गृहपृष्ठ ∕ कर्णाली प्रदेश ∕ थप १९ जनामा कोरोना संक्रमण पुष्टि थप १९ जनामा कोरोना संक्रमण पुष्टि हेल्थ आवाज शनिबार, २०७७ जेठ १७ गते, २०:०८ मा प्रकाशित काठमाडौँ – थप १९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । शनिबार साँझ कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान (शिक्षण अस्पताल) जुम्लाको प्रयोगशालामा भएको परीक्षण रिपोर्टमा थप १९ जनामा कोरोना देखिएको हो । संक्रमित हुनेहरुमा १९ वर्ष देखि ४० वर्षसम्मका पुरुष रहेका छन् । जसमध्ये कालिकोटका १७ जना,बाजुराका १ र दैलेखका १ जना छन् । यससँगै नेपालमा संक्रमितको संख्या १ हजार ४ सय २० पुगेको छ । त्यस्तै, दैलेखमा थप एक संक्रमितको मृत्यु पछि मृतकको संख्या ७ पुगेको छ। क्याटेगोरी : कर्णाली प्रदेश, समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार बागमतीका सबै प्रादेशिक अस्पतालमा फिजियोथेपापिस्टको दरबन्दी थप्न प्रदेश स्वास्थ्यमन्त्रीको पहल गम्भीर रोगका ४० हजार विपन्नले पाए सरकारको सहयोग चिकित्सा शिक्षा आयोगको निर्देशकका लागि १२ जनाको नाम सर्ट लिष्टमा सोसाइटी अफ सर्जन्स नेपालको अध्यक्षमा डा. रोमियो कंसाकार चयन चिसो कारण भूकम्पपीडित बालकको मृत्यु एचआईभी नियन्त्रणमा नेपालले उल्लेखनीय उपलब्धि हासिल गरेको छः स्वास्थ्यमन्त्री बस्नेत धेरै पढिएका १ बेनी अस्पताल हाँकिरहेकी युवा गाइनोकोलोजिष्ट डा. अञ्जु २ दलित परिवारमा एकै घरका तीन जना भाइबहिनी डाक्टर ३ बीएस्सी नर्सिङकी इन्ट्रान्स टपर श्रद्धा ४ सुत्केरीको मृत्युपछि आम्दा अस्पतालका मेसु डा. बस्यालमाथि प्रहरीकै अगाडि निर्घात कुटपिट ५ शिक्षा मन्त्रीको झोकले चिकित्सा शिक्षा आयोग र सिटीइभिटीबीच लडाइ ६ कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका डा. गुप्ताको अनुसन्धानलाई प्रतिष्ठित अन्तर्राष्ट्रिय एवार्ड ७ नेपालमा दोस्रो पटक मनाइयो अकुपञ्चर दिवस ट्रेण्डिङ बेनी अस्पताल हाँकिरहेकी युवा गाइनोकोलोजिष्ट डा. अञ्जु कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका डा. गुप्ताको अनुसन्धानलाई प्रतिष्ठित अन्तर्राष्ट्रिय एवार्ड जाडोमा छालाको समस्यालाई भगाउने घरेलु फेस प्याक दलित परिवारमा एकै घरका तीन जना भाइबहिनी डाक्टर चिकित्सा शिक्षा आयोगको निर्देशकका लागि १२ जनाको नाम सर्ट लिष्टमा सुत्केरीको मृत्युपछि आम्दा अस्पतालका मेसु डा. बस्यालमाथि प्रहरीकै अगाडि निर्घात कुटपिट चीनमा पुनः लकडाउन घोषणा गम्भीर रोगका ४० हजार विपन्नले पाए सरकारको सहयोग बेनी अस्पताल हाँकिरहेकी युवा गाइनोकोलोजिष्ट डा. अञ्जु कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका डा. गुप्ताको अनुसन्धानलाई प्रतिष्ठित अन्तर्राष्ट्रिय एवार्ड जाडोमा छालाको समस्यालाई भगाउने घरेलु फेस प्याक दलित परिवारमा एकै घरका तीन जना भाइबहिनी डाक्टर चिकित्सा शिक्षा आयोगको निर्देशकका लागि १२ जनाको नाम सर्ट लिष्टमा सुत्केरीको मृत्युपछि आम्दा अस्पतालका मेसु डा. बस्यालमाथि प्रहरीकै अगाडि निर्घात कुटपिट चीनमा पुनः लकडाउन घोषणा गम्भीर रोगका ४० हजार विपन्नले पाए सरकारको सहयोग