गृहपृष्ठ ∕ अन्य ∕ प्रभु लाइफ इन्स्योरेन्सका ग्राहकले अल्फा केयरमा परीक्षण गराउँदा छुट पाउने प्रभु लाइफ इन्स्योरेन्सका ग्राहकले अल्फा केयरमा परीक्षण गराउँदा छुट पाउने हेल्थ आवाज मंगलबार, २०७९ भदौ ७ गते, ११:०६ मा प्रकाशित काठमाडौं—प्रभु लाइफ इन्स्योरेन्सका ग्राहकले अल्फा केयर एण्ड डाइग्नोष्टिक सेन्टरमा छुटमा परीक्षण सुविधा पाउने भएका छन् । सोमबार प्रभु लाइफ इन्स्योरेन्सका डिसिईओ किशोरप्रसाद लामिछाने र अल्फा केयर एण्ड डाइग्नोष्टिककी सिनियर मार्केटिङ एक्जुकेटीभ अस्मिता पराजुलीले छुट सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् । सम्झौतापछि अल्फा केयरले प्रभु लाइफ इन्स्योरेन्सका ग्राहकलाई ‘प्रभु लाइफ प्याकेज टेष्ट’ अन्तर्गत छुटसहितको सेवा प्रदान गर्नेछ । परीक्षणको शुल्क भुक्तानी प्रभु लाइफ इन्स्योरेन्सले गर्नेछ । ‘प्रभु लाइफ प्याकेज टेष्ट’ मा उल्लेख भएका सेवाबाहेक थप जाँच आवश्यक परेमा भने अतिरिक्त शुल्क तिर्नुपर्नेछ । अल्का केयरले परीक्षण रिपोर्ट इमेलमार्फत पठाउने व्यवस्था मिलाएको छ । थप जाँच आवश्यक परेमा पनि अल्का केयरले बिरामीलाई फोन र इमेलमार्फत जानकारी दिइने जनाएको छ । क्याटेगोरी : अन्य तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार जलवायु परिवर्तनले बालबालिकामाथि असर पारिरहेको छ : सरोकारवालाहरु सिंहदरबारमा निजामती कर्मचारी अस्पतालको उपचार सेवा एकाई सञ्चालनमा प्रथम प्याथोलोजी ल्याब अब विराटनगरमा, अन्य चार सहरबाट पनि सेवा… गरिमा विकास बैंक र एनपीएलबीच स्वास्थ्य परीक्षणमा छुट सम्बन्धि सम्झौता अन्तर्राष्ट्रिय न्युरो—अंकोलोजी सम्मेलन ‘न्युरोअन २०२६’ सम्पन्न विकटको प्राथमिक स्वास्थ्य केन्द्रका डाक्टरको अनुभवः बिरामी हामीलाई भगवान सम्झेर… धेरै पढिएका १ चिकित्सक उत्पादनमा नेपालको फड्को, पलायनले राज्यलाई अर्बौ नोक्सान २ शिक्षामन्त्रीले समय नदिएपछि शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयका पदाधिकारी नियुक्तिमा ढिलाइ ३ करोडौंको औषधि खरिदमा अनियमितताको आशंका, उच्चस्तरीय छानविन माग गर्दै प्रधानमन्त्री कार्यालयमा उजुरी ४ युवापुस्ताकी अब्बल पेडियाट्रिक इन्टरभेन्सनल कार्डियोलोजिष्ट डा. रोमिला ५ योग तथा प्राकृतिक चिकित्सक संघका अध्यक्ष भन्छन्, ‘डा. चेतना फेक डाक्टर होइन्’ ६ १०० शय्याको शहीद मेमोरियल अस्पतालको सिईओमा ३० वर्षीय शर्मा नियुक्त ७ नेपाल स्वास्थ्य सेवा व्यवस्थापक संघमा डा. होमप्रसादको अध्यक्षतामा नयाँ कार्यसमिति चयन TFN ट्रेण्डिङ प्रथम प्याथोलोजी ल्याब अब विराटनगरमा, अन्य चार सहरबाट पनि सेवा दिने अनुमति बिनै सञ्चालित स्वास्थ्य संस्थामाथि कडाइ गर्न नेपाल मेडिकल काउन्सिलको निर्देशन युनील्याब : डा. हिमांशुसहितका युवा व्यवसायीले देखेको सपना नेपाल स्वास्थ्य सेवा व्यवस्थापक संघमा डा. होमप्रसादको अध्यक्षतामा नयाँ कार्यसमिति चयन युवापुस्ताकी अब्बल पेडियाट्रिक इन्टरभेन्सनल कार्डियोलोजिष्ट डा. रोमिला मेडिकल काउन्सिल सदस्य उम्मेदवार डा. सरस्वती भट्टराईका पाँच सुधारका योजना सेती प्रादेशिक अस्पतालमा विशेषज्ञ चिकित्सकको पदमा नै दरखास्त परेन योग तथा प्राकृतिक चिकित्सक संघका अध्यक्ष भन्छन्, ‘डा. चेतना फेक डाक्टर होइन्’ प्रथम प्याथोलोजी ल्याब अब विराटनगरमा, अन्य चार सहरबाट पनि सेवा दिने अनुमति बिनै सञ्चालित स्वास्थ्य संस्थामाथि कडाइ गर्न नेपाल मेडिकल काउन्सिलको निर्देशन युनील्याब : डा. हिमांशुसहितका युवा व्यवसायीले देखेको सपना नेपाल स्वास्थ्य सेवा व्यवस्थापक संघमा डा. होमप्रसादको अध्यक्षतामा नयाँ कार्यसमिति चयन युवापुस्ताकी अब्बल पेडियाट्रिक इन्टरभेन्सनल कार्डियोलोजिष्ट डा. रोमिला मेडिकल काउन्सिल सदस्य उम्मेदवार डा. सरस्वती भट्टराईका पाँच सुधारका योजना सेती प्रादेशिक अस्पतालमा विशेषज्ञ चिकित्सकको पदमा नै दरखास्त परेन योग तथा प्राकृतिक चिकित्सक संघका अध्यक्ष भन्छन्, ‘डा. चेतना फेक डाक्टर होइन्’