गृहपृष्ठ ∕ कर्णाली प्रदेश ∕ एचए बोहरा कर्णालीकै उत्कृष्ट स्वास्थ्यकर्मी एचए बोहरा कर्णालीकै उत्कृष्ट स्वास्थ्यकर्मी हेल्थ आवाज सोमबार, २०८१ मंसीर १७ गते, १०:१६ मा प्रकाशित वीरेन्द्रनगर—जिल्ला अस्पताल रुकुम पश्चिममा कार्यरत स्वास्थ्यकर्मी सिन्धु बोहरा कर्णाली प्रदेशकै उत्कृष्ट स्वास्थ्यकर्मीका रूपमा सम्मानित भएकी छन् । विश्व एड्स दिवसको अवसरमा बोहरा राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्र काठमाडौंले बोहरालाई उत्कृष्ट स्वास्थ्यकर्मीका रुपमा सम्मानित गरेको हो । हेल्थ असिस्टेन्ट बोहरा जिल्ला अस्पताल रुकुम पश्चिमको सल्लेमा एआरटी काउन्सिलरका रूपमा कार्यरत छन् । कर्णाली प्रदेश स्वास्थ्य निर्देशनालय सुर्खेतको सिफारिसमा उनलाई विश्व एड्स दिवसको अवसरमा सम्मानित गरिएको हो । प्रत्येक प्रदेशका एक—एक जना उत्कृष्ट स्वास्थ्यकर्मी सम्मानित हुँदा बोहरा कर्णाली प्रदेशबाट उत्कृष्ट स्वास्थ्यकर्मीका रूपमा सम्मानित भएकी हुन् । क्याटेगोरी : कर्णाली प्रदेश तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार विकटको प्राथमिक स्वास्थ्य केन्द्रका डाक्टरको अनुभवः बिरामी हामीलाई भगवान सम्झेर… निःशुल्क स्वास्थ्य शिविर ३ सय ३३ जनाले लिए सेवा असल नियतका साथ दिइने सेवालाई न्यायालयले अपराधमा रुपमा हेर्दैन्ः न्यायाधीस… सेवा कर्णाली अस्पतालले शनिबार निःशुल्क स्वास्थ्य जाँच गर्ने रणनीतिक अस्पताल जोड्ने झोलुङ्गे पुल निर्माण कर्णाली एक सय ३२ औषधि पसलको दर्ता रद्ध धेरै पढिएका १ ट्याङ्कीको प्वाल टाल्ने कि पानी मात्र थपिरहने ? सिट थप्ने नीतिले डाक्टर पलायन रोकिँदैन २ राष्ट्रिय ट्रमा सेन्टरका तीन फार्मेसी सहायक निलम्बित, छानबिन समिति गठन ३ मेट्रो न्यूरो हस्पिटलमा तीन जना वरिष्ठ चिकित्सक भित्रिए ४ १०० शय्याको शहीद मेमोरियल अस्पतालको सिईओमा ३० वर्षीय शर्मा नियुक्त ५ करोडौंको औषधि खरिदमा अनियमितताको आशंका, उच्चस्तरीय छानविन माग गर्दै प्रधानमन्त्री कार्यालयमा उजुरी ६ अब शहीद गंगालाल राष्ट्रिय हृद्धय केन्द्रमा स्टेन्ट राख्नपूर्व १ लाख जम्मा गर्नुपर्ने ७ मनमोहन मेमोरियल मेडिकल कलेज एण्ड शिक्षण अस्पतालको माउ संस्था नेकोको अध्यक्षमा राजेन्द्र पाण्डे विजयी TFN ट्रेण्डिङ रसियामा ओमिक्रोनको अर्को नयाँ सब-भेरियन्ट फेला बिहान खाली पेटमा पानी पिउनुका यस्ता छन् फाइदा: कति पिउने? मोरङमा ६४ सहित प्रदेश १ मा थपिए ८६ संक्रमित वेष्टर्न अस्पतालले दियो नर्सहरुलाई क्रिटिकल केयर तालिम जनसंख्या बढाउन भीमेश्वरको नयाँ अभियानः ढिलो विवाह गर्नेलाई एक लाखसम्म प्रोत्साहन योग तथा प्राकृतिक चिकित्सा, आयुर्वेद एवं वैकल्पिक चिकित्सा प्रणालीमाथि राज्यको विभेद किन ? वीर अस्पताल र ट्रमा सेन्टरका कानुन विपरित नियुक्ति छानविनको माग गर्दै अख्तियारमा उजुरी चिकित्सकको नक्कली उपाधि प्रयोग गरी उपचार गर्ने व्यक्ति पक्राउ रसियामा ओमिक्रोनको अर्को नयाँ सब-भेरियन्ट फेला बिहान खाली पेटमा पानी पिउनुका यस्ता छन् फाइदा: कति पिउने? मोरङमा ६४ सहित प्रदेश १ मा थपिए ८६ संक्रमित वेष्टर्न अस्पतालले दियो नर्सहरुलाई क्रिटिकल केयर तालिम जनसंख्या बढाउन भीमेश्वरको नयाँ अभियानः ढिलो विवाह गर्नेलाई एक लाखसम्म प्रोत्साहन योग तथा प्राकृतिक चिकित्सा, आयुर्वेद एवं वैकल्पिक चिकित्सा प्रणालीमाथि राज्यको विभेद किन ? वीर अस्पताल र ट्रमा सेन्टरका कानुन विपरित नियुक्ति छानविनको माग गर्दै अख्तियारमा उजुरी चिकित्सकको नक्कली उपाधि प्रयोग गरी उपचार गर्ने व्यक्ति पक्राउ