२०८१ भदौ ३०, आईतबार
Health Aawaj logo
गृहपृष्ठसमाचारथप १४ संक्रमितको निधन, ३८७ जनाको आइसीयु र भेन्टिलेटरमा उपचार हुँदै

थप १४ संक्रमितको निधन, ३८७ जनाको आइसीयु र भेन्टिलेटरमा उपचार हुँदै


काठमाडौं – थप १४ जना संक्रमितको निधन भएको छ । पछिल्लो २४ घण्टामा थप १४ जना संक्रमितको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको हो ।

यससँगै कोरोनाबाट ज्यान गुमाउनेको संख्या १ हजार ६ सय ५१ जना पुगेको छ ।

यस्तै, हाल भेन्टिलेरमा ५७ जना र आइसीयुमा ३ सय ३० जना उपचाररत छन् । भने ७ हजार ६ सय ९ जना संक्रमित होम आइसोलेशनमा रहेका छन् ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ