गृहपृष्ठ ∕ सुदूरपश्चिम प्रदेश ∕ डडेल्धुरा अस्पताल अपडेटः स्वास्थ्यकर्मी र कर्मचारी गरी थप ३४ जना सामूहिक बिदामा डडेल्धुरा अस्पताल अपडेटः स्वास्थ्यकर्मी र कर्मचारी गरी थप ३४ जना सामूहिक बिदामा हेल्थ आवाज आईतबार, २०७६ असार १ गते, १८:१७ मा प्रकाशित अमरगढी—डडेल्धुरा अस्पतालका सबै चिकित्सकहरु सामूहिक विदामा बसे लगतै त्यसमा समर्थन जनाउँदैं अस्पतालका अन्य स्वास्थ्यकर्मी र कर्मचारीहरु पनि असुरक्षाको कारण देखाउँदैं सामूहिक बिदा बसेका छन् । ११ जना चिकित्सकहरु सामूहिक विदा बसेको केही घण्टामै अस्पतालका अन्य ३४ जनाले पनि सामूहिक बिदामा बस्ने पत्र अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट (मेसु) डा. जितेन्द्र कँडेललाई बुझाएका छन् । उनीहरुले सामूहिक बिदाको पत्रमा शल्यक्रियाका क्रममा मृत्यु भएकी २५ वर्षीया गीता ताम्राकारको मृत्युपछि उत्पन्न विषम परिस्थितीमा जिल्ला प्रशासनको ध्यानाकर्षण गराउँदा प्रमुख जिल्ला अधिकारीले समस्या समाधान गर्नुको साटो डर, धम्की र गैर जिम्मेवार रुपमा प्रस्तुत भएको आरोप लगाएका छन् । ‘हालको अवस्था सामान्य नभएसम्म र अस्पतालजस्तो संवेदनशील ठाउँमा हुलदंगा गरी अराजकता निम्त्याउने समूहलाई चाडोभन्दा चाडो कानुनी कारवाहीको दायरामा नल्याएसम्म काममा फर्किन नसक्ने भएकाले यस अस्पतालमा कार्यरत सम्पूर्ण तपशिल बमोजिमका स्वाथ्यकर्मी र कर्मचारहिरु आजैबाट सामूहिक बिदामा बस्ने अवगत गराउछौं,’ उनीहरुले मेसुलाई लेखेको सामूहिक बिदाबारेका पत्रमा भनेका छन् । क्याटेगोरी : सुदूरपश्चिम प्रदेश तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपति र रजिष्ट्रार छनोट… अध्यादेशबाट नियुक्ति खारेजः शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको गतिमा… शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय सिनेटद्वारा चिकित्सा शिक्षा अध्ययनको… सुदूरपश्चिममा १०० शय्याका ६ निजी अस्पताल, २ निजी अस्पताल स्वीकृतीका… शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको सिनेट बैठक पहिलो पटक… शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा प्राध्यापक र उप–प्राध्यापक पदमा… धेरै पढिएका १ ट्याङ्कीको प्वाल टाल्ने कि पानी मात्र थपिरहने ? सिट थप्ने नीतिले डाक्टर पलायन रोकिँदैन २ राष्ट्रिय ट्रमा सेन्टरका तीन फार्मेसी सहायक निलम्बित, छानबिन समिति गठन ३ मेट्रो न्यूरो हस्पिटलमा तीन जना वरिष्ठ चिकित्सक भित्रिए ४ १०० शय्याको शहीद मेमोरियल अस्पतालको सिईओमा ३० वर्षीय शर्मा नियुक्त ५ करोडौंको औषधि खरिदमा अनियमितताको आशंका, उच्चस्तरीय छानविन माग गर्दै प्रधानमन्त्री कार्यालयमा उजुरी ६ अब शहीद गंगालाल राष्ट्रिय हृद्धय केन्द्रमा स्टेन्ट राख्नपूर्व १ लाख जम्मा गर्नुपर्ने ७ स्वास्थ्यका सार्वजनिक निकायमा नियुक्तिः खुला प्रतिस्पर्धा कि ‘सिनियर’का लागि आरक्षित सिट? TFN ट्रेण्डिङ जनसंख्या बढाउन भीमेश्वरको नयाँ अभियानः ढिलो विवाह गर्नेलाई एक लाखसम्म प्रोत्साहन योग तथा प्राकृतिक चिकित्सक संघका अध्यक्ष भन्छन्, ‘डा. चेतना फेक डाक्टर होइन्’ ट्याङ्कीको प्वाल टाल्ने कि पानी मात्र थपिरहने ? सिट थप्ने नीतिले डाक्टर पलायन रोकिँदैन वीर अस्पताल र ट्रमा सेन्टरका कानुन विपरित नियुक्ति छानविनको माग गर्दै अख्तियारमा उजुरी बिहान खाली पेटमा पानी पिउनुका यस्ता छन् फाइदा: कति पिउने? रसियामा ओमिक्रोनको अर्को नयाँ सब-भेरियन्ट फेला चिकित्सकको नक्कली उपाधि प्रयोग गरी उपचार गर्ने व्यक्ति पक्राउ वेष्टर्न अस्पतालले दियो नर्सहरुलाई क्रिटिकल केयर तालिम जनसंख्या बढाउन भीमेश्वरको नयाँ अभियानः ढिलो विवाह गर्नेलाई एक लाखसम्म प्रोत्साहन योग तथा प्राकृतिक चिकित्सक संघका अध्यक्ष भन्छन्, ‘डा. चेतना फेक डाक्टर होइन्’ ट्याङ्कीको प्वाल टाल्ने कि पानी मात्र थपिरहने ? सिट थप्ने नीतिले डाक्टर पलायन रोकिँदैन वीर अस्पताल र ट्रमा सेन्टरका कानुन विपरित नियुक्ति छानविनको माग गर्दै अख्तियारमा उजुरी बिहान खाली पेटमा पानी पिउनुका यस्ता छन् फाइदा: कति पिउने? रसियामा ओमिक्रोनको अर्को नयाँ सब-भेरियन्ट फेला चिकित्सकको नक्कली उपाधि प्रयोग गरी उपचार गर्ने व्यक्ति पक्राउ वेष्टर्न अस्पतालले दियो नर्सहरुलाई क्रिटिकल केयर तालिम