गृहपृष्ठ ∕ बाग्मती प्रदेश ∕ प्रेमसागर कर्माचार्य गरे १८५ औं पटक रक्तदान प्रेमसागर कर्माचार्य गरे १८५ औं पटक रक्तदान हेल्थ आवाज आईतबार, २०८२ चैत्र २२ गते, १७:०७ मा प्रकाशित सिन्धुपाल्चोक—नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय अध्यक्ष प्रेमसागर कर्माचार्यले १८६औं पटक रक्तदान गरेका छन् । शनिबार नेपालका सर्वाधिक स्वयंसेवी शतक रक्तदाता कर्माचार्यले सिन्धुपाल्चोकमा १८६औं पटकको रक्तदान गरेका हुन् । रक्तसम्राट भनिने कर्माचार्यले यस क्रममा आफ्नै नाममा रहेको १८५ औं पटक रक्तदानको रेकर्ड समेत तोडेका छन् । सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका—३ स्थित स्थित धार्मिक एवं पर्यटकीयस्थल पाल्चोकी भगवती मन्दिरको प्राङ्गणमा आयोजित रक्तदान कार्यक्रममा उनले १८६औं पटकको रक्तदान गरेका हुन् । विभिन्न जिल्लाहरुमा गएर रक्तदान गर्नुको अर्थ युवाहरुमा मानवीय जीवन बचाउनका लागि रक्तदान गर्नुपर्छ भन्ने भावनाको जागृत गराउनु रहेको कर्माचार्यले बताए । उनले भने, ‘हामी यसरी युवाहरुलाई रक्तदान गर्न प्रेरण मिलोस भनेर रक्तदान गर्दै गराइरहेका छौं । तर, सरकार भने दानमा दिइएको रगतमा शुल्क लिइरहेको छ ।’ उनले अब आफूहरु नयाँ सरकारलाई पनि दानमा दिइएको रगत बिरामीले निःशुल्क दिनुपर्ने भनेर झकझकाउने बताए । कार्यक्रममा महिला र पुरूष गरी जम्मा १७ ले रक्तदान गरेका थिए । क्याटेगोरी : बाग्मती प्रदेश तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार जनस्वास्थ्य कार्यालय दोलखाको वार्षिक समीक्षा शहरी स्वास्थ्य केन्द्र सञ्चालनमा जिरीका एक शिक्षकलाई देखियो कोभिड—१९ भोटेकोशीका घाइतेको बागमती प्रदेशले निःशुल्क उपचार गर्ने पशुपति चौलागाई स्मृति अस्पतालमा जनशक्तिको अभावका कारण सेवा विस्तारमा समस्या जनसंख्या बढाउन भीमेश्वरको नयाँ अभियानः ढिलो विवाह गर्नेलाई एक लाखसम्म… धेरै पढिएका १ शुल्क पुनरावलोकन र क्षमताअनुसार सिट संख्या वृद्धि गर्न निजी मेडिकल कलेज सञ्चालकहरूको आग्रह २ जनस्वास्थ्य कार्यालय दोलखाको वार्षिक समीक्षा ३ प्रोत्साहन भत्ता कटौती विरुद्ध चिकित्सक र स्वास्थ्यकर्मी आन्दोलित ४ ‘शारीरिक स्वास्थ्यजस्तै मानसिक स्वास्थ्यलाई पनि प्राथमिकता दिनुपर्छ’ ५ नेपालको स्वास्थ्य क्षेत्रमा एआई: अब बहस होइन, तयारीको समय ६ रगत समूह ए, बी, ओ, एबी र पोजिटिभ/नेगेटिभ मात्र हो त ? ७ त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् TFN ट्रेण्डिङ औषधि व्यवस्था विभाग नेपाल राष्ट्रिय एकद्वार प्रणालीमा आवद्ध विरुवामा १ हजार ५७४ जनाको आँखा जाँच, १२४ जना लिए मोतियाबिन्दु शल्यक्रिया सेवा बागमतीका स्वास्थ्यमन्त्री श्रेष्ठसहित एमाले मन्त्रीहरुद्वारा राजीनामा रगत समूह ए, बी, ओ, एबी र पोजिटिभ/नेगेटिभ मात्र हो त ? औषधि व्यवस्था विभागले भन्यो, 'इम्युनोसप्रेसेन्ट औषधिको बिक्री–वितरणमा रोक छैन' कोभिड अपडेट : आवश्यक 'पीपीई' नदिए काम छोड्ने बेलायतका डाक्टरको चेतावनी काठमाडौं आइपुग्यो चीनले अनुदानमा दिएको स्वास्थ्य सामग्री कर्णालीमा अब्स्ट्रेटिक फिस्टुलाका बिरामीलाई नि:शुल्क सेवा प्रदान औषधि व्यवस्था विभाग नेपाल राष्ट्रिय एकद्वार प्रणालीमा आवद्ध विरुवामा १ हजार ५७४ जनाको आँखा जाँच, १२४ जना लिए मोतियाबिन्दु शल्यक्रिया सेवा बागमतीका स्वास्थ्यमन्त्री श्रेष्ठसहित एमाले मन्त्रीहरुद्वारा राजीनामा रगत समूह ए, बी, ओ, एबी र पोजिटिभ/नेगेटिभ मात्र हो त ? औषधि व्यवस्था विभागले भन्यो, 'इम्युनोसप्रेसेन्ट औषधिको बिक्री–वितरणमा रोक छैन' कोभिड अपडेट : आवश्यक 'पीपीई' नदिए काम छोड्ने बेलायतका डाक्टरको चेतावनी काठमाडौं आइपुग्यो चीनले अनुदानमा दिएको स्वास्थ्य सामग्री कर्णालीमा अब्स्ट्रेटिक फिस्टुलाका बिरामीलाई नि:शुल्क सेवा प्रदान