२०८१ साउन ४, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठसमाचारथप ११ संक्रमितको मृत्यु, ३६० जनाको भेन्टिलेटर र आइसीयुमा उपचार हुँदै

थप ११ संक्रमितको मृत्यु, ३६० जनाको भेन्टिलेटर र आइसीयुमा उपचार हुँदै


काठमाडौँ – थप ११ जना संक्रमितको निधन भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा थप ११ जना संक्रमितको निधन भएको जनाएको हो ।

यससँगै नेपालमा ज्यान गुमाउने संक्रमितको संख्या १ हजार ६ सय ७४ पुगेको छ ।

यस्तै, हाल आइसीयुमा ३ सय १० जना र भेन्टिलेटरमा ५० गरेर  ३ सय ६० जना संक्रमितको उपचार भैरहेको छ । भने होम आइसोलेशनमा ७ हजार ३ सय ४१ जना संक्रमित रहेका छन् ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ