२०८३ कात्तिक २, आईतबार
Health Aawaj logo
गृहपृष्ठ ∕ सुदूरपश्चिम प्रदेश ∕ जोगबुढा अस्पताललाई ५० शैय्यामा स्तरोन्नती गर्ने क्याबिनेटको निर्णय

जोगबुढा अस्पताललाई ५० शैय्यामा स्तरोन्नती गर्ने क्याबिनेटको निर्णय


काठमाडौं—सरकारले जोगबुढा अस्पताललाई ५० शैय्यामा स्तरोन्नती गर्ने निर्णय गरेको छ । ३१ र २५ बैशाखमा बसेको मन्त्रिपरिषद्का निर्णयमा जोगबुढा अस्पताललाई १५ शैय्याबाट ५० शैय्यामा स्तरोन्नती गर्ने उल्लेख छ ।

डडेल्धुराको परशुराम नगरपालिका मातहतको उक्त अस्पताल स्तरोन्नती गर्ने निर्णय सरकारले गरेको हो ।

स्तरोन्नतीसँगै उक्त अस्पताल सञ्चालनका लागि प्रदेश सरकारलाई हस्तान्तरण गर्ने पनि क्याबिनेटको निर्णयमा छ ।


क्याटेगोरी : सुदूरपश्चिम प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ