गृहपृष्ठ ∕ गण्डकी प्रदेश ∕ गण्डकी प्रदेशमा पनि थपियो स्वास्थ्य मन्त्रालय गण्डकी प्रदेशमा पनि थपियो स्वास्थ्य मन्त्रालय हेल्थ आवाज बुधबार, २०७८ जेठ ५ गते, २१:०७ मा प्रकाशित काठमाडौँ – गण्डकी प्रदेशमा पनि स्वास्थ्य तथा जनसंख्या मन्त्रालय बनाइएको छ । बढ्दो कोरोना जोखिमलाई मध्यनजर गर्दै सो प्रदेशमा स्वास्थ्य मन्त्रालय बनाइएको हो । स्वास्थ्य मन्त्रालयकाे जिम्मेवारी मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङ्ग आफैंले राखेका हुन् । उक्त प्रदेशमा स्वास्थ्य मन्त्रालय नहुँदा सामाजिक विकास मन्त्रालयले स्वास्थ्यका काम हेर्दै आएको थियो । यसअघि लुम्बिनी प्रदेशमा स्वास्थ्य मन्त्रालय थपिएको थियो । क्याटेगोरी : गण्डकी प्रदेश तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार रेफर गरिएकी सुत्केरीको चितवनमा मृत्यु भएपछि लमजुङ अस्पतालमा तनाव युआरएल एवार्ड प्रा.डा. थापा र पत्रकारिता पुरस्कार श्रेष्ठलाई सञ्चालनमा आएको १ वर्षपछि आबुखैरनी अस्पताल उद्घाटन, शल्यक्रिया सेवा दिने… फेवा सिटीविरुद्ध अख्तियारमा उजुरी, गलत डाटा प्रयोग नगरेको अस्पतालको दाबी गुटेरेसको सुरक्षामा खटिएका ढुंगानाको लेक लागेर निधन रक्तदाता खोज्दैं ‘मोबाइल भ्यान’ धेरै पढिएका १ बेनी अस्पताल हाँकिरहेकी युवा गाइनोकोलोजिष्ट डा. अञ्जु २ दलित परिवारमा एकै घरका तीन जना भाइबहिनी डाक्टर ३ सुत्केरीको मृत्युपछि आम्दा अस्पतालका मेसु डा. बस्यालमाथि प्रहरीकै अगाडि निर्घात कुटपिट ४ कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका डा. गुप्ताको अनुसन्धानलाई प्रतिष्ठित अन्तर्राष्ट्रिय एवार्ड ५ शिक्षा मन्त्रीको झोकले चिकित्सा शिक्षा आयोग र सिटीइभिटीबीच लडाइ ६ बीएस्सी नर्सिङकी इन्ट्रान्स टपर श्रद्धा ७ युवापुस्ताकी डा. इशाले संचालनमा ल्याइन् ‘एस्थेटिक औरा’ ट्रेण्डिङ दलित परिवारमा एकै घरका तीन जना भाइबहिनी डाक्टर गर्भावस्थाछि फिटनेस रहन गर्नुहोस् यी योगासान गृहमन्त्री श्रेष्ठको मुटुको एन्जिओप्लास्टी गरियो, स्वास्थ्य अवस्था बुझ्न प्रधानमन्त्री अस्पतालमा युवापुस्ताकी डा. इशाले संचालनमा ल्याइन् ‘एस्थेटिक औरा’ मापदण्ड पूरा नभएका औषधी पसललाई महानगरको चेतावनी, अब प्रेस्किप्सनबिना औषधि बेच्न नपाइने तेस्रो पटक पनि बाटोमै सुत्केरी ! बेनी अस्पताल हाँकिरहेकी युवा गाइनोकोलोजिष्ट डा. अञ्जु काठमाडौंका औषधी पसल व्यवस्थित गर्दै महानगर दलित परिवारमा एकै घरका तीन जना भाइबहिनी डाक्टर गर्भावस्थाछि फिटनेस रहन गर्नुहोस् यी योगासान गृहमन्त्री श्रेष्ठको मुटुको एन्जिओप्लास्टी गरियो, स्वास्थ्य अवस्था बुझ्न प्रधानमन्त्री अस्पतालमा युवापुस्ताकी डा. इशाले संचालनमा ल्याइन् ‘एस्थेटिक औरा’ मापदण्ड पूरा नभएका औषधी पसललाई महानगरको चेतावनी, अब प्रेस्किप्सनबिना औषधि बेच्न नपाइने तेस्रो पटक पनि बाटोमै सुत्केरी ! बेनी अस्पताल हाँकिरहेकी युवा गाइनोकोलोजिष्ट डा. अञ्जु काठमाडौंका औषधी पसल व्यवस्थित गर्दै महानगर