२०८१ वैशाख २५, मंगलबार
Health Aawaj logo
गृहपृष्ठबाग्मती प्रदेशबागमतीको स्वास्थ्य सचिवमा युरो सर्जन डा. प्रवीण

बागमतीको स्वास्थ्य सचिवमा युरो सर्जन डा. प्रवीण


काठमाडौं—बागमती प्रदेशको स्वास्थ्य सचिवमा डा. प्रवीण श्रेष्ठ नियुक्त भएका छन् । बिहीबार बसेको क्याबिनेट बैठकले डा. श्रेष्ठलाई बागमतीको स्वास्थ्य सचिवमा नियुक्त गरेको हो ।

कन्सल्ट्यान्ट सर्जन डा. श्रेष्ठ  यसअघि वीर अस्पतालमा कार्यरत थिए । उनी वीरमा युरो सर्जनका रुपमा सेवारत थिए ।

यसअघि बागमतीको स्वास्थ्य सचिवमा बद्रीबहादुर खड्का थिए ।


क्याटेगोरी : बाग्मती प्रदेश, समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ