गृहपृष्ठ ∕ समाचार ∕ स्वास्थ्य मन्त्रालयले भन्यो—सरुवाको निवेदन मन्त्रालयमा नल्याउनु स्वास्थ्य मन्त्रालयले भन्यो—सरुवाको निवेदन मन्त्रालयमा नल्याउनु हेल्थ आवाज शुक्रबार, २०७७ मंसीर १९ गते, १३:४३ मा प्रकाशित तस्वीरः नवराज वाग्ले/हेल्थआवाज काठमाडौं—स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले प्रदेश तथा स्थानीय तहमा समायोजन भएका कर्मचारीको सरुवा सम्बन्धि काम मन्त्रालयबाट नहुने प्रष्ट पारेको छ । कर्मचारीको समायोजनपछि पनि मन्त्रालयमा सरुवा सम्बन्धि निवेदन आउने क्रम बढेपछि मन्त्रालयले सूचना जारी गर्दै सो कुरा स्पष्ट गरेको हो । मन्त्रालयले स्थानीय र प्रदेश तहमा समायोजित कर्मचारीहरुको सरुवा गर्ने अधिकार कानुनतः मन्त्रालयलाई नरहेको पनि प्रष्ट पारेको छ । समायोजन हुन बाँकी र गुनासो सम्बोधनका केही काम भने बाँकी रहेको मन्त्रालयले उल्लेख गरेको छ । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार ओम मेगाश्री फर्मास्युटिकल्सले रोयल फर्मालाई प्राप्ति गर्ने चिकित्सा शिक्षा आयोगद्वारा छात्रवृत्ति अनुदानसम्बन्धी कार्यविधि स्वीकृत स्वास्थ्य क्षेत्रका नियामक निकायमा पदाधिकारी नियुक्तिको प्रक्रिया सुरु २४ घण्टे ड्युटीपछि बिहानको राउन्ड सकेर रेजिडेन्टलाई विदा दिन न्याम्सको… मनमोहन मेमोरियल मेडिकल कलेज एण्ड शिक्षण अस्पतालको माउ संस्था नेकोको… फर्माकेमको एक वर्षको कारोबार ४ अर्ब ४६ करोड रुपैयाँ धेरै पढिएका १ मनमोहन मेमोरियल मेडिकल कलेज एण्ड शिक्षण अस्पतालको माउ संस्था नेकोको अध्यक्षमा राजेन्द्र पाण्डे विजयी २ ५० करोड लगानी थपेर ह्याम्स अस्पताललाई २०० शय्यामा स्तरोन्नती गरिदैं ३ निजी मेडिकल कलेज र ठूला अस्पतालका प्रयोगशाला मापदण्ड विपरित ठेक्कामा ४ स्वास्थ्यका ११ संघ संगठनद्वारा शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपति र रजिष्ट्रार नियुक्ति प्रक्रिया रद्ध गर्न माग ५ १०० शय्याको शहीद मेमोरियल अस्पतालको सिईओमा ३० वर्षीय शर्मा नियुक्त ६ स्वास्थ्य बीमा बोर्डद्वारा अस्पतालहरुलाई १ अर्ब ३ करोड भुक्तानी ७ अवैध रुपमा सञ्चालित मारिया हस्पिटल बन्द गर्न प्रशासनलाई काउन्सिलको पत्र TFN ट्रेण्डिङ नेप्लीज एशोसिएसन फर क्लिनिकल केमेष्ट्रीमा नयाँ नेतृत्व ४० वर्ष नर्सिङ पेशामा बिताएकी ताराको दशैं अनुभवः बिरामीले टिका लगाइदिन्छु भन्दा आँखाबाट आँशु आयो गाँजाको अस्पतालमा भीषण हमला, ५०० बढीको मृत्यु विपीमा बदमासीः कोभिड-१९ का नाममा किनिएका १० करोडका भेन्टिलेटर स्टोरमै थन्किए चिकित्सा शिक्षा आयोगद्वारा छात्रवृत्ति अनुदानसम्बन्धी कार्यविधि स्वीकृत खोकीको विषाक्त औषधि उत्पादन गर्ने घरेलु कम्पनीका मालिकलाई २ वर्ष जेल डा. भीमसिंह तिंकरीलाई सरकारले १० लाख उपचार खर्च दिने के तपाईको आँखा स्वस्थ छ ? नेप्लीज एशोसिएसन फर क्लिनिकल केमेष्ट्रीमा नयाँ नेतृत्व ४० वर्ष नर्सिङ पेशामा बिताएकी ताराको दशैं अनुभवः बिरामीले टिका लगाइदिन्छु भन्दा आँखाबाट आँशु आयो गाँजाको अस्पतालमा भीषण हमला, ५०० बढीको मृत्यु विपीमा बदमासीः कोभिड-१९ का नाममा किनिएका १० करोडका भेन्टिलेटर स्टोरमै थन्किए चिकित्सा शिक्षा आयोगद्वारा छात्रवृत्ति अनुदानसम्बन्धी कार्यविधि स्वीकृत खोकीको विषाक्त औषधि उत्पादन गर्ने घरेलु कम्पनीका मालिकलाई २ वर्ष जेल डा. भीमसिंह तिंकरीलाई सरकारले १० लाख उपचार खर्च दिने के तपाईको आँखा स्वस्थ छ ?