गृहपृष्ठ ∕ गण्डकी प्रदेश ∕ बिरामीको मृत्युपछि मणिपाल शिक्षण अस्पताल तनावग्रस्त, चिकित्सकमाथि हातपात बिरामीको मृत्युपछि मणिपाल शिक्षण अस्पताल तनावग्रस्त, चिकित्सकमाथि हातपात सुनील सापकोटा सोमबार, २०८० असोज ८ गते, १९:०३ मा प्रकाशित पोखरा-बिरामीको मृत्युपछि पोखराको मणिपाल शिक्षण अस्पताल तनावग्रस्त बनेको छ । लमजुङकी ५७ वर्षीया सुकमाया दुराको अस्पतालको आईसीयुमा उपचारका क्रममा मृत्यु भएपछि डाक्टरमाथि हातपात भएको थियो । अस्पतालमा तनाव भएपछि उल्लेख रुपमा प्रहरी परिचालन गरिएको छ । डाक्टरमाथि भएको हातपातको विरोधमा तथा अरु डाक्टरमाथि पनि हातपात हुनसक्ने डरले डाक्टर, नर्सलगायतका स्वास्थ्यकर्मीहरुले स्वास्थ्य सेवा ठप्प पारी प्रहरी घेरामा बसेका छन् । दिउँसोबाट विवाद चर्चिएपछि अस्पतालको सेवा ठप्प पारिएको मणिपाल शिक्षण अस्पतालका मेडिकल विद्यार्थीले बताए । डाक्टरले सेवा ठप्प पारेपछि अस्पतालमा बिरामीका आफन्तहरु अस्पतालकै खाली ठाउँमा अन्योलपूर्ण अवस्थामा रहेका छन् । बिरामीका आफन्तहरु डाक्टरले अरु बिरामीलाई वेवास्ता गर्न नहुने तर्क गर्छन् । अस्पताल र मृतकका आफन्तहरुबीच वार्ताको पहल भइरहेको कास्की प्रहरी प्रवक्ता श्रवणकुमार विकले जानकारी दिए । क्याटेगोरी : गण्डकी प्रदेश तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार गण्डकी प्रदेशले छुट्यायो स्वास्थ्यतर्फ ३ अर्ब ३१ करोड रुपैयाँ बजेट स्कोलियोसिस के हो ? कसरी हुन्छ उपचार ? १०० शय्याको कास्की सेवा हस्पिटलको मेडिकल निर्देशकमा डा. सरिता गण्डकीको स्वास्थ्य मन्त्रालयको जिम्मेवारी लक्ष्मणबहादुर पाण्डे*लाई दादुराका ६७ बिरामी उपचारपछि घर फर्किए, २० जनाको ‘आइसोलेसन’मा उपचार… एमाले नेता कृष्ण थापाको हृद्धयघातबाट निधन धेरै पढिएका १ मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो २ अस्पतालका समस्या मिडियामा बोलेपछि अस्पताल प्रमुख डा. तिवारीको सरुवा ३ बाढी पीडितको मानसिक स्वास्थ्यको यसरी गर्न सकिन्छ व्यवस्थापन ४ रसुवाको भोटेकोशी बाढी प्रभावितलाई धुलिखेल अस्पतालले एक वर्षसम्म निःशुल्क उपचार गर्ने ५ रसुवा बाढी पीडितका लागि नेपाल र नेशनल मेडिकल कलेजबाट राज्यलाई ७५ लाख सहयोग ६ १० दिनपछि त्रिशुली ३ ए को सुरुङबाट दुई जनाको जीवितै उद्धार ७ अनमीवमा वरिष्ठ अर्थोपेडिक्स सर्जन डा. पाण्डेको नेतृत्वमा १०२ वर्षीय डा. गौरीशंकरको हिपको शल्यक्रिया TFN ट्रेण्डिङ आईबीबीकी ब्यूटी कुमारी सर्राफद्वारा अर्थमन्त्री स्वर्णिम वाग्लेलाई ५० लाखको चेक हस्तान्तरण राजविराज घटनामाथि छानविन गर्न दुई समिति, अस्पताल समेत आन्तरिक छानविन गर्दै लर्ड बुद्ध एजुकेसन फाउन्डेसन परिसरमा ‘सञ्जीवनी वाई फ्रन्टलाइन’ स्वास्थ्य क्लिनिकको शुभारम्भ भ्रष्टाचारको आरोपपछि डब्लुएचओको क्षेत्रीय प्रमुखबाट साइमा वाजेदले दिइन् राजीनामा मेटलाइफका ग्राहकले अब सिवेक हस्पिटलमा विशेष छुटको सुविधा पाउने वीरमा ७०४ नर्स र १८६ चिकित्सकको दरबन्दी थपियो, अन्य कुन पदमा कति ? रसुवा बाढी पीडितका लागि नेपाल र नेशनल मेडिकल कलेजबाट राज्यलाई ७५ लाख सहयोग न्याम्समा तीन र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चार पदाधिकारी नियुक्त आईबीबीकी ब्यूटी कुमारी सर्राफद्वारा अर्थमन्त्री स्वर्णिम वाग्लेलाई ५० लाखको चेक हस्तान्तरण राजविराज घटनामाथि छानविन गर्न दुई समिति, अस्पताल समेत आन्तरिक छानविन गर्दै लर्ड बुद्ध एजुकेसन फाउन्डेसन परिसरमा ‘सञ्जीवनी वाई फ्रन्टलाइन’ स्वास्थ्य क्लिनिकको शुभारम्भ भ्रष्टाचारको आरोपपछि डब्लुएचओको क्षेत्रीय प्रमुखबाट साइमा वाजेदले दिइन् राजीनामा मेटलाइफका ग्राहकले अब सिवेक हस्पिटलमा विशेष छुटको सुविधा पाउने वीरमा ७०४ नर्स र १८६ चिकित्सकको दरबन्दी थपियो, अन्य कुन पदमा कति ? रसुवा बाढी पीडितका लागि नेपाल र नेशनल मेडिकल कलेजबाट राज्यलाई ७५ लाख सहयोग न्याम्समा तीन र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चार पदाधिकारी नियुक्त