२०८१ असार १, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठसमाचारथप २० संक्रमितको निधन, ३८५ जनाको आइसीयु र भेन्टिलेटरमा उपचार हुँदै

थप २० संक्रमितको निधन, ३८५ जनाको आइसीयु र भेन्टिलेटरमा उपचार हुँदै


काठमाडौं – थप २० जना संक्रमितको निधन भएको छ । पछिल्लो २४ घण्टामा थप २० जना संक्रमितको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको हो ।

यससँगै कोरोनाबाट ज्यान गुमाउनेको संख्या  १ हजार ६ सय १४ जना पुगेको छ ।

यस्तै, हाल भेन्टिलेरमा ५३ जना र आइसीयुमा ३ सय ३२ जना उपचाररत छन् । भने ८ हजार ६० जना संक्रमित होम आइसोलेशनमा रहेका छन् ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ