गृहपृष्ठ ∕ लुम्बिनी प्रदेश ∕ भीम अस्पतालको मेसुमा डा. वर्षा थापा नियुक्त भीम अस्पतालको मेसुमा डा. वर्षा थापा नियुक्त हेल्थ आवाज बुधबार, २०८२ कात्तिक २६ गते, ११:२५ मा प्रकाशित काठमाडौं—भैरहवास्थित भीम अस्पतालको मेडिकल सुपरिटेन्डेन्ट (मेसु)मा डा. वर्षा थापा नियुक्त भएकी छन् । सोमबार लुम्बिनी प्रदेश सरकारले डा. थापालाई भीम अस्पतालको मेसुमा नियुक्त गरेको हो । ११ औं तहका थापा लुम्बिनी प्रादेशिक अस्पतालको डेन्टल विभाग प्रमुख थिइन् । डा. थापा मेसुमा नियुक्त भएसँगै यसअघि मेसु रहेकी डा. शकुन्तला गुप्ताको लुम्बिनी प्रादेशिक अस्पतालमा काज फिर्ता भएको छ । डा. थापा वि.सं. २०७५ साउनमा ९ औं तहमा सरकारी सेवामा प्रवेश गरेकी हुन् । उनले वि.सं. २०७७ भदौंमा एघारौं तहमा नाम निकालेकी थिइन् । वि.सं. २०४० असारमा रुपन्देहीको सिद्धार्थनगरमा जन्मिएकी डा. थापाले भैरहवास्थित भैरहवास्थित युनिभर्सल कलेज अफ मेडिकल साइन्सेजबाट बिडिएस गरेकी हुन् । सन् २०१४ मा उनले चीनबाट अर्थोडेन्टीष्टमा माष्टर्स सकिन् । माष्टर्सपछि सकेर नेपाल फर्केपछि डा. वर्षाले खुल्लातर्फ लोक सेवा पास गरिन् । सुरुमा नवौं तहबाट सरकारी सेवामा अग्रसर भएकी उनी पछि ११ औं तहमा नाम निकालिन् । क्याटेगोरी : लुम्बिनी प्रदेश तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार लुम्बिनीका नवनियुक्त स्वास्थ्यमन्त्री रामजीप्रसाद घिमिरेले लिए सपथ लुम्बिनीको नयाँ स्वास्थ्यमन्त्रीमा रामजीप्रसाद सिफारिस लुम्बिनीको नीति तथा कार्यक्रमः लुम्बिनी अस्पतालको स्तरोन्नतीदेखि सहुलियत कार्यक्रम निरन्तरतासम्म ३ अर्ब ८२ करोड लगानीमा अञ्चलपुरमा २०० शय्याको लुम्बिनी क्यान्सर… भेरीका मेसुको काज फिर्ता, नयाँ मेसमा डा. दर्नाल चिकित्सकलाई दुर्व्यहार गर्ने र ज्यान मार्ने धम्की दिनेलाई विद्युतीय कारोबार… धेरै पढिएका १ वीर अस्पताल र ट्रमा सेन्टरका कानुन विपरित नियुक्ति छानविनको माग गर्दै अख्तियारमा उजुरी २ ट्याङ्कीको प्वाल टाल्ने कि पानी मात्र थपिरहने ? सिट थप्ने नीतिले डाक्टर पलायन रोकिँदैन ३ करोडौंको औषधि खरिदमा अनियमितताको आशंका, उच्चस्तरीय छानविन माग गर्दै प्रधानमन्त्री कार्यालयमा उजुरी ४ राष्ट्रिय ट्रमा सेन्टरका तीन फार्मेसी सहायक निलम्बित, छानबिन समिति गठन ५ मेट्रो न्यूरो हस्पिटलमा तीन जना वरिष्ठ चिकित्सक भित्रिए ६ १०० शय्याको शहीद मेमोरियल अस्पतालको सिईओमा ३० वर्षीय शर्मा नियुक्त ७ अब शहीद गंगालाल राष्ट्रिय हृद्धय केन्द्रमा स्टेन्ट राख्नपूर्व १ लाख जम्मा गर्नुपर्ने TFN ट्रेण्डिङ मेट्रो न्यूरो हस्पिटलमा तीन जना वरिष्ठ चिकित्सक भित्रिए योग तथा प्राकृतिक चिकित्सक संघका अध्यक्ष भन्छन्, ‘डा. चेतना फेक डाक्टर होइन्’ को-को परे शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपति र रजिष्ट्रारको सर्टलिष्टमा ट्याङ्कीको प्वाल टाल्ने कि पानी मात्र थपिरहने ? सिट थप्ने नीतिले डाक्टर पलायन रोकिँदैन दर्ता छ, सेवा छ तर पहिचान छैन : योग–प्राकृतिक चिकित्सा र होमियोप्याथी कहिलेसम्म अन्योलमा ? यसरी बुझौं योगको महत्व बजेट कटौती भएपछि हेमोफेलियाका बिरामी आन्दोलनमा, कोशीको स्वास्थ्य मन्त्रालयमा दिए धर्ना स्वास्थ्य बीमा बोर्डद्वारा देशभरका ३६४ स्वास्थ्य संस्थालाई २ अर्ब भुक्तानी मेट्रो न्यूरो हस्पिटलमा तीन जना वरिष्ठ चिकित्सक भित्रिए योग तथा प्राकृतिक चिकित्सक संघका अध्यक्ष भन्छन्, ‘डा. चेतना फेक डाक्टर होइन्’ को-को परे शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपति र रजिष्ट्रारको सर्टलिष्टमा ट्याङ्कीको प्वाल टाल्ने कि पानी मात्र थपिरहने ? सिट थप्ने नीतिले डाक्टर पलायन रोकिँदैन दर्ता छ, सेवा छ तर पहिचान छैन : योग–प्राकृतिक चिकित्सा र होमियोप्याथी कहिलेसम्म अन्योलमा ? यसरी बुझौं योगको महत्व बजेट कटौती भएपछि हेमोफेलियाका बिरामी आन्दोलनमा, कोशीको स्वास्थ्य मन्त्रालयमा दिए धर्ना स्वास्थ्य बीमा बोर्डद्वारा देशभरका ३६४ स्वास्थ्य संस्थालाई २ अर्ब भुक्तानी