२०८१ असार ४, सोमबार
Health Aawaj logo
गृहपृष्ठसमाचारविपी प्रतिष्ठानमा एक जना कोरोना संक्रमितको मृत्यु

विपी प्रतिष्ठानमा एक जना कोरोना संक्रमितको मृत्यु


काठमाडौं—विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । प्रतिष्ठानका सह—प्रवक्ता चुरामणी पोखरेलकाअनुसार सोमबार राति १०ः५० मा एक जना ४२ वर्षीय पुरुषको मृत्यु भएको हो ।

सप्तरी लक्ष्मीपुरका ती व्यक्तिमा १९ मंसिरमा कोरोना संक्रमण पुष्टि भएको थियो । २० मंसिरदेखिदेखि उनलाई प्रतिष्ठानको कोभिड अस्पतालमा राखेर उपचार सुरु गरिएको थियो ।

तर, उनको स्वास्थ्यमा सुधार नभएपछि २२ मंसिर राति १०ः५० मा उनको मृत्यु भएको हो । मृतक हाइपर टेन्सनका बिरामी थिए ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ