गृहपृष्ठ ∕ बाग्मती प्रदेश ∕ बागमतीको स्वास्थ्य सचिवमा युरो सर्जन डा. प्रवीण बागमतीको स्वास्थ्य सचिवमा युरो सर्जन डा. प्रवीण हेल्थ आवाज शुक्रबार, २०८१ वैशाख १४ गते, १७:२७ मा प्रकाशित काठमाडौं—बागमती प्रदेशको स्वास्थ्य सचिवमा डा. प्रवीण श्रेष्ठ नियुक्त भएका छन् । बिहीबार बसेको क्याबिनेट बैठकले डा. श्रेष्ठलाई बागमतीको स्वास्थ्य सचिवमा नियुक्त गरेको हो । कन्सल्ट्यान्ट सर्जन डा. श्रेष्ठ यसअघि वीर अस्पतालमा कार्यरत थिए । उनी वीरमा युरो सर्जनका रुपमा सेवारत थिए । यसअघि बागमतीको स्वास्थ्य सचिवमा बद्रीबहादुर खड्का थिए । क्याटेगोरी : बाग्मती प्रदेश, समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार नेपाल नर्सिङ संघद्वारा मागहरु सम्बोधन गर्न ४८ घण्टे अल्टिमेटम एनएमएको निर्वाचनः काठमाडौंमा १५, १६ र १७ माघमा, उपत्यकाबाहिर २… शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपति र रजिष्ट्रारका लागि… स्टार हस्पिटल लिमिटेड र विभिन्न १० संघ संस्थाबीच स्वास्थ्य उपचार… नर्सिङ आन्दोलनः इमर्जेन्सीबाहेकका सेवा दुई घण्टा अवरुद्ध नर्सहरुका माग तत्काल सम्बोधन गर्न दाहालको आग्रह धेरै पढिएका १ मुटु रोग विशेषज्ञ डा. ओममूर्ति अनिललाई प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार २ नेपाल बुझेका वरिष्ठ प्याथोलोजिष्ट डा. रोजन ३ नेपाल स्ट्रोक एसोसिएसनद्वारा वीरगञ्जमा ‘स्ट्रोक मास्टर क्लास’ सम्पन्न ४ एउटा अनुभव: जुन मैले कहिल्यै गर्न चाहिनँ ५ मनमोहन कार्डियोमा नर्सिङ संघको इकाई गठन, अध्यक्षमा खत्री ६ टर्कीको प्रतिष्ठित अस्पतालमा काम गरेर फर्किएका चिकित्सकले अनमीव हेल्थमा कार्डियोलोजी सेवा दिदैं ७ हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले Kalpana Craft ट्रेण्डिङ एनएमएको निर्वाचनः काठमाडौंमा १५, १६ र १७ माघमा, उपत्यकाबाहिर २ र ३ माघमा मतदान हुने नेपाल नर्सिङ संघद्वारा मागहरु सम्बोधन गर्न ४८ घण्टे अल्टिमेटम स्टार हस्पिटल लिमिटेड र विभिन्न १० संघ संस्थाबीच स्वास्थ्य उपचार सम्बन्धि सम्झौता ‘बाथ रोग’ के हो ? यसका लक्षण र उपचार विधी मुटु रोग विशेषज्ञ डा. ओममूर्ति अनिललाई प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार युनील्याब : डा. हिमांशुसहितका युवा व्यवसायीले देखेको सपना पूर्व स्वास्थ्य सचिव डा. सुधा शर्मालाई स्वास्थ्यमन्त्री बनाउने तयारी एउटा अनुभव: जुन मैले कहिल्यै गर्न चाहिनँ एनएमएको निर्वाचनः काठमाडौंमा १५, १६ र १७ माघमा, उपत्यकाबाहिर २ र ३ माघमा मतदान हुने नेपाल नर्सिङ संघद्वारा मागहरु सम्बोधन गर्न ४८ घण्टे अल्टिमेटम स्टार हस्पिटल लिमिटेड र विभिन्न १० संघ संस्थाबीच स्वास्थ्य उपचार सम्बन्धि सम्झौता ‘बाथ रोग’ के हो ? यसका लक्षण र उपचार विधी मुटु रोग विशेषज्ञ डा. ओममूर्ति अनिललाई प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार युनील्याब : डा. हिमांशुसहितका युवा व्यवसायीले देखेको सपना पूर्व स्वास्थ्य सचिव डा. सुधा शर्मालाई स्वास्थ्यमन्त्री बनाउने तयारी एउटा अनुभव: जुन मैले कहिल्यै गर्न चाहिनँ