गृहपृष्ठ ∕ अन्य ∕ प्रभु लाइफ इन्स्योरेन्सका ग्राहकले अल्फा केयरमा परीक्षण गराउँदा छुट पाउने प्रभु लाइफ इन्स्योरेन्सका ग्राहकले अल्फा केयरमा परीक्षण गराउँदा छुट पाउने हेल्थ आवाज मंगलबार, २०७९ भदौ ७ गते, ११:०६ मा प्रकाशित काठमाडौं—प्रभु लाइफ इन्स्योरेन्सका ग्राहकले अल्फा केयर एण्ड डाइग्नोष्टिक सेन्टरमा छुटमा परीक्षण सुविधा पाउने भएका छन् । सोमबार प्रभु लाइफ इन्स्योरेन्सका डिसिईओ किशोरप्रसाद लामिछाने र अल्फा केयर एण्ड डाइग्नोष्टिककी सिनियर मार्केटिङ एक्जुकेटीभ अस्मिता पराजुलीले छुट सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् । सम्झौतापछि अल्फा केयरले प्रभु लाइफ इन्स्योरेन्सका ग्राहकलाई ‘प्रभु लाइफ प्याकेज टेष्ट’ अन्तर्गत छुटसहितको सेवा प्रदान गर्नेछ । परीक्षणको शुल्क भुक्तानी प्रभु लाइफ इन्स्योरेन्सले गर्नेछ । ‘प्रभु लाइफ प्याकेज टेष्ट’ मा उल्लेख भएका सेवाबाहेक थप जाँच आवश्यक परेमा भने अतिरिक्त शुल्क तिर्नुपर्नेछ । अल्का केयरले परीक्षण रिपोर्ट इमेलमार्फत पठाउने व्यवस्था मिलाएको छ । थप जाँच आवश्यक परेमा पनि अल्का केयरले बिरामीलाई फोन र इमेलमार्फत जानकारी दिइने जनाएको छ । क्याटेगोरी : अन्य तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार अल्जाइमरको जोखिम बढाउने एपीओई४ जीनले मस्तिष्कका रक्तनली कसरी बिगार्छ भन्ने… फ्रन्टलाइन अस्पतालद्वारा ‘द जर्नी अफ वुमेन्स’ कार्यक्रम सम्पन्न ५० हजार बालबालिकाको मुस्कानका लागि बिएम फाउण्डेसन र एसएनएचपीईबीच सहकार्य एमएन हस्पिटल र सुनौलो बास प्रा.लि.बीच स्वास्थ्य सेवामा छुट सम्बन्धि… बागमती प्रदेश सरकारले स्क्रिनिङ कार्यक्रम विस्तार गर्ने बाढी प्रभावित नुवाकोट र रसुवामा सीआईएससहितका संस्थाद्वारा स्वास्थ्य, मानसिक स्वास्थ्यसँग… धेरै पढिएका १ कोशीका १४ वटै जिल्लामा प्रशामक सेवा आवश्यक पर्ने बिरामीहरुका लागि टेलिमेडिसिन सेवा सुरू २ आमालाई ६ महिना प्रसूति विदा, बुवालाई ४२ दिन स्याहार विदा दिने प्रस्ताव ३ त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् ४ पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको डिनमा डा. डेभिड र निर्देशकमा डा. झपिन्द्र नियुक्त ५ १०० करोड लगानीमा नागरिक कम्युनिटी टिचिङ हस्पिटल आफ्नै जग्गामा अत्याधुनिक ११ तलाको भवन बनाउँदैं ६ कम्मरका नसा च्यापिने कारण र रोकथामका उपायहरू ७ परिवारमा स्तन वा पाठेघरको क्यान्सर छ भने जोखिम बढी हुन्छ TFN ट्रेण्डिङ संघीय निजामती विधेयकः यस्तो हुनेछ निजामती कर्मचारीको उपचार र बीमा सुविधा न्यून रोग प्रतिरोधात्मक क्षमताको कारण जापानमा बढ्यो कोभिड-१९ मृत्युदर एमएन हस्पिटल र सुनौलो बास प्रा.लि.बीच स्वास्थ्य सेवामा छुट सम्बन्धि सम्झौता कोशीको बेथिति हटाउने नवनियुक्त अध्यक्षको दाबी, भन्छन्, ‘बिरामीले छिटो-छरितो सेवा पाउने कार्ययोजना बनाउँछु’ स्वास्थ्यमन्त्रीद्वारा एफडीए, सीडीसी र एनएचएए स्थापनाबारे विज्ञहरुसँग छलफल शहरी स्वास्थ्य केन्द्र सञ्चालनमा आमालाई ६ महिना प्रसूति विदा, बुवालाई ४२ दिन स्याहार विदा दिने प्रस्ताव कोशी अस्पताल विकास समितिको अध्यक्षमा घिमिरे नियुक्त संघीय निजामती विधेयकः यस्तो हुनेछ निजामती कर्मचारीको उपचार र बीमा सुविधा न्यून रोग प्रतिरोधात्मक क्षमताको कारण जापानमा बढ्यो कोभिड-१९ मृत्युदर एमएन हस्पिटल र सुनौलो बास प्रा.लि.बीच स्वास्थ्य सेवामा छुट सम्बन्धि सम्झौता कोशीको बेथिति हटाउने नवनियुक्त अध्यक्षको दाबी, भन्छन्, ‘बिरामीले छिटो-छरितो सेवा पाउने कार्ययोजना बनाउँछु’ स्वास्थ्यमन्त्रीद्वारा एफडीए, सीडीसी र एनएचएए स्थापनाबारे विज्ञहरुसँग छलफल शहरी स्वास्थ्य केन्द्र सञ्चालनमा आमालाई ६ महिना प्रसूति विदा, बुवालाई ४२ दिन स्याहार विदा दिने प्रस्ताव कोशी अस्पताल विकास समितिको अध्यक्षमा घिमिरे नियुक्त