गृहपृष्ठ ∕ समाचार ∕ कोभ्याक्सको ३ लाख ४८ डोज खोप भोलि नेपाल आउँदै कोभ्याक्सको ३ लाख ४८ डोज खोप भोलि नेपाल आउँदै हेल्थ आवाज शनिबार, २०७७ फागुन २२ गते, १३:५८ मा प्रकाशित काठमाडौँ – कोभ्याक्सको पहिलो चरणको खोप नेपाल आउने भएको छ। आइतबार विहान ११:१५ मा त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा पहिलो डोज अन्तरर्गत ३ लाख ४८ हजार डोज आउने स्वास्थ्य सचिव लक्ष्मण आर्यलले जानकारी दिए। विश्व स्वास्थ्य संगठनले विश्वका २० देशमा कोभ्याक्सको कार्यक्रम अनुसारका डोज पठाएको छ। सोहिअनुरुप नेपाललाई पनि नि:शुल्क खोप पठाउन लागिएको हो। क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार भारतमा लगेर मिर्गौलाको बेचबिखन गरेको आरोपमा दुई जना पक्राउ लक्षित वर्ग उपचारका लागि वीर अस्पतालमा कक्ष स्थापना गर्दै काठमाडौं… चिकित्सक, नर्स र स्वास्थ्यकर्मीको न्यूनतम पारिश्रमिक सरकारीसरह बनाउन निर्देशन राष्ट्रपति रामचन्द्र पौडेल अस्पतालबाट डिस्चार्ज, निवासमै आराम गर्ने डा संगीता मिश्रालाई मन्त्री बन्न रोक्ने मेमोग्राफी मेसिन, कहाँ कुन… रानी आँखा अस्पतालमा चार महिनाकी शिशुको मोतियाबिन्दुको सफल शल्यक्रिया धेरै पढिएका १ हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले २ फल्यासब्याकः कोभिड र समाजसँग लडाइ चलेका बेला ३ टर्कीको प्रतिष्ठित अस्पतालमा काम गरेर फर्किएका चिकित्सकले अनमीव हेल्थमा कार्डियोलोजी सेवा दिदैं ४ नेपाल बुझेका वरिष्ठ प्याथोलोजिष्ट डा. रोजन ५ मुटु रोग विशेषज्ञ डा. ओममूर्ति अनिललाई प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार ६ विराट शिक्षण अस्पतालको उकालो यात्रा : स्त्री तथा प्रसूति सेवाका लागि २०० शैय्याको अत्याधुनिक भवन सञ्चालनमा ७ शहीद दशरथ चन्द विश्वविद्यालयः शिक्षण अस्पताल सञ्चालनको प्रक्रिया अझै सुरु भएन Kalpana Craft ट्रेण्डिङ लक्षित वर्ग उपचारका लागि वीर अस्पतालमा कक्ष स्थापना गर्दै काठमाडौं महानगरपालिका भारतमा लगेर मिर्गौलाको बेचबिखन गरेको आरोपमा दुई जना पक्राउ चिकित्सक, नर्स र स्वास्थ्यकर्मीको न्यूनतम पारिश्रमिक सरकारीसरह बनाउन निर्देशन किष्टले अन्तिम अवस्थाका क्यान्सरका बिरामीलाई एक महिनासम्म निःशुल्क बेड प्रदान गर्ने नेपाल बुझेका वरिष्ठ प्याथोलोजिष्ट डा. रोजन हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले युरो सर्जरीका नेपाली ब्राण्ड प्रा.डा. रविन पर्सा किन कोभिड-१९ को ठूलो जोखिममा ? लक्षित वर्ग उपचारका लागि वीर अस्पतालमा कक्ष स्थापना गर्दै काठमाडौं महानगरपालिका भारतमा लगेर मिर्गौलाको बेचबिखन गरेको आरोपमा दुई जना पक्राउ चिकित्सक, नर्स र स्वास्थ्यकर्मीको न्यूनतम पारिश्रमिक सरकारीसरह बनाउन निर्देशन किष्टले अन्तिम अवस्थाका क्यान्सरका बिरामीलाई एक महिनासम्म निःशुल्क बेड प्रदान गर्ने नेपाल बुझेका वरिष्ठ प्याथोलोजिष्ट डा. रोजन हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले युरो सर्जरीका नेपाली ब्राण्ड प्रा.डा. रविन पर्सा किन कोभिड-१९ को ठूलो जोखिममा ?