गृहपृष्ठ ∕ लुम्बिनी प्रदेश ∕ गुल्मीको छत्रकोट गाउँपालिकाले माग्यो १४ जना स्वास्थ्यकर्मी गुल्मीको छत्रकोट गाउँपालिकाले माग्यो १४ जना स्वास्थ्यकर्मी हेल्थ आवाज बुधबार, २०७९ जेठ १८ गते, १०:३४ मा प्रकाशित काठमाडौं—गुल्मीको छत्रकोट गाउँपालिकाले १४ जना स्वास्थ्यकर्मी माग गरेको छ । बुधबार एक सुचना प्रकाशित गर्दै गाउँपालिकाले करार सेवामा १४ जना स्वास्थ्यकर्मी माग गरेको हो । जसमा ३ जना हेल्थ असिस्टेन्ट, ५ जना अहेब र ६ जना अनमी छन् । यसैगरी, गाउँपालिकाले १ जना कार्यलय सहयोगी समेत माग गरेको हो । आवेदन दिन इच्छुक व्यक्तिलाई १५ दिन भित्र आवेदन पेश गर्न भनिएको छ । क्याटेगोरी : लुम्बिनी प्रदेश तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार दाङस्थित संजीवनी टिचिङ हस्पिटलमा जटिलल न्यूरो शल्यक्रिया बाँकेमा एम्बुलेन्स दुर्घटना, चार जना घाइते लुम्बिनीका नवनियुक्त स्वास्थ्यमन्त्री रामजीप्रसाद घिमिरेले लिए सपथ लुम्बिनीको नयाँ स्वास्थ्यमन्त्रीमा रामजीप्रसाद सिफारिस लुम्बिनीको नीति तथा कार्यक्रमः लुम्बिनी अस्पतालको स्तरोन्नतीदेखि सहुलियत कार्यक्रम निरन्तरतासम्म ३ अर्ब ८२ करोड लगानीमा अञ्चलपुरमा २०० शय्याको लुम्बिनी क्यान्सर… धेरै पढिएका १ नेपाल मेडिकल काउन्सिलको विशेष लाइसेन्स परीक्षामा ९३.४८ प्रतिशत उत्तीर्ण २ सरकारले शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रको कार्यकारी निर्देशक ऐन विपरित नियुक्त गरेको खुलासा ३ १०० करोड लगानीमा नागरिक कम्युनिटी टिचिङ हस्पिटल आफ्नै जग्गामा अत्याधुनिक ११ तलाको भवन बनाउँदैं ४ त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् ५ ७० वर्षमाथिका जेष्ठ नागरिकलाई एमएन हस्पिटलमा निःशुल्क विशेषज्ञ ओपीडी सेवा ६ अनुहारमा किन आउँछ चायाँ–पोतो ? यसरी गर्न सकिन्छ उपचार ७ दाङस्थित संजीवनी टिचिङ हस्पिटलमा जटिलल न्यूरो शल्यक्रिया TFN ट्रेण्डिङ को हुन् शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रको नवनियुक्त कार्यकारी निर्देशक डा. आशिष ? तीन जना युवा बाल विशेषज्ञ चिकित्सकको ‘किड्स क्लिनिक’ सुर्खेतमा सर्पले टोकेर एक जनाको मृत्यु सुदूर अब दुर नाई : पर्दा पछाडिको चिकित्सकीय यात्रा Young’s lip with tiny bugs: needs awareness of leishmaniasis १०० करोड लगानीमा नागरिक कम्युनिटी टिचिङ हस्पिटल आफ्नै जग्गामा अत्याधुनिक ११ तलाको भवन बनाउँदैं कोशी अस्पताल र महानगरको खटपट, डोजर चलेको ठाउँमा पर्खालको साटो खाडलै—खाडल सरकारले शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रको कार्यकारी निर्देशक ऐन विपरित नियुक्त गरेको खुलासा को हुन् शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रको नवनियुक्त कार्यकारी निर्देशक डा. आशिष ? तीन जना युवा बाल विशेषज्ञ चिकित्सकको ‘किड्स क्लिनिक’ सुर्खेतमा सर्पले टोकेर एक जनाको मृत्यु सुदूर अब दुर नाई : पर्दा पछाडिको चिकित्सकीय यात्रा Young’s lip with tiny bugs: needs awareness of leishmaniasis १०० करोड लगानीमा नागरिक कम्युनिटी टिचिङ हस्पिटल आफ्नै जग्गामा अत्याधुनिक ११ तलाको भवन बनाउँदैं कोशी अस्पताल र महानगरको खटपट, डोजर चलेको ठाउँमा पर्खालको साटो खाडलै—खाडल सरकारले शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रको कार्यकारी निर्देशक ऐन विपरित नियुक्त गरेको खुलासा