२०८१ वैशाख ८, शनिबार
Health Aawaj logo
गृहपृष्ठसमाचारकोरोना प्रभाव : ७ चैतमा हुने भनिएको न्याम्सको तेस्रो दीक्षान्त स्थगित

कोरोना प्रभाव : ७ चैतमा हुने भनिएको न्याम्सको तेस्रो दीक्षान्त स्थगित


काठमाडौं—चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)ले ७ चैतका लागि काठमाडाैंमा तय गरेको तेस्रो दीक्षान्त स्थगित गरेको छ ।

न्याम्सले विश्वव्यापी रुपमा फैलिरहेको कोरोना संक्रमणका कारण दीक्षान्त स्थगित गरिएको जनाएको छ ।

शुक्रबार एक सूचना प्रकाशित गर्दै न्याम्सले अर्को सूचना प्रकाशित नभएसम्मका लागि दीक्षान्त स्थगित गरेको हो ।


क्याटेगोरी : समाचार, स्वास्थ्य शिक्षा



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ