गृहपृष्ठ ∕ समाचार ∕ नेपालमा थप १०७९ जनामा कोरोना पोजेटिभ नेपालमा थप १०७९ जनामा कोरोना पोजेटिभ हेल्थ आवाज बुधबार, २०७७ भदौ १७ गते, १५:२९ मा प्रकाशित काठमाडौं—नेपालमा थप १०७९ जनामा कोरोना भाइरस (कोभिड—१९) पोजेटिभ देखिएको छ । अहिलेसम्म विभिन्न प्रयोगशालाबाट हेल्थ आवाजलाई प्राप्त तथ्यांकअनुसार पछिल्लो २४ घण्टामा १०७९ जनामा कोरोना पोजेटिभ देखिएको हो । योसँगै नेपालमा कोरोना संक्रमित संख्या ४१ हजार ६ सय ८ पुगेको छ । लकडाउन खुलेपछि नेपालमा कोरोना संक्रमितको संख्या तीब्र रूपमा बढ्दैं गएको छ । विशेषगरी सहरी इलाकाहरुमा संक्रमण उच्च बनेको छ । काठमाडौं उपत्यकामा मंगलबार मात्रै ४८१ जनामा कोरोना संक्रमण देखिएको थियो । पछिल्लो २४ घण्टामा रूपन्देहीको भीम अस्पतालमा १ जना, पर्साको वीरगन्जस्थित नारायणी अस्पतालमा २ जना, काठमाडाैंको त्रिवि शिक्षण अस्पतालमा २ जना , पाटन अस्पतालमा १ जना र लुम्बिनी कोरोना विशेष अस्पतालमा १ जना कोरोना संक्रमितको मृत्यु भएको छ । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार नारायणीमा कुटपिटबाट गम्भीर घाइते भएका डा. प्रमोद भन्छन्, ‘घाँटी थिचेपछि… नारायणी अस्पतालमा चिकित्सकमाथि आक्रमणको घटना छानविन गर्न समिति गठन अष्ट्रेलियाबाट फर्केर मिस नेपाल २०२६ को प्रतिस्पर्धामा प्रतिमा : नेपाललाई… डा. गोविन्द केसीसँग वार्ताका लागि उच्च अधिकारी धनगढीमा सर्वोच्चको रोक उल्लंघन गर्दै अवैद्य रुपमा नाबालिका किशोरीको डिम्ब झिकिएको… संसदीय समितिको आकस्मिक बैठक माग : निजी मेडिकल कलेजलाई गैरनाफामुखी… धेरै पढिएका १ तीन जना युवा बाल विशेषज्ञ चिकित्सकको ‘किड्स क्लिनिक’ २ १०० करोड लगानीमा नागरिक कम्युनिटी टिचिङ हस्पिटल आफ्नै जग्गामा अत्याधुनिक ११ तलाको भवन बनाउँदैं ३ वीर अस्पताल सुधारका लागि डा. उपाध्याय समितिको सुझाव: वीरलाई सिटी अस्पतालको रुपमा विकास गर्नुपर्ने ४ सैनिक अधिकृतदेखि चिकित्सा शिक्षाको शिखरसम्म प्रा.डा. देवेन्द्र बहादुर खत्री ५ शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपतिमा प्रा.डा. जोशी, रजिष्ट्रारमा डा. चन्द ६ शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा नयाँ नेतृत्व ७ बोलौं, बुझौं, बचाऔंः जीवन बचाउने हाम्रो भूमिका TFN ट्रेण्डिङ नारायणीमा कुटपिटबाट गम्भीर घाइते भएका डा. प्रमोद भन्छन्, ‘घाँटी थिचेपछि छुटाएर भागे’ सैनिक अधिकृतदेखि चिकित्सा शिक्षाको शिखरसम्म प्रा.डा. देवेन्द्र बहादुर खत्री मेदान्तको जागिर छोडेर स्वदेशमै रोबोटिक सर्जरीमा रमाइरहेका डा. वीरेन्द्र भगत त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् विश्वविद्यालय र आयोगका नियुक्ति खारेजीको माग गर्दै प्रा.डा. केसी धनगढीमा अनसन बस्ने तयारीमा डा. गोविन्द केसीसँग वार्ताका लागि उच्च अधिकारी धनगढीमा गेटा अस्पताल विश्वविद्यालयलाई हस्तान्तरण गर्न स्वास्थ्य मन्त्रालयको परिपत्र शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपतिमा प्रा.डा. जोशी, रजिष्ट्रारमा डा. चन्द नारायणीमा कुटपिटबाट गम्भीर घाइते भएका डा. प्रमोद भन्छन्, ‘घाँटी थिचेपछि छुटाएर भागे’ सैनिक अधिकृतदेखि चिकित्सा शिक्षाको शिखरसम्म प्रा.डा. देवेन्द्र बहादुर खत्री मेदान्तको जागिर छोडेर स्वदेशमै रोबोटिक सर्जरीमा रमाइरहेका डा. वीरेन्द्र भगत त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् विश्वविद्यालय र आयोगका नियुक्ति खारेजीको माग गर्दै प्रा.डा. केसी धनगढीमा अनसन बस्ने तयारीमा डा. गोविन्द केसीसँग वार्ताका लागि उच्च अधिकारी धनगढीमा गेटा अस्पताल विश्वविद्यालयलाई हस्तान्तरण गर्न स्वास्थ्य मन्त्रालयको परिपत्र शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपतिमा प्रा.डा. जोशी, रजिष्ट्रारमा डा. चन्द