गृहपृष्ठ ∕ समाचार ∕ डा.गिरीलाई उपाध्यक्ष बनाउनुको कारण पेश गर्न सर्वोच्चको आदेश डा.गिरीलाई उपाध्यक्ष बनाउनुको कारण पेश गर्न सर्वोच्चको आदेश हेल्थ आवाज आईतबार, २०७७ साउन २५ गते, १७:४८ मा प्रकाशित काठमाडौ–सर्वोच्च अदालतले डा. श्रीकृष्ण गिरीलाई राष्ट्रिय चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष नियुक्ति गर्नुपर्ने कारण पेश गर्न आदेश दिएको छ । अधिवक्ता नरेश भट्टले उपाध्यक्ष हुनका लागि डा. गिरीको योग्यता नपुगेको हुँदा नियुक्ति खारेजी हुनुपर्ने माग गर्दै सर्वोच्चमा रिट दायर गरेका थिए । उनको रिट माथि सुनुवाई गर्दै न्यायधीस हरिकृष्ण कार्कीको एकल इजलासले उनलाई उपाध्यक्ष नियुक्ति गर्नुको कारण पेश गर्न चिकित्सा शिक्षा आयोग, शिक्षा मन्त्रालय र प्रधानन्त्री तथा मन्त्रिपरिषदको कार्यालयलाई आदेश दिएको छ । यसअघि डा. गिरीको योग्यताको विषयमा प्रश्न उठाउँदै हालिएको रिट अदालतका कर्मचारीले दरपिठ गरेका थिए । सो दरपिठ विरुद्ध फैसला गर्दै सर्वोच्चका न्यायधीसद्वय विश्वम्भरप्रसाद श्रेष्ठ र सुस्मलता माथेमाको संयुक्त इजलासले सुनुवाइ गर्न आदेश दिएको थियो । सो फैसलासँगै डा गिरी माथिको योग्यताको विषयमा अदालतमा मुद्धा परेको थियो । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार स्वास्थ्यका नियांमक परिषद्हरु, गंगालाल र स्वास्थ्य बीमा बोर्डको पदाधिकारीमा क-कसले… त्रिवि शिक्षण अस्पतालमा २६ औं कलेजो प्रत्यारोपण, २८ वर्षीय छोराले… नेपाल स्वास्थ्य सेवा व्यवस्थापक संघमा डा. होमप्रसादको अध्यक्षतामा नयाँ कार्यसमिति… निजी अस्पतालहरुको सेवा सुधारमा हेल्थकेयर म्यानेजमेन्टहरुको राम्रो भूमिका छ :… को-को परे शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपति र… नेपाल मेडिकल काउन्सिलले सुरु गर्यो ‘हेलो एनएमसी’ पोर्टल धेरै पढिएका १ ट्याङ्कीको प्वाल टाल्ने कि पानी मात्र थपिरहने ? सिट थप्ने नीतिले डाक्टर पलायन रोकिँदैन २ राष्ट्रिय ट्रमा सेन्टरका तीन फार्मेसी सहायक निलम्बित, छानबिन समिति गठन ३ मेट्रो न्यूरो हस्पिटलमा तीन जना वरिष्ठ चिकित्सक भित्रिए ४ योग तथा प्राकृतिक चिकित्सक संघका अध्यक्ष भन्छन्, ‘डा. चेतना फेक डाक्टर होइन्’ ५ १०० शय्याको शहीद मेमोरियल अस्पतालको सिईओमा ३० वर्षीय शर्मा नियुक्त ६ करोडौंको औषधि खरिदमा अनियमितताको आशंका, उच्चस्तरीय छानविन माग गर्दै प्रधानमन्त्री कार्यालयमा उजुरी ७ स्वास्थ्यका सार्वजनिक निकायमा नियुक्तिः खुला प्रतिस्पर्धा कि ‘सिनियर’का लागि आरक्षित सिट? TFN ट्रेण्डिङ मेट्रो न्यूरोमा विशेषज्ञ सेवा विस्तार, थपिए डा. ज्ञानेन्द्रसहित तीन अनुभवी चिकित्सक योग तथा प्राकृतिक चिकित्सक संघका अध्यक्ष भन्छन्, ‘डा. चेतना फेक डाक्टर होइन्’ ४८७ जना नयाँ कोभिड-१९ संक्रमित थपिए, १ जनाको मृत्यु चिकित्सा शिक्षा: सःशुल्कतर्फको दोस्रो पूर्व भर्ना सूची सार्वजनिक नेपाल भ्रमणमा आएका भारतीय एनेस्थेटिष्ट डा. चन्द्र मोहन सम्पर्कबिहीन वीर र ट्रमाका स्थायी चिकित्सकद्वारा शैक्षिक नाम पद नदिइएको भन्दैं न्याम्समा तालाबन्दी सुदूरपश्चिममा पोषण सुधारको विशेष अनुदान लगातार दोस्रो वर्ष पनि फ्रिज युवापुस्ताकी अब्बल पेडियाट्रिक इन्टरभेन्सनल कार्डियोलोजिष्ट डा. रोमिला मेट्रो न्यूरोमा विशेषज्ञ सेवा विस्तार, थपिए डा. ज्ञानेन्द्रसहित तीन अनुभवी चिकित्सक योग तथा प्राकृतिक चिकित्सक संघका अध्यक्ष भन्छन्, ‘डा. चेतना फेक डाक्टर होइन्’ ४८७ जना नयाँ कोभिड-१९ संक्रमित थपिए, १ जनाको मृत्यु चिकित्सा शिक्षा: सःशुल्कतर्फको दोस्रो पूर्व भर्ना सूची सार्वजनिक नेपाल भ्रमणमा आएका भारतीय एनेस्थेटिष्ट डा. चन्द्र मोहन सम्पर्कबिहीन वीर र ट्रमाका स्थायी चिकित्सकद्वारा शैक्षिक नाम पद नदिइएको भन्दैं न्याम्समा तालाबन्दी सुदूरपश्चिममा पोषण सुधारको विशेष अनुदान लगातार दोस्रो वर्ष पनि फ्रिज युवापुस्ताकी अब्बल पेडियाट्रिक इन्टरभेन्सनल कार्डियोलोजिष्ट डा. रोमिला