गृहपृष्ठ ∕ कर्णाली प्रदेश ∕ सुर्खेतमा १६ हजार जेष्ठ नागरिकले लगाए कोरोना खोप सुर्खेतमा १६ हजार जेष्ठ नागरिकले लगाए कोरोना खोप चन्द्रा कँडेल मंगलबार, २०७७ चैत्र ३ गते, १२:३५ मा प्रकाशित सुर्खेत —सुर्खेतमा ६५ वर्ष माथिका १६ हजार भन्दा बढी नागरिकले कोभिड विरुद्धको खोप लगाएका छन् । यहि फागुन २३ देखि सुरु भएको कोभिड विरुद्धको दोस्रो चरणकोे खोप अभियानमा सुर्खेतका १६ हजार ७०५ जना जेष्ठ नागरिकले कोराना विरुद्धको खोप लगाएका हुन । यस चरणको खोप अभियानमा २४ हजार ९७४ जना जेष्ठ नागरिकलाई खोप लगाउने भनिएको थियो । तर लक्ष्य अनुसार खोप लगाउन नसकेपनि यसलाई सन्तोषजनक मान्न सकिने जिल्ला जनस्वाथ्य सेवा कार्यालयका प्रमुख बरिष्ठ जनस्वाथ्य अधिकृत चेतननिधि वाग्लेले जनाए । सुर्खेतमा दोस्रो प्राथमिकताको खोप अभियानमा २५६ बढी स्वास्थ्यकर्मी, चार वटा चिकित्सक समेतका टोली, ६ सय बढी स्वयम्सेवक खटाईएको थियो । यसका साथैै जिल्लाका करिब ६० भन्दा बढी खोप केन्द्रबाट खोप लगाइएको जनस्वास्थ्य प्रमुख वाग्लेले जानकारी दिए । खोप अभियान फागुन एक गते सम्म संचालन भएको थियो। क्याटेगोरी : कर्णाली प्रदेश तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार कर्णाली प्रदेश अस्पतालमा २१ जना चिकित्सक करारमा लिने प्रोत्साहन भत्ता कटौती विरुद्ध चिकित्सक र स्वास्थ्यकर्मी आन्दोलित हुम्लामा विशेषज्ञ चिकित्सक अभाव हुम्लामा कम उमेरमा सुत्केरी हुने किशोरी २२ प्रतिशत घरमै सुत्केरी हुन्छन् कर्णालीका २८ प्रतिशत महिला स्वास्थ्य सेवालाई प्रभावकारी बनाउन स्वास्थ्यकर्मीहरूलाई कर्णालीका मुख्यमन्त्रीको निर्देशन धेरै पढिएका १ संघीय निजामती विधेयकः यस्तो हुनेछ निजामती कर्मचारीको उपचार र बीमा सुविधा २ एमएन हस्पिटल र सुनौलो बास प्रा.लि.बीच स्वास्थ्य सेवामा छुट सम्बन्धि सम्झौता ३ आमालाई ६ महिना प्रसूति विदा, बुवालाई ४२ दिन स्याहार विदा दिने प्रस्ताव ४ त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् ५ भेरी अस्पताल विकास समितिको अध्यक्षमा सिग्देल, डडेल्धुरा अस्पताल विकास समिति अध्यक्षमा पाण्डे ६ अल्ट्रासाउण्ड किन गरिन्छ ? अल्ट्रासाउण्ड गर्नु पूर्व किन पानी पिउनु पर्छ ? ७ कोशीको बेथिति हटाउने नवनियुक्त अध्यक्षको दाबी, भन्छन्, ‘बिरामीले छिटो-छरितो सेवा पाउने कार्ययोजना बनाउँछु’ TFN ट्रेण्डिङ जनस्वास्थ्य कार्यालय दोलखाको वार्षिक समीक्षा शुल्क पुनरावलोकन र क्षमताअनुसार सिट संख्या वृद्धि गर्न निजी मेडिकल कलेज सञ्चालकहरूको आग्रह स्वास्थ्यवर्धक घ्युकुमारी सेवनका फाईदाहरु नेपालको स्वास्थ्य क्षेत्रमा एआई: अब बहस होइन, तयारीको समय प्रोत्साहन भत्ता कटौती विरुद्ध चिकित्सक र स्वास्थ्यकर्मी आन्दोलित मस्तिष्कका रहस्य उजागर गर्ने अनुसन्धानका लागि तीन वैज्ञानिकलाई नोबेल पुरस्कार सिमनोभा नेपाल –२०२६ ले सिमुलेसन, नवप्रवर्तन र विश्वव्यापी सहकार्यलाई राष्ट्रिय बहसमा ल्याउँदैँ अल्ट्रासाउण्ड किन गरिन्छ ? अल्ट्रासाउण्ड गर्नु पूर्व किन पानी पिउनु पर्छ ? जनस्वास्थ्य कार्यालय दोलखाको वार्षिक समीक्षा शुल्क पुनरावलोकन र क्षमताअनुसार सिट संख्या वृद्धि गर्न निजी मेडिकल कलेज सञ्चालकहरूको आग्रह स्वास्थ्यवर्धक घ्युकुमारी सेवनका फाईदाहरु नेपालको स्वास्थ्य क्षेत्रमा एआई: अब बहस होइन, तयारीको समय प्रोत्साहन भत्ता कटौती विरुद्ध चिकित्सक र स्वास्थ्यकर्मी आन्दोलित मस्तिष्कका रहस्य उजागर गर्ने अनुसन्धानका लागि तीन वैज्ञानिकलाई नोबेल पुरस्कार सिमनोभा नेपाल –२०२६ ले सिमुलेसन, नवप्रवर्तन र विश्वव्यापी सहकार्यलाई राष्ट्रिय बहसमा ल्याउँदैँ अल्ट्रासाउण्ड किन गरिन्छ ? अल्ट्रासाउण्ड गर्नु पूर्व किन पानी पिउनु पर्छ ?