गृहपृष्ठ ∕ गण्डकी प्रदेश ∕ विजया आयुर्वेद फर्माका सञ्चालक पक्राउ, यौन दुर्व्यवहार र अनुमतिबिना क्लिनिक चलाएको आरोप विजया आयुर्वेद फर्माका सञ्चालक पक्राउ, यौन दुर्व्यवहार र अनुमतिबिना क्लिनिक चलाएको आरोप हेल्थ आवाज बुधबार, २०७८ चैत्र १६ गते, १०:३५ मा प्रकाशित सांकेतिक तस्विर पोखरा—बाग्लुङ जिल्लाको बाग्लुङ बजार विजया आयुर्वेद फर्माका सञ्चालक रमाकान्त सापकोटा यौन दुर्व्यवहार गरेको आरोपमा पक्राउ परेका छन् । रक्तचाप परीक्षणका लागि फर्मामा आएकी एक महिलालाई रक्तचाप जाँचको बहानामा यौन दुर्व्यवहार गरेको भन्दै महिलाले प्रहरीमा उजुरी दिएपछि उनी पक्राउ परेको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ । सापकोटाले यसअघि पनि फर्मामा उपचार गर्न आउने महिलालाई यौन दुर्व्यवहार गर्ने गरेका पाइएको छ । विजया आयुर्वेद फर्मामा बिना इजाजत क्लिनिकसमेत सञ्चालन गरेको खुलासा भएको छ । बिरामी चेकजाँच गर्ने क्लिनिक सञ्चालनको छुट्टै अनुमति लिनुपर्ने कानुनी व्यवस्था भएपनि फार्मेसीको अनुमतिमा क्लिनिक चलाउँदै आएको बताइएको छ । घटनाबारे थप अनुसन्धान गर्न ५ म्याद थप गरी उनलाई हिरासतमा राखिएको जिल्ला प्रहरी कार्यालय बागलुङका डिएसपी इकवाल हवारीले बताए । उनले अनुमति लिए नलिएको, दर्ता भए–नभएको लगायत सबै कुरामा अनुसन्धान गरिने भएपनि यौन दुव्र्यवहारको आरोपमा पक्राउ गरिएको जानकारी दिए । क्याटेगोरी : गण्डकी प्रदेश तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार गण्डकी प्रदेशले छुट्यायो स्वास्थ्यतर्फ ३ अर्ब ३१ करोड रुपैयाँ बजेट स्कोलियोसिस के हो ? कसरी हुन्छ उपचार ? १०० शय्याको कास्की सेवा हस्पिटलको मेडिकल निर्देशकमा डा. सरिता गण्डकीको स्वास्थ्य मन्त्रालयको जिम्मेवारी लक्ष्मणबहादुर पाण्डे*लाई दादुराका ६७ बिरामी उपचारपछि घर फर्किए, २० जनाको ‘आइसोलेसन’मा उपचार… एमाले नेता कृष्ण थापाको हृद्धयघातबाट निधन धेरै पढिएका १ मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो २ अनमीवमा वरिष्ठ अर्थोपेडिक्स सर्जन डा. पाण्डेको नेतृत्वमा १०२ वर्षीय डा. गौरीशंकरको हिपको शल्यक्रिया ३ स्वास्थ्यबाट सहसचिवद्वय आचार्य र अधिकारी बाहिरिए, पाण्डे भित्रिइन् ४ चिकित्सा शिक्षा आयोगका तीन निर्देशनालयमा निर्देशक नियुक्त ५ एमएन हस्पिटलले ल्यायो महिलाका लागि तीज विशेष हेल्थ प्याकेज ६ डा. दिपेन्द्र पाण्डेको रिपोर्ट कार्डः तीन महिनामा मेडिकल काउन्सिलमा ४० सुधारका पहल ७ तीन जना युवा बाल विशेषज्ञ चिकित्सकको ‘किड्स क्लिनिक’ TFN ट्रेण्डिङ प्राकृतिक विपत्तिको बेला मानसिक स्वास्थ्यको महत्त्व र आत्मविश्वास बढाउने उपाय अनमीवमा वरिष्ठ अर्थोपेडिक्स सर्जन डा. पाण्डेको नेतृत्वमा १०२ वर्षीय डा. गौरीशंकरको हिपको शल्यक्रिया गण्डकी प्रदेश - कोरोनाबाट ८ जनाको मृत्यु, थपिएका ५४५ संक्रमितमध्ये कास्कीका मात्रै ३१४ जना गेटा अस्पताल पूर्वाधार विकास समितिद्वारा भवन हस्तान्तरण भरतपुर अस्पतालको मेसुमा डा. विश्वबन्धु बगाले नियुक्त अस्पताल र प्रयोगशाला भवन शिलान्यास, आईसीयु सेवा शुभारम्भ इम्प्लान्ट बेचबिखन अझै बेलगाम तनहुँमा स्वास्थ्य क्षेत्रमा मनपरी, युआरएलका २ शाखासहितका ल्याब, मेडिकल र फार्मेसी सिल प्राकृतिक विपत्तिको बेला मानसिक स्वास्थ्यको महत्त्व र आत्मविश्वास बढाउने उपाय अनमीवमा वरिष्ठ अर्थोपेडिक्स सर्जन डा. पाण्डेको नेतृत्वमा १०२ वर्षीय डा. गौरीशंकरको हिपको शल्यक्रिया गण्डकी प्रदेश - कोरोनाबाट ८ जनाको मृत्यु, थपिएका ५४५ संक्रमितमध्ये कास्कीका मात्रै ३१४ जना गेटा अस्पताल पूर्वाधार विकास समितिद्वारा भवन हस्तान्तरण भरतपुर अस्पतालको मेसुमा डा. विश्वबन्धु बगाले नियुक्त अस्पताल र प्रयोगशाला भवन शिलान्यास, आईसीयु सेवा शुभारम्भ इम्प्लान्ट बेचबिखन अझै बेलगाम तनहुँमा स्वास्थ्य क्षेत्रमा मनपरी, युआरएलका २ शाखासहितका ल्याब, मेडिकल र फार्मेसी सिल