गृहपृष्ठ ∕ बाग्मती प्रदेश ∕ दोरम्बाका स्थानीयलाई एभरेष्ट अस्पतालमा ३७ प्रतिशतसम्म छुट दोरम्बाका स्थानीयलाई एभरेष्ट अस्पतालमा ३७ प्रतिशतसम्म छुट हेल्थ आवाज बिहीबार, २०८२ भदौ ५ गते, १९:०४ मा प्रकाशित काठमाडौं—काठमाडौंको नयाँ बानेश्वरस्थित एभरेष्ट अस्पतालमा उपचार गर्दा रामेछापको दोरम्बाका स्थानीयलाई भारी छुट दिने सम्झौता भएको छ । बुधबार हस्पिटल व्यवस्थापन र नेकपा (माओवादी) दोरम्बा शैलुङ काठमाडौं सम्पर्क समिति बीचमा दोरम्बाका स्थानीयलाई ३७ प्रतिशतसम्म छुट दिने सम्झौता भएको हो । सम्झौतापत्रमा सम्पर्क समितिका अध्यक्ष होमबहादुर नगरकोटी, सचिव सुशील चौलागाईं र अस्पतालको प्रशासकीय प्रमुख दीपकचन्द्र बरालले हस्ताक्षर गरेका छन् । सम्झौताअनुसार दोरम्बा शैलुङ गाउँपालिकामा स्थायी बसोबास गर्नेहरूलाई ३७ प्रतिशत छुटमा उपचार सुविधा दिइने अस्पतालका प्रशासकीय प्रमुख बरालले बताए । सम्पर्क समितिका सचिव सुशील चौलागाईंले अब दोरम्बावासीले एभरेष्ट अस्पतालमा ३७ प्रतिशत छुट पाउने जानकारी दिए । ‘इनहाउस, ओटी, फार्मेसी र रिफर लगायतका शीषर्कमा ३७ प्रतिशतसम्म छुटको व्यवस्था गर्नेगरी सम्झौता भएको छ,’ उनले भने । छुट सुविधा पाउन बिरामीहरूलाई सो गाउँपालिका स्थायी ठेगाना खुल्ने नागरिकता र सम्पर्क समितिको सिफारिस आवश्यक पर्छ । क्याटेगोरी : बाग्मती प्रदेश तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार किशोरीहरुको पहिलो महिनावारी उत्सव दोलखामा आँखाका बिरामीले पाए सहुलियतमा शल्यक्रिया सेवा दोलखामा क्यान्सर पीडितको संख्या दुई वर्षदेखि स्थिर ब्रहमाकुमारी राजयोग सेवा केन्द्रद्वारा रक्तदान शैलुङ गाउँपालिकाको ‘बच्चा काखमा, पोषण सामग्री हातमा’ बागमतीको स्वास्थ्यमन्त्री बने किरण थापामगर धेरै पढिएका १ हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले २ नेपाल बुझेका वरिष्ठ प्याथोलोजिष्ट डा. रोजन ३ फल्यासब्याकः कोभिड र समाजसँग लडाइ चलेका बेला ४ टर्कीको प्रतिष्ठित अस्पतालमा काम गरेर फर्किएका चिकित्सकले अनमीव हेल्थमा कार्डियोलोजी सेवा दिदैं ५ रानी आँखा अस्पतालमा चार महिनाकी शिशुको मोतियाबिन्दुको सफल शल्यक्रिया ६ शहीद दशरथ चन्द विश्वविद्यालयः शिक्षण अस्पताल सञ्चालनको प्रक्रिया अझै सुरु भएन ७ विराट शिक्षण अस्पतालको उकालो यात्रा : स्त्री तथा प्रसूति सेवाका लागि २०० शैय्याको अत्याधुनिक भवन सञ्चालनमा Kalpana Craft ट्रेण्डिङ भारतमा लगेर मिर्गौलाको बेचबिखन गरेको आरोपमा दुई जना पक्राउ नेपाल मानसिक स्वास्थ्य संस्थानमा नयाँ नेतृत्व एक वर्षमा विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ४२६ जना क्यान्सरका बिरामीको शल्यक्रिया हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले नेपाल बुझेका वरिष्ठ प्याथोलोजिष्ट डा. रोजन चिकित्सक, नर्स र स्वास्थ्यकर्मीको न्यूनतम पारिश्रमिक सरकारीसरह बनाउन निर्देशन रानी आँखा अस्पतालमा चार महिनाकी शिशुको मोतियाबिन्दुको सफल शल्यक्रिया शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा ७ जना सभा सदस्य मनोनित, पदाधिकारी सिफारिस गर्न समिति गठन भारतमा लगेर मिर्गौलाको बेचबिखन गरेको आरोपमा दुई जना पक्राउ नेपाल मानसिक स्वास्थ्य संस्थानमा नयाँ नेतृत्व एक वर्षमा विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ४२६ जना क्यान्सरका बिरामीको शल्यक्रिया हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले नेपाल बुझेका वरिष्ठ प्याथोलोजिष्ट डा. रोजन चिकित्सक, नर्स र स्वास्थ्यकर्मीको न्यूनतम पारिश्रमिक सरकारीसरह बनाउन निर्देशन रानी आँखा अस्पतालमा चार महिनाकी शिशुको मोतियाबिन्दुको सफल शल्यक्रिया शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा ७ जना सभा सदस्य मनोनित, पदाधिकारी सिफारिस गर्न समिति गठन