गृहपृष्ठ ∕ समाचार ∕ कोभिड-१९ : ‘र्यापिड टेस्ट किट’ प्रयाेग गरेमा कारवाही हुने कोभिड-१९ : ‘र्यापिड टेस्ट किट’ प्रयाेग गरेमा कारवाही हुने हेल्थ आवाज मंगलबार, २०७६ चैत्र १८ गते, १६:४६ मा प्रकाशित काठमाडौं– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ‘र्यापिड टेस्ट किट’को प्रयाेग गर्न रोक लगाएको छ। मंगलबार मन्त्रालयद्वारा आयोजित नियमित पत्रकार सम्मेलनमा बोल्दै स्वास्थ्य मन्त्रीका विज्ञ डा. खेम कार्कीले विश्व स्वास्थ्य संगठन र नेपाल सरकारद्वारा मापदण्ड विपरित ‘र्यापिड टेस्ट किट’को प्रयाेग भएको भन्दै रोक लगाएको जनाएका हुन्। विभिन्न स्थानमा कोरोना भाइरसको परीक्षण गर्ने भन्दै ‘र्यापिड टेस्ट’ गर्ने क्रम बढेपछि मन्त्रालयले रोक लगाएको हो । ‘र्यापिड टेस्ट किट’ प्रयाेग गरेको पाइएमा कारवाही हुने समेत उनले जानकारी दिए। यसको साथै विज्ञ डा. कार्कीले त्यस किसिमको टेस्टबाट सहि परीक्षण नहुने भन्दै यदि कुनै व्यक्तिलाई र्यापिड टेष्ट गर्दा ‘पोजेटिभ’ देखिएर पछि ‘नेगेटिभ’ देखियो भने त्यो अवस्था भयावह हुने आपत्ति जनाए। उनले सरकारले तोकेको प्रयोगशालाबाट मात्र कोरोना भाइरसको परीक्षण हुने प्रष्ट पारे । हालसम्म १ हजार ६० जनाको कोरोना परिक्षण गरिसकेको मन्त्रालयले जनाएको छ । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार न्याम्समा तीन र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चार पदाधिकारी नियुक्त रसुवा बाढी पीडितका लागि नेपाल र नेशनल मेडिकल कलेजबाट राज्यलाई… प्रा.डा. ज्ञवाली ५ वर्षसम्म भोटेकोशी बाढी प्रभावितलाई निःशुल्क उपचार गर्ने रसुवाको भोटेकोशी बाढी प्रभावितलाई धुलिखेल अस्पतालले एक वर्षसम्म निःशुल्क उपचार… सुरुङभित्रबाट उद्धार गरिएका महर्जनको वीरेन्द्र सैनिक अस्पतालमा उपचार हुँदैं १० दिनपछि त्रिशुली ३ ए को सुरुङबाट दुई जनाको जीवितै… धेरै पढिएका १ मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो २ अस्पतालका समस्या मिडियामा बोलेपछि अस्पताल प्रमुख डा. तिवारीको सरुवा ३ बाढी पीडितको मानसिक स्वास्थ्यको यसरी गर्न सकिन्छ व्यवस्थापन ४ बाढी पीडितका लागि तिलगंगा आँखा प्रतिष्ठानबाट १ करोड १ लाख रुपैयाँ सहयोग ५ अनमीवमा वरिष्ठ अर्थोपेडिक्स सर्जन डा. पाण्डेको नेतृत्वमा १०२ वर्षीय डा. गौरीशंकरको हिपको शल्यक्रिया ६ बाढी पीडितलाई विराट ग्रुपको ७२ लाख रुपैयाँ सहयोग ७ रसुवाको भोटेकोशी बाढी प्रभावितका लागि ॐ हस्पिटलको १५ लाख रुपैयाँ सहयोग TFN ट्रेण्डिङ बालबालिका देखिने हर्निया के हो ? यस्ता बालवालिकामा देखिन्छ हर्निया प्रा.डा. ज्ञवाली ५ वर्षसम्म भोटेकोशी बाढी प्रभावितलाई निःशुल्क उपचार गर्ने नयाँ पुस्ताकी प्रजनन विशेषज्ञ डा. आकृति, जसले २५ सय दम्पत्तीलाई सन्तान सुख दिइन् मधुमेह र उच्च रक्तचापले गराउँछ दृष्टि कमजोर एमएनकी इन्ट्रान्स टपर मन्जु, जसले २० वर्षमै लोकसेवा पास गरेकी थिइन् रसुवाको भोटेकोशी बाढी प्रभावितका लागि प्रा.डा. भण्डारीको सांगीतिक प्रस्तुति भ्रष्टाचारको आरोपपछि डब्लुएचओको क्षेत्रीय प्रमुखबाट साइमा वाजेदले दिइन् राजीनामा स्वास्थ्यका कर्मचारीले स्तरवृद्धि भर्दा के के विवरण चाहिन्छ? (नमुना फारम सहित) बालबालिका देखिने हर्निया के हो ? यस्ता बालवालिकामा देखिन्छ हर्निया प्रा.डा. ज्ञवाली ५ वर्षसम्म भोटेकोशी बाढी प्रभावितलाई निःशुल्क उपचार गर्ने नयाँ पुस्ताकी प्रजनन विशेषज्ञ डा. आकृति, जसले २५ सय दम्पत्तीलाई सन्तान सुख दिइन् मधुमेह र उच्च रक्तचापले गराउँछ दृष्टि कमजोर एमएनकी इन्ट्रान्स टपर मन्जु, जसले २० वर्षमै लोकसेवा पास गरेकी थिइन् रसुवाको भोटेकोशी बाढी प्रभावितका लागि प्रा.डा. भण्डारीको सांगीतिक प्रस्तुति भ्रष्टाचारको आरोपपछि डब्लुएचओको क्षेत्रीय प्रमुखबाट साइमा वाजेदले दिइन् राजीनामा स्वास्थ्यका कर्मचारीले स्तरवृद्धि भर्दा के के विवरण चाहिन्छ? (नमुना फारम सहित)