गृहपृष्ठ ∕ समाचार ∕ सिंहदरबार वैद्यखाना र प्रादेशिक आयुर्वेद चिकित्सालयबीच आयुर्वेद औषधीहरू खरिद–बिक्री सम्झौता सिंहदरबार वैद्यखाना र प्रादेशिक आयुर्वेद चिकित्सालयबीच आयुर्वेद औषधीहरू खरिद–बिक्री सम्झौता हेल्थ आवाज बिहीबार, २०८२ पुस १७ गते, १६:३० मा प्रकाशित धनगढी—सुदूरपश्चिम प्रदेश सरकार मातहत रहेको प्रादेशिक आयुर्वेद चिकित्सालय धनगढी र सिंहदरबार वैद्यखाना विकास समितिबीच चिकित्सालयको फार्मेसीमा सिंहदरबार वैद्यखानाद्वारा उत्पादित आयुर्वेद औषधीहरू खरिद–बिक्री गर्ने सम्बन्धी सम्झौता सम्पन्न भएको छ। बुधबार सिंहदरबार वैद्यखाना विकास समितिका कार्यकारी निर्देशक डा. प्रदीप के.सी.को उपस्थितिमा प्रादेशिक आयुर्वेद चिकित्सालयसँग सम्झौता भएको चिकित्सालयले जनाएको छ । प्रादेशिक आयुर्वेद चिकित्सालयका प्रमुख डा. ओमप्रकाश कलौनीले निःशुल्क औषधीहरूसँगै सःशुल्क पाउने औषधीहरू समेत खरिद गर्ने सम्झौता भएको बताए । योसँगै अब सिंहदरबार वैद्यखानाका गुणस्तरीय आयुर्वेद औषधीहरू प्रादेशिक आयुर्वेद चिकित्सालय धनगढीको फार्मेसीमा सुपथ मूल्यमा उपलब्ध हुनेछन्। सुदूरपश्चिम प्रदेश स्वास्थ्य आपूर्ति ब्यवस्थापन केन्द्रले समेत सिंहदरबार वैद्यखानामा उत्पादित विभिन्न आयुर्वेद औषधी खरिद गरि सुदूरपश्चिम प्रदेशका आयुर्वेद स्वास्थ्य संस्थामा बितरण गरिने जनाएको छ । क्याटेगोरी : समाचार, सुदूरपश्चिम प्रदेश तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार स्वास्थ्यका ११ संघ संगठनद्वारा शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको… नबिल बैंकको ६ करोड सहयोगमा धुलिखेल अस्पतालमा बर्न केयरदेखि डायलासिस… स्वास्थ्यमन्त्री र अमेरिकी कार्यवाहक राजदूतबीच भेटवार्ता नेपाल मेडिकल काउन्सिलले काठमाडौं बाहिर समेत लाइसेन्स परीक्षा सञ्चालन गर्ने स्वास्थ्य बीमा बोर्डद्वारा अस्पतालहरुलाई १ अर्ब ३ करोड भुक्तानी सरकारले एक मन्त्रालयमा एक सचिव मात्रै राख्ने, स्वास्थ्य तथा खाद्य… धेरै पढिएका १ त्रिवि शिक्षण अस्पतालमा लाइनको झन्झट घट्ने : काठमाडौं महानगरद्वारा १ करोड ७० लाखका उपकरण हस्तान्तरण २ १०० शय्याको शहीद मेमोरियल अस्पतालको सिईओमा ३० वर्षीय शर्मा नियुक्त ३ अदालतको बाध्यकारी आदेश उपेक्षा गरिएको औषधि व्यवस्था विभागको ‘स्तरवृद्धि फाइल’ प्रधानमन्त्री कार्यालयमा ४ नेपाल क्यान्सर अस्पताल १ अर्ब रुपैयाँ लगानी गरेर २०० शय्यामा विस्तारसहित अत्याधुनिक टेक्नोलोजी थप्दैं ५ निजी मेडिकल कलेज र ठूला अस्पतालका प्रयोगशाला मापदण्ड विपरित ठेक्कामा ६ बैंक ऋण दुरुपयोग गरेको आरोपमा जानकी मेडिकल कलेजका सञ्चालक पाण्डे पक्राउ ७ अतिरिक्त स्वास्थ्य सचिवमा डा. देवकोटा र डा. शर्मा सिफारिस, मन्त्रिपरिषद्ले एक जनालाई गर्नेछ पदोन्नति TFN ट्रेण्डिङ नेपाल मेडिकल काउन्सिलले काठमाडौं बाहिर समेत लाइसेन्स परीक्षा सञ्चालन गर्ने थप २७९ मा कोभिड पुष्टि, कुन जिल्लामा कति थपिए ? स्वास्थ्यमन्त्री र अमेरिकी कार्यवाहक राजदूतबीच भेटवार्ता स्वास्थ्य बीमा बोर्डद्वारा अस्पतालहरुलाई १ अर्ब ३ करोड भुक्तानी दृष्टि बचाऔँ, समयमै मोतीबिन्दुको जाँच गराऔँ त्रिवि शिक्षण अस्पतालमा लाइनको झन्झट घट्ने : काठमाडौं महानगरद्वारा १ करोड ७० लाखका उपकरण हस्तान्तरण जिल्ला अस्पताल रुकुम पश्चिमको फार्मेसीमा चोरी प्यानक्रियाजको क्यान्सरमा नयाँ आशा: एस्को २०२६ मा चर्चित बनेको रा-सोल्युट ३०२ अध्ययन नेपाल मेडिकल काउन्सिलले काठमाडौं बाहिर समेत लाइसेन्स परीक्षा सञ्चालन गर्ने थप २७९ मा कोभिड पुष्टि, कुन जिल्लामा कति थपिए ? स्वास्थ्यमन्त्री र अमेरिकी कार्यवाहक राजदूतबीच भेटवार्ता स्वास्थ्य बीमा बोर्डद्वारा अस्पतालहरुलाई १ अर्ब ३ करोड भुक्तानी दृष्टि बचाऔँ, समयमै मोतीबिन्दुको जाँच गराऔँ त्रिवि शिक्षण अस्पतालमा लाइनको झन्झट घट्ने : काठमाडौं महानगरद्वारा १ करोड ७० लाखका उपकरण हस्तान्तरण जिल्ला अस्पताल रुकुम पश्चिमको फार्मेसीमा चोरी प्यानक्रियाजको क्यान्सरमा नयाँ आशा: एस्को २०२६ मा चर्चित बनेको रा-सोल्युट ३०२ अध्ययन