२०७८ जेठ ३१, सोमबार
Health Aawaj logo
गृहपृष्ठगण्डकी प्रदेशगण्डकी प्रदेशमा पनि थपियो स्वास्थ्य मन्त्रालय

गण्डकी प्रदेशमा पनि थपियो स्वास्थ्य मन्त्रालय


काठमाडौँ – गण्डकी प्रदेशमा पनि स्वास्थ्य तथा जनसंख्या मन्त्रालय बनाइएको छ । बढ्दो कोरोना जोखिमलाई मध्यनजर गर्दै सो प्रदेशमा स्वास्थ्य मन्त्रालय बनाइएको हो ।

स्वास्थ्य मन्त्रालयकाे जिम्मेवारी मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङ्ग आफैंले राखेका हुन् । उक्त प्रदेशमा स्वास्थ्य मन्त्रालय नहुँदा सामाजिक विकास मन्त्रालयले स्वास्थ्यका काम हेर्दै आएको थियो ।

यसअघि लुम्बिनी प्रदेशमा स्वास्थ्य मन्त्रालय थपिएको थियो ।


क्याटेगोरी : गण्डकी प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ

जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)