गृहपृष्ठ ∕ सुदूरपश्चिम प्रदेश ∕ धनगढीको कैलाली अस्पतालमा इन्डोस्कोपी प्रविधीबाट रक्तनली बाँधियो धनगढीको कैलाली अस्पतालमा इन्डोस्कोपी प्रविधीबाट रक्तनली बाँधियो हेल्थ आवाज बुधबार, २०७६ पुस ९ गते, १५:४८ मा प्रकाशित धनगढी-सुदूरपश्चिममै पहिलो पटक धनगढीको कैलाली असपतालमा इन्डोस्कोपी प्रविधिबाट फुलेको रक्तनली बाँधिएको छ। कैलाली अस्पतालमा काठमाडौँ वीर अस्पतालबाट आएका प्रमुख कन्सल्टेन्ट फिजिसिएन डाक्टर विधाननिधि पौडेलको समूहले पहिलो पटक फुलेको रक्तनली बाधेको हो। कैलाली अस्पतालका अनुसार इन्डोस्कोपी प्रविधीबाट भजनी नगरपालिकाका ४५ वर्षीय रामप्रसाद चौधरीको फुलेको रक्तनली बाँधिएको हो । अत्याधिक मदिरा सेवनले लिभर खराब भए, हेपाटाईटीस वी, सी भए अन्तीम अवस्थामा मानिसको शरिरमा रगत प्रवाह बन्द भएर रक्तनली फुल्ने गरेको डा. पौडेलले बताए। उनले रक्तनली फुलेपछि कलेजो ढुङ्गाजस्तो भएर रगतको प्रवाह नै रोकिएर फुटी मानिस रक्तश्राव भएर मानिसको मृत्यु नै हुने बताए। काठमाडौँपछि आफूले धनगढीमा पहिलो पटक इन्डोस्कोपी प्रविधीबाट फुलेको रक्तनली बाँधेको उनले बताए। क्याटेगोरी : सुदूरपश्चिम प्रदेश तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार बयलपाटा प्रादेशिक अस्पताल : १ भदौंबाट प्रदेश सरकारले सञ्चालन गर्ने गेटा अस्पतालमा थपिदैं सेवा, बढ्दैं बिरामी (फोटो फिचर) सरकारी चिकित्सक तथा स्वास्थ्यकर्मीले अन्यन्त्र काम गर्न अनुमति लिनुपर्ने अत्तरियाको विश्वास फार्मेसीलाई २ लाख रुपैयाँ जरिवाना टेली हेल्थ कार्यक्रम सञ्चालनदेखि बयलपाटा अस्पताललाई प्रदेश मातहत ल्याउनेसम्म सुदूरपश्चिममा स्वास्थ्यको बजेटमा समस्या, दर्जन योजनाको बजेट कार्यान्वयन हुन सकेन धेरै पढिएका १ समाजवादी मान्यता आधारित स्वास्थ्यका लागि ‘मिश्रित मोडल’ २ वीर अस्पताल सुधार भएमात्रै नेपालको स्वास्थ्य क्षेत्र सुधार हुन्छ : स्वास्थ्यमन्त्री ३ हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले ४ २ अर्ब ४५ करोड लागतमा जनकपुरमा २०० शय्याको विनयतारा क्यान्सर अस्पताल बन्दैं ५ राष्ट्रिय ट्रमा सेन्टरकी अब्बल सर्जन डा. शिलुलाई भरतपुर सरुवा गरेर स्वास्थ्यमन्त्रीले देखाएको ‘बहादुरी’ ६ मेडिकल प्राक्टिस : विगत दुई दशकमा भएका परिवर्तन ७ नर्मल डेलिभरीमा कसरी कम गराइन्छ पीडा ? Kalpana Craft ट्रेण्डिङ कविताः स्तनपान सप्ताह हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले राष्ट्रिय ट्रमा सेन्टरकी अब्बल सर्जन डा. शिलुलाई भरतपुर सरुवा गरेर स्वास्थ्यमन्त्रीले देखाएको ‘बहादुरी’ १० अर्ब ७३ करोड लागतमा पाटन अस्पताललाई १२०० शय्यामा स्तरोन्नती गरिदैं नेपाल औषधि उत्पादक संघको अध्यक्षमा विप्लव अधिकारी बागमतीको स्वास्थ्यमन्त्रीमा किरण थापामगर दोहोरिने युरो सर्जरीका नेपाली ब्राण्ड प्रा.डा. रविन मेडिकल प्राक्टिस : विगत दुई दशकमा भएका परिवर्तन कविताः स्तनपान सप्ताह हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले राष्ट्रिय ट्रमा सेन्टरकी अब्बल सर्जन डा. शिलुलाई भरतपुर सरुवा गरेर स्वास्थ्यमन्त्रीले देखाएको ‘बहादुरी’ १० अर्ब ७३ करोड लागतमा पाटन अस्पताललाई १२०० शय्यामा स्तरोन्नती गरिदैं नेपाल औषधि उत्पादक संघको अध्यक्षमा विप्लव अधिकारी बागमतीको स्वास्थ्यमन्त्रीमा किरण थापामगर दोहोरिने युरो सर्जरीका नेपाली ब्राण्ड प्रा.डा. रविन मेडिकल प्राक्टिस : विगत दुई दशकमा भएका परिवर्तन