गृहपृष्ठ ∕ कर्णाली प्रदेश ∕ झाडापखाला लागेकी महिलालाई सेनाको हेलिकप्टरद्धारा उद्धार झाडापखाला लागेकी महिलालाई सेनाको हेलिकप्टरद्धारा उद्धार हेल्थ आवाज मंगलबार, २०८१ साउन २२ गते, २०:०४ मा प्रकाशित वीरेन्द्रनगर – झाडापखला लागेर थलिएकी जाजरकोटका एक जना महिलालाई नेपाली सेनाको हेलिकप्टरबाट उद्धार गरिएको छ । सोमबार बिहानदेखि जाजरकोट कुशे गाउँपालिका–४ तम्ती बस्ने बर्ष ५२ की जलुका शाही थप उपचारका लागि उद्धार गरिएको हो । झाडापखाला लागी स्वास्थ्य चौकी अर्छाने जाजरकोटमा ल्याई उपचार भई रहेकोमा बिरामीको अवस्था जटिल भएको हुँदा नेपाली सेनाको हेलिकप्टरद्धारा मंगलबार दिउँसो उद्धार गरेर थप उपचारका लागि प्रादेशिक अस्पताल कालगाउँ सुर्खेत पठाईएको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ । क्याटेगोरी : कर्णाली प्रदेश तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार मनिसाँघुमा हिमानीद्वारा १ करोड ५० लाख लागतमा बन्ने बर्थिङ सेन्टर… अस्पतालको स्तरवृद्धिदेखि दीर्घ रोगका बिरामीलाई सहायता दिनेसम्म कार्यलय सहयोगीले टाउको दुखेका बिरामीलाई आइरन चक्की दिएको भन्दैं स्वास्थ्य… हुम्लाका महिलामा रक्तअल्पताको समस्या बढ्दो जाजरकोट अस्पतालमा आइरन चक्कीको अभाव कर्णाली प्रदेश अस्पतालको सिटी स्क्यान बिग्रिएको दुई महिनासम्म बनेन धेरै पढिएका १ मेडिकल अधिकृतमा ४३६ र स्टाफ नर्समा १२४२ नयाँ दरबन्दी प्रस्ताव २ हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले ३ भिडियोः छिनिएको औला १२ घण्टासम्म जोडन सकिन्छ ? कसरी लैजाने अस्पतालसम्म ? ४ फल्यासब्याकः कोभिड र समाजसँग लडाइ चलेका बेला ५ एक स्थानीय तह : एक जनस्वास्थ्य अधिकृत ६ नेपाल स्ट्रोक एसोसिएसनद्वारा वीरगञ्जमा ‘स्ट्रोक मास्टर क्लास’ सम्पन्न ७ योग के हो ? यसका प्रकार र फाइदा Kalpana Craft ट्रेण्डिङ मेडिकल अधिकृतमा ४३६ र स्टाफ नर्समा १२४२ नयाँ दरबन्दी प्रस्ताव ठूला ६ वटा स्वास्थ्य विज्ञान प्रतिष्ठानहरु अध्ययन संस्थानमा परिणत हुने फल्यासब्याकः कोभिड र समाजसँग लडाइ चलेका बेला हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले नेपाल स्ट्रोक एसोसिएसनद्वारा वीरगञ्जमा ‘स्ट्रोक मास्टर क्लास’ सम्पन्न डा. जोशी कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको सहायक प्राध्यापकमा नियुक्त कलिलै उमेरको विवाहले आमा र नवजात शिशुको स्वास्थ्य जोखिममा तीन सन्तानलाई डाक्टर बनाएका बुबा धनबहादुर दर्जी सम्मानित मेडिकल अधिकृतमा ४३६ र स्टाफ नर्समा १२४२ नयाँ दरबन्दी प्रस्ताव ठूला ६ वटा स्वास्थ्य विज्ञान प्रतिष्ठानहरु अध्ययन संस्थानमा परिणत हुने फल्यासब्याकः कोभिड र समाजसँग लडाइ चलेका बेला हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले नेपाल स्ट्रोक एसोसिएसनद्वारा वीरगञ्जमा ‘स्ट्रोक मास्टर क्लास’ सम्पन्न डा. जोशी कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको सहायक प्राध्यापकमा नियुक्त कलिलै उमेरको विवाहले आमा र नवजात शिशुको स्वास्थ्य जोखिममा तीन सन्तानलाई डाक्टर बनाएका बुबा धनबहादुर दर्जी सम्मानित