२०८१ असार ४, सोमबार
Health Aawaj logo
गृहपृष्ठसमाचारबरिष्ठ मुटुरोग विशेषज्ञ डा. जोशीको निधन

बरिष्ठ मुटुरोग विशेषज्ञ डा. जोशीको निधन


काठमाडौं– बरिष्ठ मटुरोग विशेषज्ञ डा. लब जोशीको निधन भएको छ । मंगलबार साँझ नेपाल मेडिसिटी अस्पतालमा उपचारका क्रममा डा. जोशीको निधन भएको हो ।

जोशीमा एक हप्ता अघि रगतको क्यान्सर पत्ता लागेपछि उनी मेडिसिटी अस्पतालमा उपचाररत थिए । उपचारकै क्रममा उनको मृत्यु भएको अस्पतालले जनाएको छ ।

डा. जोशी केही समयअघि मेडिसिटी अस्पतालको मुटु रोग विभाग प्रमुखको रुपमा कार्यरत थिए ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ