गृहपृष्ठ ∕ समाचार ∕ माक्सको उत्पादन र वितरण बढाउन सरकारको निर्देशन माक्सको उत्पादन र वितरण बढाउन सरकारको निर्देशन हेल्थ आवाज मंगलबार, २०७६ फागुन २० गते, २०:४३ मा प्रकाशित काठमाडौ–कोभिड १९ को संत्रासकाकारण बजारमा माक्स लगायत खाद्यय सामाग्रीको कृतिम अभाव हुन नदिन सरकारले सबैमा आह्वान गरेको छ । मुख्य सचिव लोकदर्शन रेग्मीको अध्यक्षतामा बसेको केन्द्रिय अनुगमन तथा मुल्यांकन समितिको बैठकले खाद्य सामाग्रि नियमिति आपुर्ती तथा उत्पादन गर्न आग्रह गरेको छ । त्यसैगरी बजारमा कृतिम अभाव भएको माक्सको उत्पादन तथा वितरणमा बढाउन पनि निर्देशन दिएको छ । सूसासन व्यवस्थापन ऐन २०६४ अनुसार गठीत सो समितिले बजारमा कृतिम अभाव गराइ कालावजरी गरेमा कार्वाहीगर्न सक्ने अधिकार समेत छ । बजारमा माक्स छैन : माक्सको अभाव कि कालोबजारी ? क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार सुरक्षित र गुणस्तरीय औषधि पहुँचमा फार्मासिस्टको भूमिका महत्वपूर्ण : महानिर्देशक… कोशीका १४ वटै जिल्लामा प्रशामक सेवा आवश्यक पर्ने बिरामीहरुका लागि… सल्यानको दार्मा गाउँपालिकामा स्क्रब टाइफसको प्रकोप, ६ जनाको मृत्यु सुत्केरी आमालाई ६ महिना र बुवालाई ४२ दिन प्रस्ताव गरिएको… पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको डिनमा डा. डेभिड र निर्देशकमा डा.… नेपाल मेडिकल काउन्सिलमा पाँच सदस्य नियुक्त धेरै पढिएका १ आमालाई ६ महिना प्रसूति विदा, बुवालाई ४२ दिन स्याहार विदा दिने प्रस्ताव २ पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको डिनमा डा. डेभिड र निर्देशकमा डा. झपिन्द्र नियुक्त ३ अख्तियारद्वारा डा. अर्जुनप्रसाद सापकोटा विरुद्ध अकुत सम्पत्तिमा मुद्धा दायर ४ फिन्तारा सोलुसन्स र ब्लु क्रस हस्पिटलबीच भुक्तानी सुविधा सम्झौता ५ मनमोहन मेमोरियल मेडिकल कलेज तथा शिक्षण अस्पतालमा दृष्टिको विशेषज्ञ आँखा सेवा सुरु ६ कम्मरका नसा च्यापिने कारण र रोकथामका उपायहरू ७ त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् TFN ट्रेण्डिङ डा. सरोज साहमाथि हातपात गरेको आरोपमा दुई जना पक्राउ सुत्केरी आमालाई ६ महिना र बुवालाई ४२ दिन प्रस्ताव गरिएको विधेयक संसदमा दर्ता किन बिग्रन्छ छाला ? कसरी ल्याउने छालामा चमक ? स्वास्थ्य सेवालाई प्रभावकारी बनाउन स्वास्थ्यकर्मीहरूलाई कर्णालीका मुख्यमन्त्रीको निर्देशन त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् डा. प्रमिसा खरेलको सल्लाह : यसरी बच्न सकिन्छ छालामा आउने दादबाट परिवारमा स्तन वा पाठेघरको क्यान्सर छ भने जोखिम बढी हुन्छ कोशीका १४ वटै जिल्लामा प्रशामक सेवा आवश्यक पर्ने बिरामीहरुका लागि टेलिमेडिसिन सेवा सुरू डा. सरोज साहमाथि हातपात गरेको आरोपमा दुई जना पक्राउ सुत्केरी आमालाई ६ महिना र बुवालाई ४२ दिन प्रस्ताव गरिएको विधेयक संसदमा दर्ता किन बिग्रन्छ छाला ? कसरी ल्याउने छालामा चमक ? स्वास्थ्य सेवालाई प्रभावकारी बनाउन स्वास्थ्यकर्मीहरूलाई कर्णालीका मुख्यमन्त्रीको निर्देशन त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् डा. प्रमिसा खरेलको सल्लाह : यसरी बच्न सकिन्छ छालामा आउने दादबाट परिवारमा स्तन वा पाठेघरको क्यान्सर छ भने जोखिम बढी हुन्छ कोशीका १४ वटै जिल्लामा प्रशामक सेवा आवश्यक पर्ने बिरामीहरुका लागि टेलिमेडिसिन सेवा सुरू