गृहपृष्ठ ∕ गण्डकी प्रदेश ∕ बेनीमा निःशुल्क हाडजोर्नी शल्यक्रिया शिविर सुरु बेनीमा निःशुल्क हाडजोर्नी शल्यक्रिया शिविर सुरु हेल्थ आवाज शुक्रबार, २०८० वैशाख २९ गते, १७:५६ मा प्रकाशित बेनी—म्याग्दीको बेनी अस्पतालमा हाडजोर्नीको निःशुल्क शल्यक्रिया शिविर सुरु भएको छ । शुक्रबारबाट नेपाल अर्थोपेडिक अस्पतालसँगको प्राबिधिक सहयाेगमा बेनी अस्पताल, बेनी नगरपालिका र रोटरी क्लब अफ काठमाडौं वेष्टको आयोजनामा चार दिने निःशुल्क हाडजोर्नी शल्यक्रिया शिविर सुरु भएको हो । नेपाल अर्थोपेडिक्स अस्पतालमा निर्देशक तथा हाडजोर्नी विशेषज्ञ डा. कैलाश भण्डारीको नेतृत्वमा रहेको विशेषज्ञ चिकित्सकहरुसहितको १८ जनाको टोलीले बेनी अस्पतालमा निःशुल्क हाडजोर्नी शल्यक्रिया गर्नेछ । साथै, चिकित्सकहरुको टोलीले अन्य हाडजोर्नी सम्बन्धि ओपीडी सेवा पनि दिनेछ । निर्देशक डा. भण्डारीकाअनुसार ५० देखि ६० जनाको निःशुल्क शल्यक्रिया र १ हजार जनालाई ओपीडी सेवा दिने लक्ष्य रहेको छ । शिविरलाई मेड सोलुसन फाउण्डेसन स्वीटजरल्याण्डको आर्थिक सहयोग रहेको छ । शिविर २९ बैशाख देखी १ जेठ सम्म चल्ने छ । क्याटेगोरी : गण्डकी प्रदेश तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको डिनमा डा. डेभिड र निर्देशकमा डा.… गण्डकी प्रदेशले छुट्यायो स्वास्थ्यतर्फ ३ अर्ब ३१ करोड रुपैयाँ बजेट स्कोलियोसिस के हो ? कसरी हुन्छ उपचार ? १०० शय्याको कास्की सेवा हस्पिटलको मेडिकल निर्देशकमा डा. सरिता गण्डकीको स्वास्थ्य मन्त्रालयको जिम्मेवारी लक्ष्मणबहादुर पाण्डे*लाई दादुराका ६७ बिरामी उपचारपछि घर फर्किए, २० जनाको ‘आइसोलेसन’मा उपचार… धेरै पढिएका १ रगत समूह ए, बी, ओ, एबी र पोजिटिभ/नेगेटिभ मात्र हो त ? २ शुल्क पुनरावलोकन र क्षमताअनुसार सिट संख्या वृद्धि गर्न निजी मेडिकल कलेज सञ्चालकहरूको आग्रह ३ प्रोत्साहन भत्ता कटौती विरुद्ध चिकित्सक र स्वास्थ्यकर्मी आन्दोलित ४ ‘शारीरिक स्वास्थ्यजस्तै मानसिक स्वास्थ्यलाई पनि प्राथमिकता दिनुपर्छ’ ५ दशैँ–तिहारको उल्लासः नेपाली परिकारको स्वाद र स्वस्थ जीवनशैली ६ त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् ७ १०० करोड लगानीमा नागरिक कम्युनिटी टिचिङ हस्पिटल आफ्नै जग्गामा अत्याधुनिक ११ तलाको भवन बनाउँदैं TFN ट्रेण्डिङ कालिकोटको पलाँता अस्पतालका स्वास्थ्यकर्मी र सुरक्षा गार्ड कुटिए, अस्पताल तोडफोड दशैँ–तिहारको उल्लासः नेपाली परिकारको स्वाद र स्वस्थ जीवनशैली अनमीव हेल्थले मनायो छैटौं वार्षिकोत्सव प्रोत्साहन भत्ता कटौती विरुद्ध चिकित्सक र स्वास्थ्यकर्मी आन्दोलित विराटनगरमा भेला भए दुई सयभन्दा बढी चिकित्सक, गीत—संगीतमा साटे खुसी रगत समूह ए, बी, ओ, एबी र पोजिटिभ/नेगेटिभ मात्र हो त ? आँखाको दृष्टिका लागि फाइदाजनक योगासन डा. रूपक घिमिरेले आफ्नै टाउकोमा दोस्रो पटक कपाल प्रत्यारोपण गराए कालिकोटको पलाँता अस्पतालका स्वास्थ्यकर्मी र सुरक्षा गार्ड कुटिए, अस्पताल तोडफोड दशैँ–तिहारको उल्लासः नेपाली परिकारको स्वाद र स्वस्थ जीवनशैली अनमीव हेल्थले मनायो छैटौं वार्षिकोत्सव प्रोत्साहन भत्ता कटौती विरुद्ध चिकित्सक र स्वास्थ्यकर्मी आन्दोलित विराटनगरमा भेला भए दुई सयभन्दा बढी चिकित्सक, गीत—संगीतमा साटे खुसी रगत समूह ए, बी, ओ, एबी र पोजिटिभ/नेगेटिभ मात्र हो त ? आँखाको दृष्टिका लागि फाइदाजनक योगासन डा. रूपक घिमिरेले आफ्नै टाउकोमा दोस्रो पटक कपाल प्रत्यारोपण गराए