गृहपृष्ठ ∕ समाचार ∕ भारतीय दबाबपछि विषादी परीक्षणबाट सरकार ‘ब्याक’ भारतीय दबाबपछि विषादी परीक्षणबाट सरकार ‘ब्याक’ हेल्थ आवाज शुक्रबार, २०७६ असार २० गते, १८:४० मा प्रकाशित काठमाडौं—सरकारले भारतबाट आउने तरकारी र फलफूलको विषादी परीक्षणको नीतिबाट ब्याक भएको छ । भारतीय पक्षबाट दबाब आएपछि बिहीबारको मन्त्रिपरिषद्को बैठकले उक्त निर्णय ६ महिनासम्मका लागि स्थगन गर्ने निर्णय गरेको स्रोतले जनाएको छ । भारतीय दूतावासले लिखित पत्र नै लेखेर असन्तुष्टी जनाएपछि विषादी परिक्षणमा कडाइ गर्ने नीतिबाट सरकार ब्याक भएको हो । असार २ गते राजपत्रमा सूचना प्रकाशित गर्दै सरकारले भारतबाट आयात हुने फलफूल तथा तरकारीमा भन्सार विन्दुमा क्वारेन्टाइन र जीवनाशक विषादी परीक्षण गर्ने नीति लिदैं उक्त कुरामा ब्यवहारमा समेत लागु गरेको थियो । सरकारले भारतबाट आउने फलफूल तथा तरकारीमा विषादी परीक्षणमा कडाइ गरेपछि सयौं भारतीय मालबाहक ट्रकहरु सीमामै अलपत्र परेका थिए । नेपालको सरकारको उक्त निर्णयबाट आफ्नो देशका किसान समस्यामा परेको भन्दैं भारतीय मिडियाहरुले यो विषय उचालेका थिए । त्यसपछि भारतले नेपाललाई पत्र लेख्दैं उक्त कुरामा असन्तुष्टी जनाएपछि सरकार ब्याक भएको हो । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार नेपाली कांग्रेसका वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन नारायणी अस्पतालका ६८ चिकित्सकको सामूहिक राजीनामा, असुरक्षित वातावरणमा सेवा दिन… स्वास्थ्यकर्मीमाथि आक्रमण रोक्न निष्क्रिय सुरक्षा समन्वय समिति पुनः सक्रिय गरिने अक्सफोर्ड विश्वविद्यालयबाट नेपाली चिकित्सक डा. दीपेन्द्र पाण्डेलाई प्रतिष्ठित ‘आर.बी. डुथी… ‘अस्पतालजन्य संक्रमण’बारे गंगालालमा सोल युनिभर्सिटीसँगको सहकार्यमा कार्यशाला गोष्ठी सम्पन्न नारायणी अस्पताल घटनाका घाइते चिकित्सक ट्रमा सेन्टरमा, मन्त्री मेहताद्वारा स्वास्थ्य… धेरै पढिएका १ बोलौं, बुझौं, बचाऔंः जीवन बचाउने हाम्रो भूमिका २ वीर अस्पताल सुधारका लागि डा. उपाध्याय समितिको सुझाव: वीरलाई सिटी अस्पतालको रुपमा विकास गर्नुपर्ने ३ १०० करोड लगानीमा नागरिक कम्युनिटी टिचिङ हस्पिटल आफ्नै जग्गामा अत्याधुनिक ११ तलाको भवन बनाउँदैं ४ त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् ५ शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपतिमा प्रा.डा. जोशी, रजिष्ट्रारमा डा. चन्द ६ तीन जना युवा बाल विशेषज्ञ चिकित्सकको ‘किड्स क्लिनिक’ ७ सैनिक अधिकृतदेखि चिकित्सा शिक्षाको शिखरसम्म प्रा.डा. देवेन्द्र बहादुर खत्री TFN ट्रेण्डिङ नेपालमा पूर्ण स्तनपान गराउने ५६ प्रतिशत स्वास्थ्यकर्मीमाथि आक्रमण रोक्न निष्क्रिय सुरक्षा समन्वय समिति पुनः सक्रिय गरिने ‘अस्पतालजन्य संक्रमण’बारे गंगालालमा सोल युनिभर्सिटीसँगको सहकार्यमा कार्यशाला गोष्ठी सम्पन्न ‘हेल्दी बाइट्स’मार्फत स्वस्थ र गुणस्तरीय खाना पस्कदैं दिलिप एमएन हस्पिटलले साउनभर महिलालाई विशेषज्ञ चिकित्सकबाट निःशुल्क परामर्श सेवा दिने नारायणीमा कुटपिटबाट गम्भीर घाइते भएका डा. प्रमोद भन्छन्, ‘घाँटी थिचेपछि छुटाएर भागे’ किष्ट मेडिकल कलेज तथा शिक्षण अस्पतालमा १४ औं कलेजो प्रत्यारोपण सफलतापूर्वक सम्पन्न नारायणी अस्पतालमा चिकित्सकमाथि आक्रमणको घटना छानविन गर्न समिति गठन नेपालमा पूर्ण स्तनपान गराउने ५६ प्रतिशत स्वास्थ्यकर्मीमाथि आक्रमण रोक्न निष्क्रिय सुरक्षा समन्वय समिति पुनः सक्रिय गरिने ‘अस्पतालजन्य संक्रमण’बारे गंगालालमा सोल युनिभर्सिटीसँगको सहकार्यमा कार्यशाला गोष्ठी सम्पन्न ‘हेल्दी बाइट्स’मार्फत स्वस्थ र गुणस्तरीय खाना पस्कदैं दिलिप एमएन हस्पिटलले साउनभर महिलालाई विशेषज्ञ चिकित्सकबाट निःशुल्क परामर्श सेवा दिने नारायणीमा कुटपिटबाट गम्भीर घाइते भएका डा. प्रमोद भन्छन्, ‘घाँटी थिचेपछि छुटाएर भागे’ किष्ट मेडिकल कलेज तथा शिक्षण अस्पतालमा १४ औं कलेजो प्रत्यारोपण सफलतापूर्वक सम्पन्न नारायणी अस्पतालमा चिकित्सकमाथि आक्रमणको घटना छानविन गर्न समिति गठन