गृहपृष्ठ ∕ समाचार ∕ देशभर थप २४० जनामा कोरोना पुष्टि, ६ जनाको मृत्यु देशभर थप २४० जनामा कोरोना पुष्टि, ६ जनाको मृत्यु हेल्थ आवाज शनिबार, २०७७ माघ ३ गते, १६:२४ मा प्रकाशित काठमाडौं– देशभर थप २ सय ४० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा थप २ सय ४० जनामा कोरोना संक्रमण पुष्टि भएको हो । संक्रमित मध्ये काठमाडौं उपत्यकाका १ सय ३१ जना रहेका छन् । यो सँगै नेपालमा कोरोना संक्रमित हुनेको संख्या २ लाख ६७ हजार ५६ जना पुगेका छन् । पछिल्लो २४ घन्टामा ४ सय ७७ जना कोरोना मुक्त भइ डिस्चार्ज भएका छन् । मन्त्रालयका अनुसार हालसम्म २ लाख ६१ हजार ४४ जना कोरोनामुक्त भैसकेका छन् । आज देशभर थप ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ । यससँगै नेपालमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १ हजार ९ सय ५४ पुगेको मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घन्टामा ३ हजार ८ सय १९ पीसीआर परीक्षण भएको छ । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार नेपाल मेडिकल काउन्सिल निर्वाचनः उपाध्यक्षमा डा. शेर्पा विजयी, सदस्यमा कसले… नेपाल मेडिकल काउन्सिलको उपाध्यक्षमा डा. कुन्जाङ शेर्पा विजयी, सदस्यमा कसले… नेपाल मेडिकल काउन्सिल निर्वाचन मतगणनाः ३२२ मत गन्न बाँकी हुँदा… नेपाल मेडिकल काउन्सिल निर्वाचन मतगणनाः ११००० मत गन्दा कसलाई कति… नेपाल मेडिकल काउन्सिल निर्वाचन मतगणनाः १०८०० गन्दा कसलाई कति मत… नेपाल मेडिकल काउन्सिल निर्वाचन मतगणनाः १०४०० गन्दा कसलाई कति मत… धेरै पढिएका १ स्वास्थ्य मन्त्रालयको निर्णय कार्यान्वयनमा मुख्यमन्त्री कार्यालयको ढिलासुस्ती २ मेडिकल काउन्सिल सदस्य उम्मेदवार डा. सरस्वती भट्टराईका पाँच सुधारका योजना ३ व्यवसायी दिनेश सिलवालले किने लुम्बिनी मेडिकल कलेजको बहुमत सेयर ४ नेपाल चिकित्सक संघ निर्वाचनः डा. बद्री रिजालको प्यानल घोषणा ५ रास्वापाको समानुपातिक उम्मेदवार बन्न चिकित्सकहरु समेत प्रतिस्पर्धामा ६ नेपाल चिकित्सक संघको निर्वाचनः डा. मंगल प्यानलको घोषणा ७ बावुलाई चिया खुवाएर नोबेलकै प्राङ्गणमा अस्ताए डा. अमित TFN ट्रेण्डिङ डा. अनिल झाको सल्लाहः टन्सिलबाट कसरी जोगिने ? नेपाल मेडिकल काउन्सिलको उपाध्यक्षमा डा. कुन्जाङ शेर्पा विजयी, सदस्यमा कसले जिते ? मनमोहन कार्डियोमा नर्सिङ संघको इकाई गठन, अध्यक्षमा खत्री हंसासनका फाइदा र हंसासन गर्ने सही तरिका नेपाल चिकित्सक संघको निर्वाचनः डा. मंगल प्यानलको घोषणा व्यवसायी दिनेश सिलवालले किने लुम्बिनी मेडिकल कलेजको बहुमत सेयर नेपाल मेडिकल काउन्सिल निर्वाचनः उपाध्यक्षमा डा. शेर्पा विजयी, सदस्यमा कसले कति ल्याए मत ? नेपाल मेडिकल काउन्सिल निर्वाचन मतगणनाः १०४०० गन्दा कसलाई कति मत ? डा. अनिल झाको सल्लाहः टन्सिलबाट कसरी जोगिने ? नेपाल मेडिकल काउन्सिलको उपाध्यक्षमा डा. कुन्जाङ शेर्पा विजयी, सदस्यमा कसले जिते ? मनमोहन कार्डियोमा नर्सिङ संघको इकाई गठन, अध्यक्षमा खत्री हंसासनका फाइदा र हंसासन गर्ने सही तरिका नेपाल चिकित्सक संघको निर्वाचनः डा. मंगल प्यानलको घोषणा व्यवसायी दिनेश सिलवालले किने लुम्बिनी मेडिकल कलेजको बहुमत सेयर नेपाल मेडिकल काउन्सिल निर्वाचनः उपाध्यक्षमा डा. शेर्पा विजयी, सदस्यमा कसले कति ल्याए मत ? नेपाल मेडिकल काउन्सिल निर्वाचन मतगणनाः १०४०० गन्दा कसलाई कति मत ?