गृहपृष्ठ ∕ समाचार ∕ सुदूरपश्चिममा हैजा सम्बन्धी अनुसन्धान गरिदैं सुदूरपश्चिममा हैजा सम्बन्धी अनुसन्धान गरिदैं हेल्थ आवाज मंगलबार, २०८० असार ५ गते, १२:४० मा प्रकाशित धनगढी—कैलालीको धनगढी उपमहानगरपालिका र गोदावरी नगरपालिकामा हैजा सम्बन्धी अनुसन्धान गरिने भएको छ । नेपालमा हैजा नियन्त्रण परियोजना (इको—एन) मार्फत हैजा सम्बन्धी थप अनुसान्धान गरिने भएको हो । झाडापखालाको उपचारको लागि स्वास्थ्य संस्थामा आउने २ वर्षभन्दामाथिका सम्पूर्ण बिरामीहरुको दिसाको नमुना कल्चर गरी हैजाका किटाणु तथा अन्य ब्याक्टेरियाको बारेमा अनुसन्धान गरिने स्थानीय प्रमुख अनुसन्धानकर्ता डा. प्रदीप मिश्रले जानकारी दिए । ‘झाडापखाला गराउने अन्य पनि किटाणुहरु छन् कि भनेर ¥यापिड टेष्टमा नेगेटीभ आएका १० प्रतिशतको नमुनालाई समेत कल्चर गरिनेछ,’ डा. मिश्रले भने, ‘उक्त अनुसन्धानको लागि धनगढी उपमहागरपालिकामा ६ र गोदावरी नगरपालिका ४ मा रहेका स्वास्थ्य चौकीहरुलाई १० वटा साइट बनाइएको छ ।’ यो अनुसन्धान परियोजनाले अन्य प्रयोगशालाका जनशक्तिलाई माइक्रोबायोलोजी परीक्षणको लागि तालिमसमेत प्रदान गर्ने डा. मिश्रले बताए । क्याटेगोरी : समाचार, सुदूरपश्चिम प्रदेश तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार चार स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिका लागि २४ जना सर्टलिष्टमा बागमतीको स्वास्थ्यमन्त्रीमा किरण थापामगर दोहोरिने नेपाल औषधि उत्पादक संघको अध्यक्षमा विप्लव अधिकारी बयलपाटा प्रादेशिक अस्पताल : १ भदौंबाट प्रदेश सरकारले सञ्चालन गर्ने बागमती पूर्ण खोप सुनिश्चितता प्रदेश घोषित सिभिलका निर्देशकको कार्यसम्पादन लक्ष्यः मुटु तथा फोक्सो प्रत्यारोपण केन्द्रदेखि युरोलोजी… धेरै पढिएका १ समाजवादी मान्यता आधारित स्वास्थ्यका लागि ‘मिश्रित मोडल’ २ वीर अस्पताल सुधार भएमात्रै नेपालको स्वास्थ्य क्षेत्र सुधार हुन्छ : स्वास्थ्यमन्त्री ३ हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले ४ २ अर्ब ४५ करोड लागतमा जनकपुरमा २०० शय्याको विनयतारा क्यान्सर अस्पताल बन्दैं ५ राष्ट्रिय ट्रमा सेन्टरकी अब्बल सर्जन डा. शिलुलाई भरतपुर सरुवा गरेर स्वास्थ्यमन्त्रीले देखाएको ‘बहादुरी’ ६ मेडिकल प्राक्टिस : विगत दुई दशकमा भएका परिवर्तन ७ नर्मल डेलिभरीमा कसरी कम गराइन्छ पीडा ? Kalpana Craft ट्रेण्डिङ हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले सिभिलका निर्देशकको कार्यसम्पादन लक्ष्यः मुटु तथा फोक्सो प्रत्यारोपण केन्द्रदेखि युरोलोजी सेवा विस्तारसम्म समाजवादी मान्यता आधारित स्वास्थ्यका लागि ‘मिश्रित मोडल’ चार स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिका लागि २४ जना सर्टलिष्टमा रुसले विकास गरेको पहिलो क्यान्सर खोप 'केही महिनामै' प्रयोगमा आउने मुटु रोग विशेषज्ञ डा. ओममूर्ति अनिललाई प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार राष्ट्रिय ट्रमा सेन्टरकी अब्बल सर्जन डा. शिलुलाई भरतपुर सरुवा गरेर स्वास्थ्यमन्त्रीले देखाएको ‘बहादुरी’ नर्मल डेलिभरीमा कसरी कम गराइन्छ पीडा ? हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले सिभिलका निर्देशकको कार्यसम्पादन लक्ष्यः मुटु तथा फोक्सो प्रत्यारोपण केन्द्रदेखि युरोलोजी सेवा विस्तारसम्म समाजवादी मान्यता आधारित स्वास्थ्यका लागि ‘मिश्रित मोडल’ चार स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिका लागि २४ जना सर्टलिष्टमा रुसले विकास गरेको पहिलो क्यान्सर खोप 'केही महिनामै' प्रयोगमा आउने मुटु रोग विशेषज्ञ डा. ओममूर्ति अनिललाई प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार राष्ट्रिय ट्रमा सेन्टरकी अब्बल सर्जन डा. शिलुलाई भरतपुर सरुवा गरेर स्वास्थ्यमन्त्रीले देखाएको ‘बहादुरी’ नर्मल डेलिभरीमा कसरी कम गराइन्छ पीडा ?