२०८१ साउन १२, शनिबार
Health Aawaj logo
गृहपृष्ठसमाचारकाठमाडौं उपत्यकामा ५९४ सहित थप १३८२ जनामा कोरोना संक्रमण

काठमाडौं उपत्यकामा ५९४ सहित थप १३८२ जनामा कोरोना संक्रमण


काठमाडौं– काठमाडौं उपत्यकाका ५ सय ९४  सहित थप १ हजार ३ सय जना ८२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा थप १ हजार ३ सय जना ८२ जनामा कोरोना संक्रमित थपिएका हुन् ।

योसँगै नेपालमा कुल संक्रमितको संख्या २ लाख ४३ हजार ३  सय ७७  पुगेको छ।

यस्तै, मंगलबार मात्रै  १ हजार ६ सय २१ जना कोरोना मुक्त भएका छन्। यससँगै कुल निको हुनेको संख्या २ लाख २९ हजार ५४ जना पुगेको छ।

पछिल्लो २४ घण्टामा ८ हजार ९ सय ४७  जनाको पीसीआर परीक्षण भएको छ। भने, हालसम्म १७ लाख ९९  हजार ६ सय ८६  जनाको पीसीआर परीक्षण भएको छ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ