२०८१ असार २९, शनिबार
Health Aawaj logo
गृहपृष्ठकर्णाली प्रदेशथप १९ जनामा कोरोना संक्रमण पुष्टि

थप १९ जनामा कोरोना संक्रमण पुष्टि


काठमाडौँ – थप १९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । शनिबार साँझ  कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान (शिक्षण अस्पताल) जुम्लाको प्रयोगशालामा भएको परीक्षण रिपोर्टमा  थप १९ जनामा कोरोना देखिएको हो ।

संक्रमित हुनेहरुमा १९ वर्ष देखि ४० वर्षसम्मका पुरुष रहेका छन् । जसमध्ये कालिकोटका १७ जना,बाजुराका १ र दैलेखका १ जना

छन् ।

यससँगै नेपालमा संक्रमितको संख्या १ हजार ४ सय २० पुगेको छ । त्यस्तै, दैलेखमा थप एक संक्रमितको मृत्यु पछि मृतकको संख्या ७ पुगेको छ।

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 


क्याटेगोरी : कर्णाली प्रदेश, समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ