गृहपृष्ठ ∕ बाग्मती प्रदेश ∕ विपी कोइराला क्यान्सर अस्पतालका ५ डाक्टर र ८० नर्ससहित डेढ सय कोभिड संक्रमित विपी कोइराला क्यान्सर अस्पतालका ५ डाक्टर र ८० नर्ससहित डेढ सय कोभिड संक्रमित हेल्थ आवाज शुक्रबार, २०७८ माघ ७ गते, १५:२२ मा प्रकाशित काठमाडौं—भरतपुरस्थित विपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा ठूलो संख्यामा चिकित्सक, नर्ससहितका स्वास्थ्यकर्मी कोभिड-१९ बाट संक्रमित भएका छन् । अस्पतालमा ५ डाक्टर र ८० जना नर्समा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । ‘अस्पतालका ५ चिकित्सक, ८० नर्ससहित पारामेडिक्स, प्रशासन र कार्यलय सहयोगी गरी १ सय ५० जना कोभिड-१९ संक्रमित हुनुभएको छ,’ अस्पतालका कार्यकारी निर्देशक डा. देजकुमार गौतमले भने, ‘ठूलो संख्यामा स्वास्थ्यकर्मीहरु संक्रमित भएपछि सेवा प्रवाहमा समस्या भएको छ ।’ कोभिड-१९ को तेस्रो लहरमा अन्य अस्पतालमा पनि ठूलो संख्यामा स्वास्थ्यकर्मीहरु संक्रमित बनेका छन् । राजधानीका प्रमुख अस्पतालहरुमा पनि चिकित्सक, नर्स र अन्य स्वास्थ्यकर्मीहरु ठूलो संख्यामा कोभिड-१९ बाट संक्रमित भएका छन् । क्याटेगोरी : बाग्मती प्रदेश तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार ‘गुणलक्ष्मी स्मृति रोटरी स्वास्थ्य सम्मान’ वरिष्ठ मुटुरोग विशेषज्ञ प्रा.डा. राजेन्द्र… अधिकांश स्वास्थ्य संस्थामा महिला प्रमुख भएको नगरपालिका घुससहित विपी कोइराला क्यान्सर अस्पतालकी लेखा अधिकृत अख्तियारको फन्दामा बागमती प्रदेश सरकारले संस्थागत स्वास्थ्य बीमामा आवद्ध गराउने नीति ल्यायो… बागमतीका स्वास्थ्यमन्त्री श्रेष्ठसहित एमाले मन्त्रीहरुद्वारा राजीनामा प्रधानमन्त्रीद्वारा पुरानो मेडिकल कलेजको निरीक्षण धेरै पढिएका १ Breaking: स्वास्थ्य बीमा बोर्डका अध्यक्ष डा. लोहनीद्वारा राजीनामा २ स्वास्थ्यका फाजिल कर्मचारी व्यवस्थापन कार्यविधी मन्त्रिपरिषदबाट स्वीकृत ३ महाराजगंज मेडिकल क्याम्पसका विद्यार्थी समुदाय स्वास्थ्य निरुपण कार्यक्रमका लागि नुवाकोटमा ४ स्वास्थ्य मन्त्रालयले सोध्यो निजी अस्पतालका म्यानेजर बनेका नारायणीका मेसु डा. हकलाई स्पष्टीकरण ५ प्लाज्मा थेरापी गरेका डा. ध्रुव गैरे भन्छन्, ‘कोरोनालाई हल्का लिनु जिन्दगीकै ठूलो भुल हुनेछ’ ६ डेंगी हुँदा के खाने के नखाने ? हेर्नुहोस् ७ योग के हो ? यसका प्रकार र फाइदा Kalpana Craft ट्रेण्डिङ स्वास्थ्य सेवातर्फ सिंजा गाउँपालिका पहिलो सुदूरपश्चिमको बजेटमा स्वास्थ्यः प्रदेश सांसदको स्वास्थ्य बीमादेखि पोषण सुधारसम्म एचडिसिएस नमुना सामुदायिक अस्पतालमा निःशुल्क शिविर पोखरा महानगरपालिकामा १० वर्ष जागिर खाएकी अहेबको शैक्षिक प्रमाणपत्र नक्कली बाँकेको नरैनापुरमा ४ जनाको मृत्यु, कारण खोज्दैं स्वास्थ्यकर्मी सफल हस्पिटल ११ औं वर्षमा प्लाज्मा थेरापी गरेका डा. ध्रुव गैरे भन्छन्, ‘कोरोनालाई हल्का लिनु जिन्दगीकै ठूलो भुल हुनेछ’ एक वर्षभित्र मनमोहन प्राविधिक विश्वविद्यालयको अस्पताल सञ्चालन गरिने स्वास्थ्य सेवातर्फ सिंजा गाउँपालिका पहिलो सुदूरपश्चिमको बजेटमा स्वास्थ्यः प्रदेश सांसदको स्वास्थ्य बीमादेखि पोषण सुधारसम्म एचडिसिएस नमुना सामुदायिक अस्पतालमा निःशुल्क शिविर पोखरा महानगरपालिकामा १० वर्ष जागिर खाएकी अहेबको शैक्षिक प्रमाणपत्र नक्कली बाँकेको नरैनापुरमा ४ जनाको मृत्यु, कारण खोज्दैं स्वास्थ्यकर्मी सफल हस्पिटल ११ औं वर्षमा प्लाज्मा थेरापी गरेका डा. ध्रुव गैरे भन्छन्, ‘कोरोनालाई हल्का लिनु जिन्दगीकै ठूलो भुल हुनेछ’ एक वर्षभित्र मनमोहन प्राविधिक विश्वविद्यालयको अस्पताल सञ्चालन गरिने