गृहपृष्ठ ∕ गण्डकी प्रदेश ∕ १० महिनापछि स्याङ्जा अस्पतालको मेसुमा डा. रुक्मिना १० महिनापछि स्याङ्जा अस्पतालको मेसुमा डा. रुक्मिना सुनील सापकोटा शनिबार, २०८० भदौ २ गते, १०:२७ मा प्रकाशित पोखरा-जिल्ला अस्पताल स्याङ्जाको मेडिकल सुपरिटेन्डेन्ट (मेसु)को जिम्मेवारी डा. रुक्मिना अधिकारीले पाएकी छन् । गत कात्तिकदेखि रिक्त मेसु पद डा. अधिकारी आएसँगै १० महिनापछि अस्पतालले नयाँ नेतृत्व पाएको हो । यसअघि डा. अधिकारी पर्वत जिल्ला अस्पतालको मेसु रहेकी थिइन् । उनको स्याङ्जा जिल्ला अस्पतालमा सरुवा भएको हो । लामो समय मेसु पद रिक्त हुँदा अस्पतालका विविध काममा बाधा पुगेको भन्दै मेसु पठाइदिन अस्पताल सञ्चालक समितिले पटक पटक आग्रह गरेको थियो । अस्पतालमा मेसु नभएपछि वरिष्ठ नर्स कृष्णकुमारी कार्कीले निमित्त मेसुका रुपमा काम गर्दै आएकी थिइन्् । अस्पताल सञ्चालक समिति अध्यक्ष इन्द्रबहादुर गोदार, निमित्त प्रमुख कृष्णकुमारी कार्कीलगायतले मेसुु डा. अधिकारीलाई स्वागतसहित अस्पतालको अवस्थाबारे जानकारी गराएका थिए । क्याटेगोरी : गण्डकी प्रदेश तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको डिनमा डा. डेभिड र निर्देशकमा डा.… गण्डकी प्रदेशले छुट्यायो स्वास्थ्यतर्फ ३ अर्ब ३१ करोड रुपैयाँ बजेट स्कोलियोसिस के हो ? कसरी हुन्छ उपचार ? १०० शय्याको कास्की सेवा हस्पिटलको मेडिकल निर्देशकमा डा. सरिता गण्डकीको स्वास्थ्य मन्त्रालयको जिम्मेवारी लक्ष्मणबहादुर पाण्डे*लाई दादुराका ६७ बिरामी उपचारपछि घर फर्किए, २० जनाको ‘आइसोलेसन’मा उपचार… धेरै पढिएका १ रगत समूह ए, बी, ओ, एबी र पोजिटिभ/नेगेटिभ मात्र हो त ? २ शुल्क पुनरावलोकन र क्षमताअनुसार सिट संख्या वृद्धि गर्न निजी मेडिकल कलेज सञ्चालकहरूको आग्रह ३ प्रोत्साहन भत्ता कटौती विरुद्ध चिकित्सक र स्वास्थ्यकर्मी आन्दोलित ४ ‘शारीरिक स्वास्थ्यजस्तै मानसिक स्वास्थ्यलाई पनि प्राथमिकता दिनुपर्छ’ ५ दशैँ–तिहारको उल्लासः नेपाली परिकारको स्वाद र स्वस्थ जीवनशैली ६ त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् ७ १०० करोड लगानीमा नागरिक कम्युनिटी टिचिङ हस्पिटल आफ्नै जग्गामा अत्याधुनिक ११ तलाको भवन बनाउँदैं TFN ट्रेण्डिङ कालिकोटको पलाँता अस्पतालका स्वास्थ्यकर्मी र सुरक्षा गार्ड कुटिए, अस्पताल तोडफोड दशैँ–तिहारको उल्लासः नेपाली परिकारको स्वाद र स्वस्थ जीवनशैली अनमीव हेल्थले मनायो छैटौं वार्षिकोत्सव प्रोत्साहन भत्ता कटौती विरुद्ध चिकित्सक र स्वास्थ्यकर्मी आन्दोलित रगत समूह ए, बी, ओ, एबी र पोजिटिभ/नेगेटिभ मात्र हो त ? विराटनगरमा भेला भए दुई सयभन्दा बढी चिकित्सक, गीत—संगीतमा साटे खुसी आँखाको दृष्टिका लागि फाइदाजनक योगासन डा. रूपक घिमिरेले आफ्नै टाउकोमा दोस्रो पटक कपाल प्रत्यारोपण गराए कालिकोटको पलाँता अस्पतालका स्वास्थ्यकर्मी र सुरक्षा गार्ड कुटिए, अस्पताल तोडफोड दशैँ–तिहारको उल्लासः नेपाली परिकारको स्वाद र स्वस्थ जीवनशैली अनमीव हेल्थले मनायो छैटौं वार्षिकोत्सव प्रोत्साहन भत्ता कटौती विरुद्ध चिकित्सक र स्वास्थ्यकर्मी आन्दोलित रगत समूह ए, बी, ओ, एबी र पोजिटिभ/नेगेटिभ मात्र हो त ? विराटनगरमा भेला भए दुई सयभन्दा बढी चिकित्सक, गीत—संगीतमा साटे खुसी आँखाको दृष्टिका लागि फाइदाजनक योगासन डा. रूपक घिमिरेले आफ्नै टाउकोमा दोस्रो पटक कपाल प्रत्यारोपण गराए