गृहपृष्ठ ∕ बाग्मती प्रदेश ∕ विपी कोइराला क्यान्सर अस्पतालका ५ डाक्टर र ८० नर्ससहित डेढ सय कोभिड संक्रमित विपी कोइराला क्यान्सर अस्पतालका ५ डाक्टर र ८० नर्ससहित डेढ सय कोभिड संक्रमित हेल्थ आवाज शुक्रबार, २०७८ माघ ७ गते, १५:२२ मा प्रकाशित काठमाडौं—भरतपुरस्थित विपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा ठूलो संख्यामा चिकित्सक, नर्ससहितका स्वास्थ्यकर्मी कोभिड-१९ बाट संक्रमित भएका छन् । अस्पतालमा ५ डाक्टर र ८० जना नर्समा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । ‘अस्पतालका ५ चिकित्सक, ८० नर्ससहित पारामेडिक्स, प्रशासन र कार्यलय सहयोगी गरी १ सय ५० जना कोभिड-१९ संक्रमित हुनुभएको छ,’ अस्पतालका कार्यकारी निर्देशक डा. देजकुमार गौतमले भने, ‘ठूलो संख्यामा स्वास्थ्यकर्मीहरु संक्रमित भएपछि सेवा प्रवाहमा समस्या भएको छ ।’ कोभिड-१९ को तेस्रो लहरमा अन्य अस्पतालमा पनि ठूलो संख्यामा स्वास्थ्यकर्मीहरु संक्रमित बनेका छन् । राजधानीका प्रमुख अस्पतालहरुमा पनि चिकित्सक, नर्स र अन्य स्वास्थ्यकर्मीहरु ठूलो संख्यामा कोभिड-१९ बाट संक्रमित भएका छन् । क्याटेगोरी : बाग्मती प्रदेश तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार काभ्रेको तेमालमा आँखा शिविर, ६९ जनाको निःशुल्क शल्यक्रिया स्वास्थ्यमन्त्रीद्वारा भरतपुर अस्पतालको ट्रमा सेन्टरको उद्घाटन स्वास्थ्य आपूर्ति केन्द्र हेटौडाका तत्कालीन प्रमुख सापकोटासहित ७ जना विरुद्ध… मकालु बेस क्याम्पमा ४३ वर्षीय डा. अरुणको लेक लागेर मृत्यु चितवन मेडिकल कलेजमा ‘रोबोटिक सर्जरी’ सेवा सुरु पशुपति चौलागाई अस्पताल बीमा भुक्तानी नपाउँदा सङ्कटमा धेरै पढिएका १ डा सचिनको सल्लाह: ‘मुखमात्र होइन मलद्वारको पनि ख्याल गरौं’ २ श्रीदीप ग्रुपले लियो सिल्भरलाइन अस्पतालको व्यवस्थापन ३ नोबेलमा बालकको आँखा गुमेको घटनाः छानविन समितिले भेट्टायो उपचारमा त्रुटि ४ कोशीको स्वास्थ्य मन्त्रालयमा सरुवामा बेथिती, भ्रष्टाचार छानबिन गर्ने अधिकृतलाई आरोपीकै मातहतमा सरुवा ५ अनुभवी चिकित्सक टिमको लाजिम्पाटमा ‘मल्टीस्पेसियालिटी पेडियाट्रिक क्लिनिक’ ६ एमालेको स्वास्थ्य विभागबाट महाधिवेशनका लागि ७ जना प्रतिनिधी छनोट ७ विपीको अर्थोपेडिक विभाग तीन युनिटमा विभाजन TFN ट्रेण्डिङ अनुभवी चिकित्सक टिमको लाजिम्पाटमा ‘मल्टीस्पेसियालिटी पेडियाट्रिक क्लिनिक’ डा सचिनको सल्लाह: 'मुखमात्र होइन मलद्वारको पनि ख्याल गरौं' महाराजगन्ज चिकित्सा क्याम्पसले माग्यो विभिन्न विषयका १८ जना उप प्राध्यापक स्वास्थ्य सेवा विभागका पूर्व महानिर्देशक डा. बाराकोटी एनएमए कोशी प्रदेश उपाध्यक्षको उम्मेदवार बन्ने कोशीको स्वास्थ्य क्षेत्रमा बेथिती: प्रतिवेदनले दोषी औंल्याउँछ, सरकार ‘सरुवा’ गरेर जोगाउँछ कोशी प्रदेशमा ‘एर्लागन’ का औषधी खरिदमा रोक, सोधभर्ना नपाएसम्म ‘बहिष्कार’ निजामती कर्मचारी अस्पतालमा आनुवंशिक परीक्षण, पेडियाट्रिक न्यूरोलोजी र न्यूरो सर्जरी सेवा सुरु विपीको अर्थोपेडिक विभाग तीन युनिटमा विभाजन अनुभवी चिकित्सक टिमको लाजिम्पाटमा ‘मल्टीस्पेसियालिटी पेडियाट्रिक क्लिनिक’ डा सचिनको सल्लाह: 'मुखमात्र होइन मलद्वारको पनि ख्याल गरौं' महाराजगन्ज चिकित्सा क्याम्पसले माग्यो विभिन्न विषयका १८ जना उप प्राध्यापक स्वास्थ्य सेवा विभागका पूर्व महानिर्देशक डा. बाराकोटी एनएमए कोशी प्रदेश उपाध्यक्षको उम्मेदवार बन्ने कोशीको स्वास्थ्य क्षेत्रमा बेथिती: प्रतिवेदनले दोषी औंल्याउँछ, सरकार ‘सरुवा’ गरेर जोगाउँछ कोशी प्रदेशमा ‘एर्लागन’ का औषधी खरिदमा रोक, सोधभर्ना नपाएसम्म ‘बहिष्कार’ निजामती कर्मचारी अस्पतालमा आनुवंशिक परीक्षण, पेडियाट्रिक न्यूरोलोजी र न्यूरो सर्जरी सेवा सुरु विपीको अर्थोपेडिक विभाग तीन युनिटमा विभाजन