गृहपृष्ठ ∕ गण्डकी प्रदेश ∕ बेनी अस्पतालमा कार्यालय सहयोगीदेखि मेडिकल अधिकृतसम्म माग बेनी अस्पतालमा कार्यालय सहयोगीदेखि मेडिकल अधिकृतसम्म माग हेल्थ आवाज आईतबार, २०७९ साउन ८ गते, १०:२७ मा प्रकाशित पोखरा—म्याग्दीको बेनी अस्पतालका लागि कार्यालय सहयोगीदेखि मेडिकलसम्मका लागि आवेदन खुल्ला गरिएको छ । रिक्त पदका लागि साउन २० गतेसम्म आवेदन दिन सकिने अस्पतालले जनाएको छ । अस्पतालले मेडिकल अधिकृत २, स्टाफ नर्स पाँचौ ६, ल्याब टेक्निसियन १, एनेस्थेसिया सहायक १, अहेब २, अनमी २, ल्याब असिस्टेन्स १ र कार्यालय सहयोगी ४ जना माग गरेको छ । आवेदन दिन चाहनेहरु मेडिकल काउन्सिलमा दर्ता भएको हुनुपर्नेछ भने लोकसेवा आयोगले तोकेको योग्यता पुगेको हुनुपर्ने छ । क्याटेगोरी : गण्डकी प्रदेश तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको डिनमा डा. डेभिड र निर्देशकमा डा.… गण्डकी प्रदेशले छुट्यायो स्वास्थ्यतर्फ ३ अर्ब ३१ करोड रुपैयाँ बजेट स्कोलियोसिस के हो ? कसरी हुन्छ उपचार ? १०० शय्याको कास्की सेवा हस्पिटलको मेडिकल निर्देशकमा डा. सरिता गण्डकीको स्वास्थ्य मन्त्रालयको जिम्मेवारी लक्ष्मणबहादुर पाण्डे*लाई दादुराका ६७ बिरामी उपचारपछि घर फर्किए, २० जनाको ‘आइसोलेसन’मा उपचार… धेरै पढिएका १ रगत समूह ए, बी, ओ, एबी र पोजिटिभ/नेगेटिभ मात्र हो त ? २ शुल्क पुनरावलोकन र क्षमताअनुसार सिट संख्या वृद्धि गर्न निजी मेडिकल कलेज सञ्चालकहरूको आग्रह ३ प्रोत्साहन भत्ता कटौती विरुद्ध चिकित्सक र स्वास्थ्यकर्मी आन्दोलित ४ ‘शारीरिक स्वास्थ्यजस्तै मानसिक स्वास्थ्यलाई पनि प्राथमिकता दिनुपर्छ’ ५ दशैँ–तिहारको उल्लासः नेपाली परिकारको स्वाद र स्वस्थ जीवनशैली ६ १०० करोड लगानीमा नागरिक कम्युनिटी टिचिङ हस्पिटल आफ्नै जग्गामा अत्याधुनिक ११ तलाको भवन बनाउँदैं ७ त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् TFN ट्रेण्डिङ कालिकोटको पलाँता अस्पतालका स्वास्थ्यकर्मी र सुरक्षा गार्ड कुटिए, अस्पताल तोडफोड दशैँ–तिहारको उल्लासः नेपाली परिकारको स्वाद र स्वस्थ जीवनशैली अनमीव हेल्थले मनायो छैटौं वार्षिकोत्सव विराटनगरमा भेला भए दुई सयभन्दा बढी चिकित्सक, गीत—संगीतमा साटे खुसी आँखाको दृष्टिका लागि फाइदाजनक योगासन प्रोत्साहन भत्ता कटौती विरुद्ध चिकित्सक र स्वास्थ्यकर्मी आन्दोलित रगत समूह ए, बी, ओ, एबी र पोजिटिभ/नेगेटिभ मात्र हो त ? महिनावारीसँग सम्बन्धित समस्या, भ्रम र मुक्ति कालिकोटको पलाँता अस्पतालका स्वास्थ्यकर्मी र सुरक्षा गार्ड कुटिए, अस्पताल तोडफोड दशैँ–तिहारको उल्लासः नेपाली परिकारको स्वाद र स्वस्थ जीवनशैली अनमीव हेल्थले मनायो छैटौं वार्षिकोत्सव विराटनगरमा भेला भए दुई सयभन्दा बढी चिकित्सक, गीत—संगीतमा साटे खुसी आँखाको दृष्टिका लागि फाइदाजनक योगासन प्रोत्साहन भत्ता कटौती विरुद्ध चिकित्सक र स्वास्थ्यकर्मी आन्दोलित रगत समूह ए, बी, ओ, एबी र पोजिटिभ/नेगेटिभ मात्र हो त ? महिनावारीसँग सम्बन्धित समस्या, भ्रम र मुक्ति