गृहपृष्ठ ∕ कर्णाली प्रदेश ∕ काँग्रेस महामन्त्रीको टोली भूकम्प प्रभावित स्थल जाँदै काँग्रेस महामन्त्रीको टोली भूकम्प प्रभावित स्थल जाँदै हेल्थ आवाज बुधबार, २०८० कात्तिक २२ गते, १३:३६ मा प्रकाशित सुर्खेत– नेपाली काँग्रेसका केन्द्रीय महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मासहितको टोली भूकम्प प्रभावित क्षेत्रमा जाने भएको छ । महामन्त्री टोली जाजरकोट र रुकुम पश्चिम जाने भएको हो । बुधवार प्रदेश कार्यसमितिको बैठक बसेर केन्द्रबाट आएका महामन्त्रीको नेतृत्वमा भूकम्प पीडित बस्तीमा अध्ययनका लागि जाने निर्णय भएको नेपाली काँग्रेस कर्णाली प्रदेशका प्रवक्ता दमन शाहीले बताए । ‘बैठकले भूकम्प प्रभावित जाजरकोटमा महामन्त्री थापाको नेतृत्वमा आज, भोली र पर्सी स्थलगत अध्ययन तथा निरीक्षण गरिनेछ ।’ उनले भने, ‘रुकुम पश्चिममा अर्का महामन्त्री शर्माको नेतृत्वमा प्रदेश समितिको टोली परिचालित हुनेछ ।’ टोलीले भूकम्पका कारण शिक्षा, स्वास्थ्य, भौतिक पूर्वाधारदेखि समग्र अवस्थाको अध्ययन गर्ने प्रवक्ता शाहीले बताए । ‘अध्ययन पश्चात् महामन्त्रीज्यूको टोलीले केन्द्र सरकार र प्रदेश सरकारलाई समस्या समाधानका लागि आवश्यक सल्लाह, सुझाव र परामर्श दिनेछ ।’ क्याटेगोरी : कर्णाली प्रदेश तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार हुम्लाको खोल्सीमा तीन महिनादेखि स्वास्थ्यकर्मी नहुँदा गर्भवती महिलाहरू घरमै प्रसूति… हुम्लाका डा. उमाकान्त तिवारीलाई हेल्थ अवार्ड कनकासुन्दरीमा निःशुल्क शिविर, ६२५ जना स्वास्थ्य परीक्षण कर्णालीमा ८६१ क्षयरोगका बिरामी, सुर्खेतमा सबैभन्दा बढी मालिकाबोता स्वास्थ्य चौकीमा अत्यावश्यक औषधि अभाव जाजरकोट जिल्ला अस्पतालमा तीन महिनादेखि औषधि अभाव धेरै पढिएका १ नेपाल हियरिङ एण्ड स्पीच क्लिनिकमार्फत ४० वर्षीय पुरुषोत्तम भुर्तेलको व्यवसायिक उडान २ एएमएसपी सम्बन्धि दुई दिने कार्यशाला गोष्ठी सम्पन्न ३ सरकारी जागिरे डा. रोशन पिजीका इन्ट्रान्स टपर ४ रोबोटिक सर्जरी क्यान्सर उपचारको नयाँ विकल्प : विज्ञ ५ डा. जितप्रकाश श्रेष्ठः सरकमसिजन के हो ? यो किन गरिन्छ ? ६ हुम्लाका डा. उमाकान्त तिवारीलाई हेल्थ अवार्ड ७ ४ अर्ब लगानीमा बनेको ३०० शय्याको सन्जीवनी टिचिङ हस्पिटल माघ मसान्तबाट सञ्चालनमा आउने TFN ट्रेण्डिङ नेपाल हियरिङ एण्ड स्पीच क्लिनिकमार्फत ४० वर्षीय पुरुषोत्तम भुर्तेलको व्यवसायिक उडान एएमएसपी सम्बन्धि दुई दिने कार्यशाला गोष्ठी सम्पन्न सरकारी जागिरे डा. रोशन पिजीका इन्ट्रान्स टपर ४ अर्ब लगानीमा बनेको ३०० शय्याको सन्जीवनी टिचिङ हस्पिटल माघ मसान्तबाट सञ्चालनमा आउने विपी सुधारका लागि १३ बुँदे निर्णयः हाजिरी अनुगमन गर्न प्रा.डा. स्मृति कार्कीको संयोजकत्वमा समिति हेलो सरकारबाट प्राप्त गुनासो सम्बोधनका लागि फोकल पर्सन तोक्न ४६ निकायलाई स्वास्थ्य मन्त्रालयको परिपत्र फार्मेसी सुधारका लागि वीर अस्पतालको ११ बुँदे निर्देशनः बिरामीलाई मुस्कानसहितको सेवादेखि कार्यालय समयमा एमआरलाई निषेधसम्म स्वास्थ्य क्षेत्र सुधारका लागि दुई वर्षअघि रास्वपाले बुझाएको २६ बुँदे अवधारणा : सरकारलाई कार्यान्वय गर्ने अवसर नेपाल हियरिङ एण्ड स्पीच क्लिनिकमार्फत ४० वर्षीय पुरुषोत्तम भुर्तेलको व्यवसायिक उडान एएमएसपी सम्बन्धि दुई दिने कार्यशाला गोष्ठी सम्पन्न सरकारी जागिरे डा. रोशन पिजीका इन्ट्रान्स टपर ४ अर्ब लगानीमा बनेको ३०० शय्याको सन्जीवनी टिचिङ हस्पिटल माघ मसान्तबाट सञ्चालनमा आउने विपी सुधारका लागि १३ बुँदे निर्णयः हाजिरी अनुगमन गर्न प्रा.डा. स्मृति कार्कीको संयोजकत्वमा समिति हेलो सरकारबाट प्राप्त गुनासो सम्बोधनका लागि फोकल पर्सन तोक्न ४६ निकायलाई स्वास्थ्य मन्त्रालयको परिपत्र फार्मेसी सुधारका लागि वीर अस्पतालको ११ बुँदे निर्देशनः बिरामीलाई मुस्कानसहितको सेवादेखि कार्यालय समयमा एमआरलाई निषेधसम्म स्वास्थ्य क्षेत्र सुधारका लागि दुई वर्षअघि रास्वपाले बुझाएको २६ बुँदे अवधारणा : सरकारलाई कार्यान्वय गर्ने अवसर