गृहपृष्ठ ∕ सुदूरपश्चिम प्रदेश ∕ धनगढीको कैलाली अस्पतालमा इन्डोस्कोपी प्रविधीबाट रक्तनली बाँधियो धनगढीको कैलाली अस्पतालमा इन्डोस्कोपी प्रविधीबाट रक्तनली बाँधियो हेल्थ आवाज बुधबार, २०७६ पुस ९ गते, १५:४८ मा प्रकाशित धनगढी-सुदूरपश्चिममै पहिलो पटक धनगढीको कैलाली असपतालमा इन्डोस्कोपी प्रविधिबाट फुलेको रक्तनली बाँधिएको छ। कैलाली अस्पतालमा काठमाडौँ वीर अस्पतालबाट आएका प्रमुख कन्सल्टेन्ट फिजिसिएन डाक्टर विधाननिधि पौडेलको समूहले पहिलो पटक फुलेको रक्तनली बाधेको हो। कैलाली अस्पतालका अनुसार इन्डोस्कोपी प्रविधीबाट भजनी नगरपालिकाका ४५ वर्षीय रामप्रसाद चौधरीको फुलेको रक्तनली बाँधिएको हो । अत्याधिक मदिरा सेवनले लिभर खराब भए, हेपाटाईटीस वी, सी भए अन्तीम अवस्थामा मानिसको शरिरमा रगत प्रवाह बन्द भएर रक्तनली फुल्ने गरेको डा. पौडेलले बताए। उनले रक्तनली फुलेपछि कलेजो ढुङ्गाजस्तो भएर रगतको प्रवाह नै रोकिएर फुटी मानिस रक्तश्राव भएर मानिसको मृत्यु नै हुने बताए। काठमाडौँपछि आफूले धनगढीमा पहिलो पटक इन्डोस्कोपी प्रविधीबाट फुलेको रक्तनली बाँधेको उनले बताए। क्याटेगोरी : सुदूरपश्चिम प्रदेश तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा १०० जना नर्ससहित १५१… सुदूरपश्चिमका चार प्रादेशिक अस्पताल अब विश्वविद्यालयका शिक्षण अस्पताल सुदूरपश्चिमका चार प्रादेशिक अस्पताललाई विश्वविद्यालयले शिक्षण अस्पतालका रुपमा प्रयोग गर्ने सुदूरपश्चिमका ६ प्रादेशिक अस्पतालमध्ये एक अस्पतालले दोब्बरले बढायो ओपीडी र… प्रा.डा. गोविन्द केसीद्वारा धनगढीमा २४ औं अनशन सुरु गेटा अस्पताल विश्वविद्यालयलाई हस्तान्तरण गर्न स्वास्थ्य मन्त्रालयको परिपत्र धेरै पढिएका १ रगत समूह ए, बी, ओ, एबी र पोजिटिभ/नेगेटिभ मात्र हो त ? २ शुल्क पुनरावलोकन र क्षमताअनुसार सिट संख्या वृद्धि गर्न निजी मेडिकल कलेज सञ्चालकहरूको आग्रह ३ प्रोत्साहन भत्ता कटौती विरुद्ध चिकित्सक र स्वास्थ्यकर्मी आन्दोलित ४ ‘शारीरिक स्वास्थ्यजस्तै मानसिक स्वास्थ्यलाई पनि प्राथमिकता दिनुपर्छ’ ५ दशैँ–तिहारको उल्लासः नेपाली परिकारको स्वाद र स्वस्थ जीवनशैली ६ १०० करोड लगानीमा नागरिक कम्युनिटी टिचिङ हस्पिटल आफ्नै जग्गामा अत्याधुनिक ११ तलाको भवन बनाउँदैं ७ त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् TFN ट्रेण्डिङ कालिकोटको पलाँता अस्पतालका स्वास्थ्यकर्मी र सुरक्षा गार्ड कुटिए, अस्पताल तोडफोड दशैँ–तिहारको उल्लासः नेपाली परिकारको स्वाद र स्वस्थ जीवनशैली प्रोत्साहन भत्ता कटौती विरुद्ध चिकित्सक र स्वास्थ्यकर्मी आन्दोलित विराटनगरमा भेला भए दुई सयभन्दा बढी चिकित्सक, गीत—संगीतमा साटे खुसी रगत समूह ए, बी, ओ, एबी र पोजिटिभ/नेगेटिभ मात्र हो त ? आँखाको दृष्टिका लागि फाइदाजनक योगासन पाचन प्रक्रिया सुधार गर्ने योगासन तिघ्राको बोसोबाट छुटकारा पाउन सकिने योगासन कालिकोटको पलाँता अस्पतालका स्वास्थ्यकर्मी र सुरक्षा गार्ड कुटिए, अस्पताल तोडफोड दशैँ–तिहारको उल्लासः नेपाली परिकारको स्वाद र स्वस्थ जीवनशैली प्रोत्साहन भत्ता कटौती विरुद्ध चिकित्सक र स्वास्थ्यकर्मी आन्दोलित विराटनगरमा भेला भए दुई सयभन्दा बढी चिकित्सक, गीत—संगीतमा साटे खुसी रगत समूह ए, बी, ओ, एबी र पोजिटिभ/नेगेटिभ मात्र हो त ? आँखाको दृष्टिका लागि फाइदाजनक योगासन पाचन प्रक्रिया सुधार गर्ने योगासन तिघ्राको बोसोबाट छुटकारा पाउन सकिने योगासन