गृहपृष्ठ ∕ कर्पोरेट ∕ स्टार अस्पतालले एक महिनाभर पेट तथा कलेजोको नि:शुल्क ओ.पि.डी. सेवा दिने स्टार अस्पतालले एक महिनाभर पेट तथा कलेजोको नि:शुल्क ओ.पि.डी. सेवा दिने हेल्थ आवाज बिहीबार, २०७८ पुस १ गते, १७:१० मा प्रकाशित काठमाडौँ – स्टार अस्पतालले पेट तथा कलेजो सम्बन्धि नि:शुल्क ओ.पि.डी. सेवा दिने भएको छ। अस्पतालले पेट तथा कलेजो रोग विभाग संचालनमा ल्याएको अवसरमा १ पौष देखि १ माघसम्म नि:शुल्क ओ.पि.डी. सेवा दिने भएको हो। अस्पतालका अनुसार अस्पताल आउने पेट रोगका बिरामीले पौष महिनाभर ओ.पि.डी. सेवा नि:शुल्क प्राप्त गर्नुको साथै पेट रोगसम्बन्धि अन्य परीक्षण, शल्यक्रिया लगायतका सेवाहरुमा आकर्षक छुट सुविधा पाउनेछन्। पेट तथा कलेजो रोग सम्बन्धि सेवा नेपालकै प्रख्यात चिकित्सकहरुबाट प्रदान गर्दै आएको अस्पतालले जनाएको छ। क्याटेगोरी : कर्पोरेट तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार आपतकालीन सेवाका लागि नर्भिकले ल्यायो निःशुल्क एम्बुलेन्स सेवा नेपाल मेडिकल कलेजको डाइरेक्टरमा डा. नुसरत जहाँ अन्सारी नियुक्त नर्भिकमा गलब्लाडर स्टोन शल्यक्रिया सम्बन्धी निःशुल्क ओपीडी सञ्चालन हुने नेपाल क्यान्सर अस्पतालको तेस्रो वार्षिक साधारणसभा सम्पन्न तीन दशकमा नर्भिक अस्पतालबाट २५ लाखभन्दा बढीले लिए सेवा एपोलो डाइग्नोष्टिक सेन्टरको ‘हेल्दी सेलिब्रेसन अफर’मा ४५ प्रतिशतसम्म छुट धेरै पढिएका १ भरतपुरमा ५ वर्षभित्र १०० शय्याको मानसिक स्वास्थ्य केन्द्र बनाइने २ विश्व स्वास्थ्य संगठनको नागरिक समाज आयोगको प्रभावशाली स्टेयरिङ कमिटीमा नेपाली चेली श्रेष्ठ चयन ३ त्रिवि शिक्षण अस्पतालमा २२ औं सफल कलेजो प्रत्यारोपण, प्रत्यारोपण गरिएका बिरामी डिस्चार्ज ४ उपचार गर्नेमाथि नै आक्रमण : ‘स्वास्थ्यकर्मी सुरक्षा ऐन’ अनुसार कारबाही अघि बढाइँदै ५ नेपाल चिकित्सक संघको निर्वाचन कार्यक्रम स्थगित ६ मेडिकल काउन्सिल सदस्य उम्मेदवार डा. सरस्वती भट्टराईका पाँच सुधारका योजना ७ डा. कार्कीको बाइपास शल्यक्रिया सफल, सामाजिक सञ्जालमा भने भ्रामक टिप्पणी TFN ट्रेण्डिङ नेपालमा भेटिए ९८ हजारभन्दा बढी क्यान्सरका बिरामी डा. अनुप बाँस्तोला शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको निर्देशक पाठेघरको मुखको क्यान्सरबाट बच्नलाई अपनाउन सकिने उपायहरू पूर्व स्वास्थ्यमन्त्री उपेन्द्र यादवदेखि गगन थापासम्म चुनावी मैदानमा तालिम दिएर औषधी बेच्ने लाइसेन्स बाँड्ने तयारीमा डिडिए, औषधी पसल चलाउने चोरबाटो खोलिदैं त्रिवि शिक्षण अस्पतालमा २२ औं सफल कलेजो प्रत्यारोपण, प्रत्यारोपण गरिएका बिरामी डिस्चार्ज गर्भवती महिलालाई वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा. जागेश्वरका २२ सुझाव सुदूरपश्चिममा पहिलो पटक निजी क्षेत्रले भित्र्यायो आईभीएफ सेवा नेपालमा भेटिए ९८ हजारभन्दा बढी क्यान्सरका बिरामी डा. अनुप बाँस्तोला शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको निर्देशक पाठेघरको मुखको क्यान्सरबाट बच्नलाई अपनाउन सकिने उपायहरू पूर्व स्वास्थ्यमन्त्री उपेन्द्र यादवदेखि गगन थापासम्म चुनावी मैदानमा तालिम दिएर औषधी बेच्ने लाइसेन्स बाँड्ने तयारीमा डिडिए, औषधी पसल चलाउने चोरबाटो खोलिदैं त्रिवि शिक्षण अस्पतालमा २२ औं सफल कलेजो प्रत्यारोपण, प्रत्यारोपण गरिएका बिरामी डिस्चार्ज गर्भवती महिलालाई वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा. जागेश्वरका २२ सुझाव सुदूरपश्चिममा पहिलो पटक निजी क्षेत्रले भित्र्यायो आईभीएफ सेवा