्वास्थ्य व्यवस्थापन टिम हेल्थ आवाज बुधबार, २०७८ मंसीर १ गते, १४:२४ मा प्रकाशित काठमाडौं—नेकपा एमालेको १० औं राष्ट्रिय महाधिवेशन चितवनमा १० देखि १२ गतेसम्म चितवनमा हुँदैछ । महाधिवेशनमा स्वास्थ्य व्यवस्थापनका लागि स्वास्थ्य समिति गठन गरेको छ । उक्त स्वास्थ्य समितिको ३० कात्तिकमा बसेको बैठकले महाधिवेशनको स्वास्थ्य व्यवस्थापनका लागि ६ वटा उपसमितिहरु गठन गरेको छ । डा. केशव पौडेलको समन्वय तथा अनुगमनमा रहने गरी ६ वटा उपसमिति बनाइएको हो । रामहरि ढकाललको संयोजकत्वमा स्टल व्यवस्थापन उपसमिति, लीलाधर पौडेलको संयोजकत्वमा स्वास्थ्यकर्मी तथा एम्बुलेन्स परिचालन समिति, सुमन पौडेलको संयोजकत्वमा औषधी व्यवस्थापन समिति, डा. प्रतिक न्यौपानेको संयोजकत्वमा चिकित्सक परिचालन समिति, मधुरा सापकोटाको संयोजकत्वमा नर्सिङ व्यवस्थापन समिति र श्याम अधिकारीको संयोजकत्वमा प्रयोगशाला व्यवस्थापन समिति बनाइएको छ । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार शुल्क पुनरावलोकन र क्षमताअनुसार सिट संख्या वृद्धि गर्न निजी मेडिकल… प्रोत्साहन भत्ता कटौती विरुद्ध चिकित्सक र स्वास्थ्यकर्मी आन्दोलित सिमनोभा नेपाल –२०२६ ले सिमुलेसन, नवप्रवर्तन र विश्वव्यापी सहकार्यलाई राष्ट्रिय… नर्सिङ र फार्मेसी परिषद्मा आठ सदस्य नियुक्त, मन्त्रीसमक्ष लिए शपथ नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम, १०० भन्दा बढी… हुम्लामा विशेषज्ञ चिकित्सक अभाव धेरै पढिएका १ संघीय निजामती विधेयकः यस्तो हुनेछ निजामती कर्मचारीको उपचार र बीमा सुविधा २ त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् ३ भेरी अस्पताल विकास समितिको अध्यक्षमा सिग्देल, डडेल्धुरा अस्पताल विकास समिति अध्यक्षमा पाण्डे ४ आमालाई ६ महिना प्रसूति विदा, बुवालाई ४२ दिन स्याहार विदा दिने प्रस्ताव ५ अल्ट्रासाउण्ड किन गरिन्छ ? अल्ट्रासाउण्ड गर्नु पूर्व किन पानी पिउनु पर्छ ? ६ औषधिको उपलब्धता र गुणस्तर सुनिश्चित गर्न सबै पक्षसँग सहकार्य गर्न तयार छौं : महानिर्देशक भट्टराई ७ एमएन हस्पिटल र सुनौलो बास प्रा.लि.बीच स्वास्थ्य सेवामा छुट सम्बन्धि सम्झौता TFN ट्रेण्डिङ नेपालको स्वास्थ्य क्षेत्रमा एआई: अब बहस होइन, तयारीको समय एमएन हस्पिटल र ओमेटो समूहबीच स्वास्थ्यमा छुट सम्बन्धि सम्झौता १०० करोड लगानीमा नागरिक कम्युनिटी टिचिङ हस्पिटल आफ्नै जग्गामा अत्याधुनिक ११ तलाको भवन बनाउँदैं जनस्वास्थ्य कार्यालय दोलखाको वार्षिक समीक्षा त्रिविका एमबीबीएस टपर डा. उज्ज्वल, जसले टपरसहित तीन विधामा ६ गोल्ड मेडल पाए प्रोत्साहन भत्ता कटौती विरुद्ध चिकित्सक र स्वास्थ्यकर्मी आन्दोलित नर्सिङ र फार्मेसी परिषद्मा आठ सदस्य नियुक्त, मन्त्रीसमक्ष लिए शपथ कर्णाली प्रदेश अस्पतालमा २१ जना चिकित्सक करारमा लिने नेपालको स्वास्थ्य क्षेत्रमा एआई: अब बहस होइन, तयारीको समय एमएन हस्पिटल र ओमेटो समूहबीच स्वास्थ्यमा छुट सम्बन्धि सम्झौता १०० करोड लगानीमा नागरिक कम्युनिटी टिचिङ हस्पिटल आफ्नै जग्गामा अत्याधुनिक ११ तलाको भवन बनाउँदैं जनस्वास्थ्य कार्यालय दोलखाको वार्षिक समीक्षा त्रिविका एमबीबीएस टपर डा. उज्ज्वल, जसले टपरसहित तीन विधामा ६ गोल्ड मेडल पाए प्रोत्साहन भत्ता कटौती विरुद्ध चिकित्सक र स्वास्थ्यकर्मी आन्दोलित नर्सिङ र फार्मेसी परिषद्मा आठ सदस्य नियुक्त, मन्त्रीसमक्ष लिए शपथ कर्णाली प्रदेश अस्पतालमा २१ जना चिकित्सक करारमा लिने