२०८१ साउन १२, शनिबार
Health Aawaj logo
गृहपृष्ठसमाचारराष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान पारस खड्कालाई कोरोना संक्रमण

राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान पारस खड्कालाई कोरोना संक्रमण


काठमाडौँ – नेपालको राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान पारस खड्कालाई कोरोना संक्रमण भएको छ। उनले आफ्नो सामाजिक संजाल फेसबुकमार्फत आफुलाई संक्रमण देखिएको बताएका हुन्।

उनले लेखेका छन्, ‘सामान्य कोरोनाको लक्षण देखिएपछि पछिल्लो दुईदिन देखि आफुलाई टिमबाट आइसोलेट गरेको छु। हिजो साँझबाट खाना र गन्धको स्वाद पनि हराएको थियो। बिहान पिसिआर परीक्षण गराए र कोरोना पोजेटिभ भएको रिपोर्ट आयो। अहिले म होमआइसोलेशनमा छु ।’

 


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ